काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले सस्तो शुल्कमा इन्टरनेट सेवा उपलब्ध गराउन गृहकार्य गरिरहेको छ। सरकारको नीतिअनुसार प्राधिकरणले उपभोक्तालाई ५ हजारमा वर्षभरी इन्टरनेट उपलब्ध गराउन गृहकार्य गरिरहेको अध्यक्ष दिगम्बर झाले जानकारी दिए। ‘सरकारको नीतिअनुसार सेवाग्राहीले ५ हजारमा वर्षभरी इन्टरनेट पाउनुपर्ने हो। तर अहिले दोब्बर छ। महिनाको ८ सय देखि १ हजारसम्म तिर्दा १० देखि १२ हजारसम्म […]
Author: Nonstop Khabar
बेद ज्ञानकाे खानी मानिन्छ, यी हुन् वेदबारे जान्नैपर्ने महत्वपूर्ण कुराहरू
‘वेद’ शब्दको अर्थ हो ज्ञान, वेद–भक्तहरूको दृष्टिमा यो ज्ञान चरम ज्ञान हो, पवित्र ज्ञान हो, दैवी ज्ञान हो । तर ठोस रूपमा यो शब्द साहित्यिक कृतिहरूको एक विशाल–राशिको बोधक हो, जसको रचना हुन दुई हजार वर्षभन्दा कमको समय लागेको छैन होला । अतः के स्वाभाविक छ भने यी कृतिहरू एउटै रूपका छैनन्, न शैलीका दृष्टिले […]
PM’s China visit to strengthen bilateral relations
Kathmandu – Prime Minister KP Sharma Oli’s China visit is expected to take the country’s economic sector to a new height by strengthening mutual relations between the two countries. Prime Minister Oli is embarking on a five-day official visit to China on June 19 at the invitation of Chinese Prime Minister, Li Keqiang. On the […]
नेपालमा २२ लाख मानिस भूमिहिन भए
काठमाडौं, २६ असार । नेपालमा अझै २२ लाख नागरिक भूमि अधिकारबाट वञ्चित रहेको पाइएको छ । समाचार अनुसार, भूमि नीति बनेको ५४ वर्ष बितिसक्दा पनि ती भूमिहीनले भूमि पाउन सकेका छैनन् । राष्ट्रिय भूमि अधिकार मञ्चका अनुसार साढे ४ लाख सुकुम्बासी, ६० हजार हलिया, ५ लाख बेदर्तावाल मोही, सुकुम्बासी, कमैया, कमलरी, गुठी, बिर्ता, रैकरलगायत २५ […]
पुनर्निर्माण प्राधिकरणमा १४ अर्ब बक्यौता
काठमाडाैं, २६ असार । सोधभर्नाको बक्यौता सबैभन्दा बढी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा देखिएको छ । प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त हुने सहयोग भूकम्पपछिको पुनर्निर्माण आयोजनाहरुमा खर्च गरिरहेको छ । प्रधानमन्त्री कार्यालय अन्तर्गतको प्राधिकरणमा १४ अर्ब ६ करोड रुपैयाँ सोधभर्ना बाँकी रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । तर, प्राधिकरणले महालेखाको भन्दा फरक तथ्यांक उपलब्ध गराएको छ । […]
मोहना नदीमा डुल्दै गरेको भेटियो डल्फिन
काठमाडाैं, २६ असार । वर्षा लागेपछि मोहनाका सहायक नदी काँडा, पथरैया र कान्द्राको संगममा डल्फिन देखिन थालेको छ । हुलाकी सडकबाट २ किलोमिटरको हिलाम्य सडक पार गरेर त्यहाँ पुग्न भने सकसको सामना गर्नुपर्छ । बर्खामा सवारीसाधन नचल्दा चाहेर पनि त्यहाँ पर्यटक पुग्न सकिरहेका छैनन् । ‘डल्फिन पाइने ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक छ,’ […]
अब नेपाली सेनाले इन्धनको ढुवानी गर्ने
काठमाडौं, २६ असार । शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ । समाचार अनुसार, निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा अब ढुवानीको जिम्मा सेनालाई पनि दिन लागिएको हो । सेनाको कल्याणकारी कोषलाई पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर सञ्चालन अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको […]
१० दिनदेखि अनसनरत डा. केसी प्रधानमन्त्री ओलीसँग फोनमा बोल्नै सकेनन
काठमाडाैं, २६ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा १० दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार उनीसँग टेलिफोन वार्ता गर्न चाहे पनि खराब स्वास्थ्यका कारण सम्भव भएन । सोमबार दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालयबाट डा. केसीलाई फोन आएको थियो । तर डा. केसीको स्वास्थ्यमा […]
‘ऐन लत्याएर’ उपकुलपतिमाथि दुर्व्यवहार
विदेश भ्रमणको स्वीकृतिका लागि निवेदन दिएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई प्रचलित पद्धति र कानुनसमेत उल्लंघन गरेर दुव्र्यवहार भएको खुलेको छ । नेपाल संस्कृत विश्वविद्यालय ऐनअनुसार भ्रमण स्वीकृतिका लागि नौ दिनअघि नै शिक्षा मन्त्रालयमा दिएको निवेदनलाई बेवास्ता गरी प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रहरीले शनिबार कोइरालालाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर सिधै बालुवाटार पुर्याएको थियो । यो […]
नेपाल पसेर धर्म प्रचार गर्ने फिलिपिनी दम्पतिलार्इ देश निकाला
काठमाडौं, २५ असार । गृह मन्त्रालयले व्यवसायिक प्रवेशाज्ञा (विजनेस भीसा) को आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न फिलिपिनी दम्पत्तीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निष्काशन (डिपोर्ट) गरेको छ । व्यापारिक भीसा लिएका केही विदेशी चर्च चलाएर धर्म प्रचारमा संलग्न भएको उजुरी आएपछि गृह मन्त्रालयले अध्यागमन विभागलाई छानबिन गर्न निर्देशन दिएको थियो । निष्काशित हुनेमा […]










