चीन विश्रवकै दोस्रो शक्र्तिशाली देश, भारत चौथो

काठमाडाैं । चीन सैन्य शक्तिको दृष्टिकोणले विश्वकै दाेस्राे शक्तिशाली मुलुक बनेकाे छ । त्यसैगरी भारत भने विश्वकै चौथो शक्तिशाली मुलुक भएको छ । भारतकाे कट्टर विराेधी मानिने पाकिस्तानकाे र्याङ्क भने याे वर्ष घटेकाे छ । पाकिस्तान सैन्य शक्तिमा यस वर्ष १३ अाै स्थानमा रहेकाे छ । गत वर्ष पाकिस्तान विश्वकै शक्तिशाली मुलुकको सूचीमा ९ औं […]

एप्पलले यसरी जित्यो रसिया विश्वकप

काठमाडाैं । कम्पनीहरूले विश्वकप प्रायोजन गर्नका लागि ठूलो रकम भुक्तानी गर्छन् । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको तुलनामा धेरै हेरिने संसारमा अर्को कुनै खेल छैन । फिफाका अनुसार २०१४ मा ३ अर्बभन्दा बढी मानिसले विश्वकप हेरेका थिए । विश्वकपको यो संस्करणबाट फिफाले मार्केटिङबाट १.६ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरेको छ । तर, विश्वचर्चित […]

एनआरएनहरू अब नेकपाको सदस्य हुन नपाउने, नागरिकता पनि खारेज गरिने

काठमाडौं, २८ असार । नेपाल कम्युनिस्ट पार्टीले बुधबार पार्टीको नियमावली पारित गरेसँगै गैर आवासीय नेपाली (एनआरएन) लाई नेकपाको सदस्य हुने बाटो बन्द गरेको छ । नेकपाको नियमावलीमा नेपाली नागरिक मात्र सदस्य हुने व्यवस्था गरिएको छ । तर नागरिकता ऐनले विदेशी नागरिकता लिएका नेपालीको नागरिकता स्वतः खारेज हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था खारेजीका लागि […]

दलाल पुँजीवादी सत्ता रहेसम्म युद्ध र क्रान्ति अनिवार्य छ : विप्लव

रातदिन शान्तिको नारा उराल्ने केपी ओलीको सरकार अधिकारको माग गर्ने सबै, विशेषतः हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीविरुद्ध फासिस्ट दमनमा उत्रिएको छ । उक्त दमनको कानुनविद्, मावनअधिकारवादी, नागरिक समाज, राजनीतिक पार्टीहरू सबैले विरोध र भत्र्सना गरिरहेका छन् । यो प्रशंसनीय कुरा हो । तर केपी सरकारले जुन दमन गरिरहेको छ यो दमन गर्नुको खास कारणले कस्तो […]

पचास करोडको आयोजनामा २५ करोड अनियमितता

काठमाडौं, २८ असार । दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना […]

भक्तपुरमा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु

भक्तपुर, २८ असार । पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा पर्ने मझुवामा पहिरोले कच्ची घर पुरिँदा सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पदालाई पहिरोले पुरेको भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । ज्यान गुमाउने लामाका छोरा […]

बीबी एयरेवजले पायो पुन: उडान अनुमति, पार्किङ शुल्क एक करोड तिर्न बाँकी

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्ट लगानीको बीबी एयरवेजको इजाजतपत्र नबिकरण गर्ने निर्णय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । इजाजतपत्र खारेज भएको पाँच वर्षपछि फेरि बीबीको अनुमति पाएको हो। मन्त्रिपरिसदको निर्णयले असार १ गते बीबी एयरवेजको इजाजतपत्र नबिकरण गर्ने निर्णय भएको हो। बीबीले मन्त्रालयमा पेस गरेको व्यवसायिक योजनालाई मुल्यांन […]

सुनतस्करीमा पत्रकारको पनि सम्लग्नता भेटियो, एक पत्रकार पक्राउ, को को छन निगरानीमा

काठमाडाैं, २७ असार । सुन तस्करीमा काे काे सम्लग्न छन भन्ने रहस्यकाे पर्दा झन झन खुल्दै गएकाे छ । राजनीतिक दलका उच्च नेताहरुदेखि , सुरक्षा निकायका उच्च अधिकारीहरु, व्यवसायीहरु धेरैकाे तस्करीमा सम्लग्नताकाे अाशङ्का गरिएकाे छ । यसैक्रममा सुनतस्करीमा पत्रकारकाे समेत सम्लगन्ता रहेकाे खुलेकाे छ । एक पत्रकार तस्करीकै अाराेपमा पक्राउ समेत परेपछि उक्त अाशंका झन […]

९ वर्षदेखि वेपत्ता सुनकेशरी फर्केर अाएपछि परिवारमा खुसी

काठमाडाैं । नौ वर्षदेखि कुवेतमा रहेकी ३१ वर्षीया सुनकेशरी गुरुङले मातृभाषा नै बिर्सिन् । तर, उनको परिवारले उनलाई बिर्सिएको थिएन । कुवेत गएदेखि नै परिवारको सम्पर्कमा नरहेकी सुनकेशरी सोमबार बिहान त्रिभुवन विमानस्थलमा आफूलाई लिन आइपुगेका दाजुभाइको आमुन्नेसामुन्ने भइन्, उनले पुरानो लवजमा बोल्न सकिनन् । बिस्तारै आफ्नो भाषा र शब्द बिर्सिंदै गएकी उनले बोलेका सबै शब्द […]

भारतीयलार्इ आफूभन्दा माथि राखेपछि कान्तिपुरबाट सुधिर शर्मा र अखिलेश उपाध्यायले दिए राजिनामा

काठमाडाैं, २७ असार । निजी क्षेत्रकाे बिगमिडिया हाउस कान्तिपुर मिडिया ग्रुपमा खैलाबैला मच्चिन थालेकाे छ । सम्पादकीय स्वतन्त्रतामा अाँच अाएपछि कान्तिपुर दैनिक पत्रिकाका प्रधान सम्पादक सुधिर शर्मा र द काठमाडाैं पाेष्टका सम्पादक अखिलेश उपाध्यायले राजिनामा दिएका छन् । थुप्रै व्यापारिक फर्ममा जाेडिएर काम गरेका केएमजीका मालिक कैलाश सिराेहियाले कान्तिपुर मिडिया ग्रुपमा पनि अाफ्नै तरिकाले धेरै […]