भानु जयन्तिमा विभिन्न स्रष्टा सम्मानित

Bhanubhakta Acharya

काठमाडौं, २९ असार । भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेसहित साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ । आज २०५ औँ भानु जयन्तीको अवसरमा काँकडभिट्टामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएबापत कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई १ लाखको भानु पुरस्कार प्रदान गरेकोे हो । पत्रकार राजु अधिकारीलाई २५ हजारको धनमाया […]

आदिकवि भानुभक्तको २०५ औ जन्मजयन्ति आज

काठमाडौं, २९ असार । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज साहित्यप्रेमीहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन्। देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने गरेका छन्। आचार्यको जन्मजयन्ति नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम, दार्जिलिङ, आसाम र डुवर्सलगायतका स्थानमा पनि विशेष कार्यक्रम गरि मनाइन्छ। भाषिक सहजतासहितका भानुभक्तका कृतिले […]

फुटबललार्इ लिएर तारे होटेलमा उच्च नेताहरुबीच झन्डै हातहालाहाल, यस्तो आरोपप्रत्यारोप

काठमाडौं । राजधानीकाे रविभवन नजिक एक पाँच तारे हाेटेल छ । जुन हाेटेल उच्च तहका विदेशी पाहुना नेपाल भ्रमणमा अाउदा समेत प्रयाेग गर्ने गरिएकाे छ । त्यही हाेटलमा मंगलबार लाजमर्दाे दृष्य देखियाे । कुरा हाे पाँच तारे हाेटेल साेल्टीकाे । त्यहाँ एक विवाह भाेज अायाेजना गरिएकाे थियाे । भाेजका लागि सबै राजनीतिक दलका उच्च तहका […]

सिन्धुपाल्चोक जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो

सिन्धुपाल्चोक, २९ असार । सिन्धुपाल्चोकको सल्लेमा भएकाे जीप दुर्घटनामा परी मृत्यु हुनेकाे सङ्ख्या ५ पुगेकाे छ । पाँचपोखरी थाङपाल गाँउपालिकाको फ्याफुल्ला डाँडामा जीप दुर्घटनामा परी अन्य ९ जना घाइते छन् । बिहीबार बेलुकी मेलम्चीबाट भोताङतर्फ जाँदै गरेको लु१च ९९९ नम्बरको जीप थाङपालकोट र थाङपालधापको सीमानामा पर्ने फ्याफुल्ला डाँडामा दुर्घटना भएको हो । फ्याफुला डाँडामा अचानक […]

अाज बिहानै सूर्यग्रहण

काठमाडौं, २९ असार । आज यो वर्षको पहिलो सूर्य ग्रहण लागेको छ । बिहान करिब साढे सात बजेबाट सुरु भएको सूर्यग्रहण बिहान करिब १० बजे सकिने छ । यो सूर्य ग्रहण अष्ट्रेलिया, मेलवर्न, अन्टार्कटिका र अष्ट्रियाको उत्तर क्षेत्र लगायतका बिश्वका विभिन्न स्थानबाट अवलोकन गर्न सकिन्छ । नेपाल र भारतबाट भने यो सूर्यग्रहण देख्न नसकिने खगोलशास्त्रीहरु […]

अब युद्ध घमसान हुन्छ

iraq_war

तिमी र म बीच अब युद्ध घमसान हुन्छ झूटकाे बुइ चढिरहेछाै,अवसान हुन्छ   कागजमा तिमीले जे जे लेखे पनि अाखिर सबैभन्दा माथि त प्रकृतिको विधान हुन्छ   प्रत्येक ठक्कर मलाई पढाउँदैछन पाठ शान्ति अघि सधैंभरि घनघाेर तुफान हुन्छ

प्रचण्ड र बादललार्इ जेल हाल्न छविलालका आफन्तको माग

काठमाडौँ, २८ असार । गोरखा फुजेलका केही स्थानीयले कृष्णप्रसाद अधिकारी हत्या आरोपमा कारागारमा रहेका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा ‘फुजेल, गोरखाका सचेत नागरिक परिवार’ले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन । परशुराम पौडेलले पे्रस विज्ञप्ती वाचन गर्दै कारागारामा रहेका छविलाललाई तत्काल रिहा गर्न […]

श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि ५० प्रतिशत बढीले बढ्ने

काठमाडाैं । सरकारले साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक ५० प्रतिशत वृद्धि गर्दै १५ हजार रुपैयाँसम्म पुर्याउने भएको छ । यसमा सामाजिक सुरक्षा र अन्य सुविधाको रकमसमेत थपिँदा अझ बढ्ने देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न शुक्रबार साँझसम्म सरोकारवातासँगको छलफल सक्ने भएको छ । मन्त्रालयले श्रमिकको ज्याला न्यूनतम […]

रुस विश्वकपमा संसारको ध्यान खिचेका लुकाकुको दर्दनाक गरिबीसँगको संघर्षको कथा

रोमेलु लुकाकु, स्ट्राइकर, बेल्जियम मलाई रेफ्रिजेरेटरको छेउमा उभिएकी आमा र उनको अनुहार याद छ, जति बेला म ६ वर्षको थिएँ । स्कुलबाट हाफ टाइममा म दिउँसो खाना खान घर आउँथे । आमाले हरेक दिन रोटी र दूध दिन्थिन् । सधैझैं एकदिन म घर आएँ र सिधै भान्छामा छिरें । आमा रेफ्रिजेरेटरको छेउमा थिइन् । सधैँझैं […]

होसमा रहेसम्म जुम्लामै अनसन बस्ने केसीको अडान

जुम्ला, २८ असार । जुम्लामा अनसन बसेका डा. गाेविन्द केसीले अाफू हाेसमा रहँदासम्म जुम्लामै अनसन बस्ने बताएका छन् । केसीलार्इ लिन सरकारले काठमाडाैंबाट नेपाली सेनाकाे हेलिकाेप्टरसहितकाे टिम जुम्ला पठाउन लागेकाे कुरा सुनेपछि डा. केसीले यस्ताे प्रतिक्रिया दिएका हुन् । केसीले अाफ्ना माग पूरा नभएसम्म काठमाडौ नफर्किने बताए । उनले भनेका छन, “म होसमा हुन्जेलसम्म र […]