गुफामा गएका बेला एकाएक पानी भरिएर थुनिएका १२ बालकको २ हप्तापछि उद्धार

काठमाडाै‌ । थाइल्यान्डको उत्तरी इलाकामा करिब दुई सातादेखि थुनिएर रहेका १२ किशोर र एक प्रशिक्षकमध्ये ६ जना बालकलाई आइतबार उद्धार गरिएको छ । लामो समयसम्म गुफामा फसेका किशोरहरूलाई नजिकैको शिविरमा लगिएको छ । किशोरहरूको स्वास्थ्य अवस्था परीक्षण गरिएको उद्धारमा संलग्न समूहका एक सदस्यले जानकारी दिए । थाइ सरकारले दिएको जानकारीमा ६ बालकको सकुशल उद्धार गरिएको […]

पकाएको कुखुराको मासु पोखिदा उमेशले गुमाए ज्यान

भक्तपुर, २५ असार । रक्सी पिएर धकेलाधकेल गर्दा कुखुराको मासु पोखिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालका उमेश कार्कीले ज्यान गुमाउनु परेको अनुसन्धानबाट खुलेको छ। असार १६ गते जीतपुरस्थित दिनेश खड्काले भाडामा दिएको दुईतले घरमा ३६ वर्षीय उमेश मृत भेटिएका थिए। ग्रिलसम्बन्धी काम गर्ने मजदुरले भाडामा लिएको उक्त कोठामा कार्की मृत फेला भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा […]

केपी ओलीलार्इ विवादमा तान्ने मन्त्रीपरिषदका पछिल्ला आठ निर्णय यस्ता छन्

काठमाडौँ, २५ असार । सरकारले राजदूत नियुक्त गर्ने मापदण्ड २०७५ लाई स्वीकृत गरेको छ । विभिन्न देशका राजदूत फिर्ता गरेर नयाँ राजदूत नियुक्तिको चर्चा चलिरहेका बेला सरकारले मापदण्ड स्वीकृत गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली राजदूत (स्थायी प्रतिनिधि) दुर्गाप्रसाद भट्टराईलाई आगामी साउन १५ […]

उज्यालाेकोे खोजी र प्रयासको विमोचन

काठमाडौं, २३ असार । कवि, गजलकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ । अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजल परिर्वतनमा अहम् भूमिका खेल्ने बताए । गजलकार रावलले साहित्यका अन्य बिधा जस्तै […]

स्याङ्जा परिवार दक्षिण कोरिया गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

स्याङ्जा, २४ असार । स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । गत वर्ष नेपालबाट कलाकार कोरियामा लगेर सांस्कृतिक कार्यक्रम सञ्चालन गरी आर्थिक संकलन गरी रु १२ लाख सहयोग गरेको स्याङ्जा […]

प्राधिकरणका सिइओ पदबाट हटाइए

काठमाडौं, २५ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) युवराज भुसाललाई प्राधिकरणले आइतबार औपचारिक विदाई गर्ने भएको छ । आज दिउँसो १ बजे एक कार्यक्रम गरेर सिइओ भुसाललाई विदाइ गर्न लागेको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । निर्वाचन आचारसंहिता लागू भएपछिका नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै सिईओ भुसाल पनि जिम्मेवारीमुक्त भएका […]

विश्वको ध्यान खिचेकी टर्किनाले पाइन कृत्रिम खुट्टा

एजेन्सी । टुना क्यानबाट कृत्रिम खुट्टा बनाएर हिँडिरहेकी आठ वर्षीया सिरियाली बालिकाको तस्विरले सारा विश्वको ध्यान खिच्न सफल भएको थियो । अहिले ती बालिकाले टर्कीमा कृत्रिम खुट्टासँगै नयाँ जीवन पाएकी छिन् । दुर्लभ रोगका कारण माया मेर्ही खुट्टा बिना नै जन्मिएकी थिइन् । आफ्नो घर रहेको अलेप्पोमा जारी द्वन्द्वका कारण उनी आफ्नो पितासँग शरणार्थी क्याम्पमा […]

मुस्ताङ दुर्घटनामा मृत्यु हुनेको संंख्या २० पुग्यो, सबै शव पोखरा ल्याइयो

पाेखरा, २३ असार । मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेकाे स‌ख्या २० जना पुगेको छ । शनिवार २० जनाकै शव पोखरा ल्याइएको छ । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत ती शव अाज बिहान दुर्घटनास्थल स्याङ्बोचेबाट ल्याइएकाे हाे । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार १५ शव स्याङबाेचेमा थिए भने पाँच शव जिल्ला […]

डुडुवाका इञ्जिनीयर एकलाख रकम सहित रङ्गेहात गिरफ्तार

बाँके, २३ असार । बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको एक टोलीले गए राति नेपालगञ्जको बिपी चोकस्थित दङाली केसी मम सेन्टरबाट रु एक लाखसहित इञ्जिनीयर खड्कालाई थलामै पक्राउ गरेको हो । गाउँपालिकाको वडा नं ६ हिरिमिनियास्थित माटो पटान तथा ग्राभेल […]

दुर्इहप्तादेखि गुफामा थुनिएका १२ जना बालकले पठाए एक लिखित सन्देश

एजेन्सी । उत्तरी थाइल्याण्डको एक गुफामा दुई हप्ता देखि फसेका १२ जना बालकहरुले आफ्नो परिवारको लागि पहिलो पटक सन्देश पठाएका छन् । उनीहरुसँगै फसेका एक फुटबल प्रशिक्षक र बालकहरुले हस्तलिखित चिठी परिवारलाई पठाएका हुन् । चिठी मार्फत केहीले भनेका छन् – ‘चिन्ता नगर्नुस्, हामी बहादुर छौँ ।’ केहीले भने आफूहरुलाई मन पर्ने खाने कुरा पठाउन […]