तिर्थयात्रामा नेपाल आएका १७०० बढी भारतीय अलपत्र, ३०० को उद्धार, ७ को मृत्यु

काठमाडौं, २० असार । तिर्थयात्रामा नेपालमा आएका भारतीय पर्यटकहरु समस्यामा परेको भन्दै भारतले उद्धार थालेको छ । एकाएक मौसम खराब भएपछि परेको अविरल वर्षाका कारण कतै डुवान, कतै पहिरो त कतै यातायात सूचारु नहुँदा तिर्थालु भारतीयहरु समस्यामा परेका हुन् । यसरी अलपत्र पर्ने भारतीय तिर्थालुहरुको संख्या दुई हजारको हाराहारीमा रहेको बताइएको छ । त्यसमध्ये आधा […]

Supreme Court says Citizenship Act does not contravene the constitution

Kathmandu, July 4 – The Supreme Court today quashed a writ petition filed by Surendra Bahadur Shrestha and Govinda Belbase seeking nullification of Section 10 of Citizenship Act, 2006. Shrestha, who is a naturalized citizen of United Kingdom, had filed the writ petition, saying that he won refugee status in the UK and later obtained […]

कान्ति अस्पतालमा बालबालिकामाथि अमेरिकी खोपको गैरकानुनी परिक्षण

काठमाडाैं, १९ असार । बालबालिकाकाे एकमात्र सरकारी अस्पताल कान्ति बाल अस्पतालमा सर्वाेच्च अदालतले समेत राेक्न भनेकाे अमेरिकन खाेपकाे परिक्षण भइरहेकाे छ । अाफ्नाे देशका बालबालिकाकाे स्वास्थ्माथि खेलवाड गर्दै सरकारले यसरी अमेरिकी कम्पनीकाे खाेप किन परिक्षण गरिररहेकाे छ भन्ने अहिले चाैतर्फी प्रश्न उठेकाे छ । यतिसम्म कि अस्पतालका बरिष्ठ चिकित्सक, डाक्टर, पुर्व र हाल रहेका निर्देशक […]

Illegal VoIP call center raided, one arrested

Kathmandu, 3 July – The Central Investigation Bureau of Nepal Police raided a hi-tech Voice Over Internet Protocol call center operating from a rented room in Subhakamana Marg, Kathmandu Metropolitan City-32, and arrested a suspect for his involvement in the telecommunications crime yesterday. SP Krishnahari Sharma, the CIB spokesperson, said Zafar Khan, 24, of New […]

ओली संसदमा हल्का, सडक र प्रेसप्रति निरङ्कुश भएर प्रस्तुत भएको भन्दै कांग्रेसले जनायो कडा आपत्ती

काठमाडौँ, १९ असार । कांग्रेसले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका अभियन्ता डा. गोविन्द केसीलाई सरकारले जुम्लामा गरेको गिरफ्तारीको विरोध गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा संसद्मा उठ्ने प्रश्नमा प्रधानमन्त्रीले हलुका जवाफ दिने, सडकमा गर्ने प्रदर्शनमा निषेधाज्ञा लगाउने, प्रेस जगत्मा क्रमश: हस्तक्षेप बढाउने तथा अनशनमा धरपकड गर्नेजस्ता क्रमिक शृंखलाले सरकारको लोकतान्त्रिक मूल्यप्रतिको […]

अवैध विदेशी कामदार धमाधम पक्राउ गर्दै मलेसिया सरकार, यस्तो छ नेपालीको अवस्था

मलेसिया, १९ असार । अवैध रुपमा बस्दै अाएका विदेशी कामदारमाथि कडा निगरानी राख्ने थालेपछि मलेसियामा रहेका नेपालीहरु समस्यामा परेका छन् । मलेसियाले अाइतबारदेखि गैरकानुनी आप्रवासी कामदारमाथि धरपकड अभियान नै चलाएकाे छ । साे अभियानकाे पहिलो दिनै सयौं आप्रवासीहरु पक्राउ परेका छन् । गैरकानुनी आप्रवासी कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन: भर्ना एवं दर्ता […]

स्कारपियो दुर्घटना हुँदा ६ भारतीय पर्यटकको मृत्यु, चालक नियन्त्रणमा

इटहरी, १९ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका वडा नं. ४ मा सोमबार राती स्कारपियो दुर्घटना हुँदा ६ भारतीय पर्यटकको मृत्यु भएको छ। धनकुटाको नमस्ते झर्ना आएर फर्केका पर्यटक चढेको गाडी राती ९.३० बजे दुर्घटना हुँदा घटनास्थलमै तीन जना र उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो। मापसे सेवन गरि तीव्र गतिमा […]

नेपालमा जुवा खेल्ने अत्यधिक बढे, १० महिनामा १ करोडका तास आयात

काठमाडौं, १९ असार । सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ। त्यो वस्तु हो– तास। मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ। सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए […]

स्वीस बेंकहरुमा पैसा राख्ने नेपालीहरुको सङ्ख्या र रकम बढ्दै

काठमाडाैं‌, १९ असार । पछिल्लो वर्ष स्वीट्जरल्याण्डका बैंकहरुमा नेपालका निक्षेप बढेको छ। स्वीस नेसनल बैंक एसएनबीले हालै सार्वजनिक गरेको २०१७ को वर्षको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो। सन् २००८ मा स्वीट्जरल्याण्डका बैंकमा कुल आठ करोड ६२ लाख २१ हजार स्वीस फ्य्राङ्क बराबरको नेपाली रुपैयाँ रहेकोमा गत वर्ष त्यस्तो रकम ३२ करोड २८ लाख ८४ हजार […]

यस्तो काम गर्ने सहकारीका अध्यक्ष ठाउँका ठाउँ गिरफ्तार

धनकुटा, १९ असार । सरकारी छाप किर्ते गरी रकम हिनामिना गरेको अभियोगमा प्रहरीले जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठसहित दुई जनालाई पक्राउ गरेको छ । मालपोत कार्यालयको छाप किर्ते गरी रोक्का रहेको जग्गा फुकुवा गर्न संलग्न रहेको अभियोगमा धनकुटा नगरपालिका–६ नासल चोक घर भएका ४८ वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारी छाप […]