पृथ्वीमा डाइनोसरको अन्त्य र मानिसको उत्पतिको रोचक कथा

गोविन्द पोखरेल करिब साढे १४ करोड वर्षसम्म पृथ्वीमा राज गरेका डाइनेसोरहरु एकाएक कसरी लोप भए ? जल, जमिन, जंगल जताततै पाइने डाइनेसार लोप हुनुपर्ने कारण के थियो? पृथ्वीमा के त्यस्तो घटना भयो जसका कारण डाइनसोरको नामोनिशान नै मेटियो ? डाइनोसोर इभोलुसनरी इकोलोजीको एउटा महत्वपूर्ण पाटो हो। कतिपयका लागि यो ‘मिथ’ लागेपनि जीवाशेषहरुबाट प्राप्त प्रमाणले पृथ्वीमा […]

आइ एम ट्रयाप सार्बजनिक

काठमाडाैं । गायक सुशन सीको स्वरमा रहेको आइ एम ट्रयाप बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा राजु कान र प्रतिभा महर्जनलाइ फिचर गरिएको छ । गायक सुशनकै शब्द तथा संगीत रहेको गीतको भिडियोलार्इ राजु कानले निर्देशन गरेका हुन् । कृष्ण सुबेदीले छायांकन गरेको भिडियोलाइ प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । […]

चीनले नेपाली सेनालाई दियो साढे २ अर्ब

काठमाडौं । चीनले नेपाली सेनालाई १५ करोड युयान (दुई अर्ब ५३ करोड ६५ लाख रुपैयाँ) सहयोग घोषणा गरेको छ । चीन भ्रमणमा रहेका रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ समकक्षी स्टेट काउन्सिलर जनरल वेई फेङबीच उक्त सैन्य सहयोग सम्झौतामा शनिबार बेइजिङमा हस्ताक्षर भएको छ । हस्ताक्षरअघि दुई रक्षामन्त्रीबीच औपचारिक वार्ता भएको थियो । चीनले घोषणा गरेको सैन्य सहायता पाँच […]

अब विनाखर्च नेपाली कामदार मलेसिया जान पाउने

काठमाडौं । मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरन नेपाली कामदार लैजानेसम्बन्धी एमओयू (आपसी समझदारी)मा हस्ताक्षर गर्न आइतबार नेपाल आउँदै छन् । सोमबार हायात रिजेन्सी होटेलमा एमओयूमा हस्ताक्षर कार्यक्रम राखिएको छ । सम्झौतासँगै करिब ६ महिनादेखि अवरुद्ध मलेसियाको रोजगारी पुनः सुचारु हुने बाटो खुल्नेछ । वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदार ठगीमा पर्न थालेपछि ६ महिनायता सरकारले कामदार मलेसिया पठाउन […]

बहु प्रतिक्षित पुस्तक ‘चेन्ज योर फ्युचर’ सार्वजनिक

जीवन संग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी जीवनका पाना पानालाई केलाएर तयार पारिएको बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक भएको छ । “चेन्ज योर फ्युचर” लाई न्यूयोर्क निवासी चर्चित युबा लेखक राजन थपालिया र एन आर एन अमेरिकामा पूर्व बरिष्ठ उपाध्यक्ष तथा युबा नेता कृष्ण पोख्रेल द्वारा लेखिएको कृती हो। उक्त […]

Internationally acclaimed film removed from Jaffna Film Festival

05 Oct 2018 — Screening of internationally acclaimed film by director Jude Ratnam ‘Demons in Paradise’ was canceled by the organizers of the Jaffna International Film Festival in Sri Lanka citing pressure from local groups. The International Federation of Journalists (IFJ) joins its affiliate the Free Media Movement – Sri Lanka in strongly criticising the […]

जीप दुर्घटनामा परी एभिन्यूजका पत्रकार पराजुली र डिआइजी भण्डारीसहित तीनको मृत्यु

काभ्रे, १० कार्तिक । काभ्रेकाे ढकालथोकमा भएकाे जीप दुर्घटनामा परी नेपाल प्रहरीका डिअाइजी र एक पत्रकारसहित तीन जनाकाे मृत्यु भएकाे छ । मन्डन देउपुर नगरपालिका–५ अन्तर्गत ढकालथाेकमा बा ३ च २८७ नम्बर को जीप दुर्घटनामा परेर तीनजनाको ज्यान गएको हाे । साे दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका […]

आईसीसी विश्वकप ट्रफी पोखरामा पुर्याइयो

काठमाडौं । आईसीसी विश्वकप ट्रफी टूरको कार्यक्रम आज पोखरा पोखरामा सञ्चालन हुँदैछ । ट्रफी हिजो स्वयम्भूमा राखिएको थियो । आज पोखरा प्रिमियर लिगको खेल हुने स्थल पोखरा रंगशालामा १२ बजे पुर्‍याइनेछ । त्यहाँ केही समय प्रदर्शनीमा राखिने र त्यसपछि दिउँसो दुई बजे फेवा तालस्थित ताल बाराहीमा राखिने आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । […]

सम्पत्ति सुद्धिकरण के हो ? कस्तो सम्पत्ति अबैध हुन्छ ?

गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोबारको त्यस्तो पाटो हो जसमा सामान्यतयाः कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोबारको त्यस्तो पक्ष हो, जसमा आफूले अवैध वा […]

अायाेगले अन्याय गरेकाे भन्दै सत्तारुढ दलकाे दादागिरी विरुद्ध ऋषि कट्टेल सर्वाेच्चमा जाने

काठमाडौ, ९ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सरकारकाे दादागिरीका विरुद्ध अदालतमा न्याय माग्न जाने बताएका छन । अाफ्नाे पार्टीसँग मिल्दाे जुल्दाे नाम जबरजस्त राखेर निर्वाचन अायाेगमा सरकारी पार्टीले दल दर्ता गरेपछि त्यसका विरुद्ध कट्टेल लामाे समयदेखि विराेध गर्दै अाएका थिए । उनले अायाेगमा उजुरी पनि हालेका थिए । तर, निर्वाचन अायाेगले सरकारी […]