Combined Efforts of International Society for Global Peace Assured by Legal Framework

In an effort to invent a comprehensive legal approach that guarantees sustainable peace, members of global society from civil society actors to the government representatives have concretized the sectoral action plans. At the WARP Summit held annually in South Korea since 2014, politics, religion, education, civic groups, and media from all over the world have […]

गुर्जा हिमालमा आएको हिमआँधीमा परी ९ जनाको मृत्यु, ८ जनाको शव काठमाडौँ ल्याइयो

काठमाडौँ । गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर ज्यान गुमाएका ८ जनाको शव काठमाडौँ ल्याइएको छ। साँझ ५ बजेर १५ मिनेट जाँदा शव काठमाडौँको महाराजगञ्जको शिक्षण अस्पतालमा ल्याइएको सिम्रिक एयरकातर्फबाट सुरज सुवेदीले जानकारी दिए। शवलाई पोखराबाट सिम्रिक एयरको दुई वटा हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो। एक जनाको शव म्याग्दीमा नै बुझाइएको छ। प्रहरीका अनुसार असोज २४ […]

दशैँ तिहारमा मासु त खाअाैं तर यी कुरामा होस् गराैं

दशैंलगत्तै फुड पोइजनिङ (खानाको कारण हुने विषाक्तता) भई अस्पताल धाउनेहरुको संख्या नेपालमा धेरै छ । यस्तो अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल कसरी राख्ने त ? दशैं हिन्दूहरुको महान् चाड । ठूलाबडाको आशिर्वाद र टिका थाप्ने अवसर हो यो । दशैं मासुको लागि पनि त्यत्तिकै प्रख्यात छ । विशेष गरी मासुका विभिन्न परिकारहरु बनाएर खाने चलन हुन्छ […]

चेस खेल र भौतिकशास्त्र

मेलभिल फाइन्मनले आफ्नो छोरा रिचर्ड फाइन्मनलाई प्रकृति बुझ्ने तरिका सिकाउँदै एक दिन एउटा अनौठो चरा देखाउँदै सोधे, ‘त्यो चरा देखिराखेका छौ ? त्यसलाई स्पेन्सर्स वाब्र्लर भनिन्छ । इटालीमा यसको नाम चुट्टो लपिटिडा हो । चीनमा यसलाई चुङ्–लङ्ग–ता भनिन्छ । पोर्चुगलमा बोम डा पेइडा भनिन्छ भने जापानमा यसको नाम काटानो टाकेडा हो । तिमी यो चराको […]

न्याय दर्शन के हो ? न्याय दर्शनका अगाडि तेर्सिएका ज्ञानका समस्याहरु

भौतिक व्याख्या गर्ने सन्दर्भमा हाम्रो जुन अवधारणा तयार हुन्छ, त्यो नै दर्शन हो । ‘संसारको संचालक ईश्वर हुन्’– यो एक प्रकारको दर्शन भयो । ‘ईश्वर होइन, भौतिक तत्वबाट नै जगतको सृष्टि भएको हो’– यो अर्को प्रकारको दर्शन भयो । यी दुई विपरीत मान्यताहरुलाई आत्मसात् गर्दै चलाइएको बहसका आधारमा नै अहिलेसम्म दार्शनिक व्याख्या निरन्तर रुपमा अगाडि […]

दसै र तिहारको लामो विदामा हेर्नैपर्ने केही फिल्महरु

एक समय थियाे सहरमा सीडी पसल निकै चम्केका थिए । त्यसैगरी चम्केका थिए साइबर पसल । हरेक गल्ली गल्लीमा सीडी र साइबर पसल भेटिन्थे । सीडी किनेरै फिल्म हेर्नेहरु मात्र हाेइन सीडी भाडामा लिएर फिल्म हेर्नेहरु पनि उत्तिकै थिए । काठमाडाैंकाे महाबाैद्ध र ठमेल त सीडी पसलकाे केन्द्र नै थिए । तर, यति छाेटाे समयमै […]

गुण्डागर्दीमा सांसद सिंह ! क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनेर मरणासन्न हुनेगरी कुटपिट

जाजरकोट, २८ असोज । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको एक क्याम्पसका प्रमुखमाथि प्रदेश सभाका सांसदकै मिलेमतोमा हातपात भएको छ । जनताको मत लिएर निर्वाचित भएका सांसद यसरी आफ्ना नातागोता, आफन्त तथा आफू पक्षका मान्छेहरुलाई जागिर लगाउने, उनीहरुको व्यवसायमा सहयोग पुर्याउन अनेक हतकन्डा अपनाउने र त्यो पूरा नहुँदा नागरिकमाथि हातपातसम्मै उत्रन थालेपछि त्यस क्षेत्रमा उनको आलोचना भएको […]

पहिलो पटक राजनीतिक हस्तक्षेपबारे प्रधानसेनापतिले बोले यस्तो, के सेना सक्रिय हुन लागेको हो ?

काठमाडौं, २६ असाेज । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना माथिको हस्तक्षेप कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । लोकतान्त्रिकरणको नाममा नेपाली सेनामाथि ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजिएको भन्दै उनले त्यो स्वीकार्य नहुने बताएका हुन्। प्रधानसेनापति भएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर बिहीबार थापाले भने, ‘लोकतान्त्रिकरणको नाममा सेनामाथि हुने कुनै पनि प्रकारका माइक्रो म्यानेजमेन्ट स्वीकार्य हुँदैन ।’ थापाले […]

टेलिकमको एडिएसएलमा लगानी धेरै प्रगति सुस्त

काठमाडौं, २६ असाेज । पाँच वर्षअघि (२०७०) को तथ्यांकमा एडीएसएल प्रयोगकर्ताको संख्या एक लाख १६ हजार हाराहारीमा थियो। त्यसयता एडीएसएलले पाएको नयाँ प्रयोगकर्ता ९० हजार मात्रै हो। प्राधिकरणले भर्खरै सार्वजनिक गरेको साउन महिनाको तथ्यांकमा एडीएसल प्रयोगकर्ताको संख्या जम्मा दुई लाख पाँच हजार छ। पछिल्लो समय उदायको प्रविधि फाइबर टू दी होम (एफटीटीएच) आधारित रहेर इन्टरनेट […]

पोर्नसाइटहरुमाथि सरकारले लगायो कडा प्रतिबन्ध, अब लुकेर हेर्नेमाथि निगरानी राखिने

काठमाडौं, २६ असाेज । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ। सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र सामाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने […]