काठमाडौँ । स्याङ्जाकाे एक नगरपालिकाका प्रमुख घुम्न गएका बेला कालिकाेटमा कुटिएका छन् । स्याङ्जाबाट कर्णाली प्रदेशमा घुम्न गएका नगरप्रमुख बीच बाटाेमै रक्सीले मात्तिएर हल्लाखल्ला गर्दै ग्याङफाइटतिर लागेपछि उनी कुटिएकाे बताइएकाे छ । ग्याङफाइटमा परेर मेयर घाइते भएका छन् । उनकाे टाउकाेमा चारवटा टाँका समेत लगाइएकाे छ । यसरी ग्याङफाइटतिर लागेर घाइते हुने मेयर स्याङ्जाकाे चापाकोटका […]
Author: Nonstop Khabar
अलविदा पदमरत्न तुलाधर: नागरिक समाजका एक शिखर पुरुषको निधन
काठमाडौं । मानव अधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ । केही दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका वरिष्ठ वामपन्थी नेता तथा नागरिक समाजकाे अान्दाेलनमा शिखर पुरुषकाे स्थान बनाएका तुलाधरको आइतबार दिउँसो निधन भएको हो । अन्नपूर्ण न्यूरो अस्पतालबाट तुलाधरलाई नर्भिकमा रिफर गरिएको थियो । तुलाधरलार्इ मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । ७८ वर्षीय तुलाधरको पौने […]
गौचन हत्यामा माया शेरचनको सम्लग्नता, गौचनसहित धेरै गोली काण्डमा मायाले दिएकी थिइन पेस्तोल
काठमाडौं, २० कार्तिक । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या अभियोगमा प्रहरीले हाल थुनामा रहेका गुण्डा नाइके समीरमान बस्नेतकी पत्नी माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाका टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिएको छ। गौचनसहितका व्यवसायीको हत्या तथा अन्य अपराधका घटनामा संलग्न भएको अभियोगमा मायालाई पक्राउ गरिएको हो । […]
प्रदेश तीनका मुख्यमन्त्रीका लागि चीन बनेको यस्तो गाडी आयो
हेटाैडा, २० कार्तिक । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका लागि चीनमा निर्मित विद्युतीय जीप ल्याइएको छ। करिब दश बर्षपछि प्रदेशका केही शहरमा पेट्रोलियम सवारीसाधन प्रतिवन्ध लगाउने तयारी गरेको सरकारले मुख्यमन्त्रीबाट त्यसको शुरुवात गर्न लागेको हो। मुख्यमन्त्रीको लागि सुविधायुक्त पाँच सिटे विद्युतीय जीप ल्याइएको हो। चीनमा उत्पादन गरिएको बीवाईडी जिपको मूल्य ५५ लाख रुपैंया पर्ने […]
अमेरिकामा नोभेम्बरमा मध्यावधि चुनाव हुँदै, ट्रम्पलार्इ बहुमत जोगाउन धौ धौ
काठमाडौँ । अमेरिकामा यही नोभेम्बर ६ मा मध्यावधि चुनाव हुँदैछ । प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति चुनाव हुन लागेको हो । हाल दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ । त्यही बहुमतमा जोगाउन कसरतमा छ, ट्रम्पको रिपब्लिकन पार्टी । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र चुनावी मत सर्वेक्षणमा रिपब्लिकन पार्टीले फेरि दुवै सदनमा बहुमत ल्याउन सक्ने […]
ज्वाइलार्इ पछि पार्दै ९६ वर्षीय हजुरआमा भइन कक्षामा सर्वोत्कृष्ट, १०० वर्षमा सरकारी जागिर खाने रहर
काठमाडाैं । ९६ वर्षीय बृद्ध महिलाले कुनै अाैपचारिक कक्षामा टप गरेकाे खबर सुन्दा धेरैलार्इ पत्यार लाग्दैन । धेरैले ९६ वर्षकाे बृद्ध महिला विद्यालय जान्छिन भन्ने नै पत्यार लाग्दैन । तर याे सत्य कथा हाे । भारतकाे केरलामा एक ९६ वर्षीय महिलाले अाफ्नाे कक्षामा सबैभन्दा उत्कृष्ट नम्बर ल्याएर टप गरेकी छन । अचम्म त याे छ […]
ठूलो मात्रामा चरेस सहित जनप्रतिनिधि पक्राउ
रुपन्देही, १८ कार्तिक । ३७ किलो लागऔषध चरेस कारोबारमा संलग्न एकजना जनप्रतिनिधिसहित तीनजना पक्राउ परेका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ५ का वडा सदस्य टिकाबहादुर रास्कोटी मगरसहित बाग्लुङका जनक घर्ती र कपिलवस्तुको बाणगंगाका नहारी थारु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार साँझ बुटवल बेलवास शान्तिचोकबाट उनीहरुलाई पक्राउ गरेको हो […]
मेसी विनानै मैदानमा उत्रिएको बार्सिलोनाको अर्को कठिन जित
काठमाडाैं । स्पेनिस ला लिगमा शीर्ष स्थानको बार्सिलोनाले जितको यात्रालाई निरन्तरता दिएकाे छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियो भालेकानोलाई उसकै मैदानमा तीन दुईको कठिन जित निकाल्यो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे । निकै रोमाञ्चक बनेको खेलको ११ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनाले अग्रता बनाएका थियो । लियोनल मेस्सी […]
किन हटाइए केशव स्थापित प्रदेश मन्त्रीबाट ? यस्तो छ संवैधानिक व्यवस्था
काठमाडौँ, १६ कार्तिक । राजनीतिमा पद र शक्ति कति राेचक र घृणित हुन्छन भन्ने कुरा बेलाबेलामा देखिने घटनाक्रमबाट मानिसहरु अनुभूत गर्छन । प्रदेश ३ का भाैतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितकाे बर्खास्ती पनि त्यस्तै हुन पुगेकाे छ । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापित पदबाट हटाइएपछि उनी फेरि चर्चामा […]
प्रहरीका ठूला हाकिमको विभिन्न खानीमा गोप्य लगानी
काभ्रे, १७ कार्तिक । प्रहरी नियमावली २०७१ को धारा ९६ अनुसार प्रहरी अधिकारीले कुनै पनि व्यापार व्यवसायमा लगानी गर्न वा कम्पनी खडा गर्न पाउँदैनन् । यस्तै, परिच्छेद ८ ले पनि कुनै नाफामूलक संस्थामा बस्ने वा नाफा हुने व्यापार व्यवसायमा लगानी गर्न नपाइने स्पष्ट उल्लेख गरेको छ । यसका बाबजुद धेरै उच्च प्रहरी अधिकारीले आफ्नै वा […]











