दाङ । केभिन एजकोम्ब डकर्मीसँगै ईँट्टाको गारो लगाउन खटिएका छन् । उनका केही साथी सिमेन्ट र बालुवाको मसला तयार पार्दै छन् । केही भने ईँट्टा उचाल्न लागिपरेका छन् । यहि काममा खटिएकी क्लेयर कल्भर क्यानेडियन नागरिक हुन् । क्यानडा देशको विद्यार्थी । अहिले उनी गढवा स्थित जनता माध्यमिक विद्यालयको कक्षा कोठा बनाउन श्रमदानमा खटिएकी छन् […]
Author: Nonstop Khabar
अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मुलका भण्डारीले जिते
अमेरिकामा मंगलबार मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारीले महत्वपूर्ण पदमा जित हाँसिल गरेका छन् । उनी डेमोक्र्याटिक पार्टीका तर्फबाट मेरील्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा निर्वाचित भएका हुन् । मेरील्याण्ड राज्यको डिस्ट्रिक एट बाट चुनिने तीन सदस्य मध्ये दोस्रो बढी मत हाँसिल गरेर भण्डारीले पद सुरक्षित गरेका हुन् । ४१ वर्षका भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर […]
डोरमणी नयाँ ज्ञानेन्द्र ! ज्ञानेन्द्र पारामा हप्काएपछि डोरमणीसँग चर्काचर्की परेको स्थापितको भनार्इ,
काठमाडौं, २१ कार्तिक । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई पूर्वराजा ज्ञानेन्द्रको पारामा हप्तकाएपछि आफू चर्को स्वरमा बोलेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थापितले यस्तो बताएका हुन्। ‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’, उनले भने, ‘राजा […]
अपर तामाकोसीमा सर्वसाधारणले न्यूनतम ४० कित्ता सेयर पाउने
काठमाडौं, २१ कार्तिक । माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले सर्वसधारणका लागि खुला गरेको प्राथमिक निष्कासन (आईपीओ) तर्फ आवेदकले न्यूनतम् ४० कित्ताका दरले सेयर पाउने भएका छन्। बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले मागभन्दा आवेदन धेरै परेकाले न्यूनतम् ४० कित्ताका दरले सेयर वितरण गरिने जानकारी दिएका हुन्। कम्पनीले कात्तिक १५ देखि १९ गतेसम्म […]
आज महाकवि देवकोटाको ११०औ जन्मजयन्ति
कालो बादलबाट खसेको अन्धकारमा भित्र पसेको, ईश्वर हो कि भिखारी ? ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवी लक्ष्मीप्रसाद देवकोटाले । भिखारी कवितालाई नै साक्षीराखि आज हामी वहाँको ११० औं जन्मजयन्तिको प्रसंग शुरु गर्न चाहन्छौं । माग्दछ करूणा भाइहरूमा आई पृथिविवारि, माग्दछ भिक्षा ईश्वर मेरो आँगनको एक भिखारी ? समाजको छर्लगं चित्रलाई वडो […]
ठग भिखारीको पेट मिचीमिची हाँस्ने कथा
हाकु फिल्म हेरेर बाहिर निस्किदै थ्यो एक्कासी एउटा भिखारी हात फैल्याउदै पैसा माग्न थालेछ भिखारी : “भगवानको नाममा केइ दिनुस हजुर्… २ दिन देखि केही खान पाको छैन” हाकुले १०० को नोट देखाउदै भनेछ, के तिमीसँग ५० को नोट छ ? भिखारी (खुसी हुँदै) : “छ हजुर्, छ ! हाकु : “साला ठग भिखारी , पहिला […]
यस्तो छ महाकवि देवकोटाको महान कृति मुना र मदनको बिछोडको प्रेम कहानी
मुनामदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो । मुनामदनलाई लिएर सन् १८५९ मा आफ्नो मृत्युअघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुनामदन चाही नजलाउनु । मुनामदन अहिलेसम्मकै सबैभन्दा धेरै बिक्री भएको पुस्तक हो । मुनामदन एक कारुणिक काव्य हो जसले मुना र मदनको विछोडको प्रेम […]
डोल्पामा जीप दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । तिहारको पहिलो दिनमै दुखद दुर्घटना भएको छ । कर्णाली प्रदेशको डोल्पामा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाउनु परेको छ । मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेको बताइएको छ । सदरमुकाम दुनैबाट सुपानीतिर जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको […]
यातायातका निर्देशकले पत्रकारसमक्ष यसरी माफी मागे (हेर्नुहोस् भिडियो)
काठमाडौ । समाचार संकलनका क्रममा यातायात व्यवस्था विभाग मिनभवन बानेश्वर पुगेका पत्रकारले भिडियो र फोटो खिचेको भन्दै दुर्व्यवहार गर्ने एक जना सरकारी हाकिमले माफी मागेका छन् । सगरमाथा टेलिभिजनकी पत्रकार शिखा श्रेष्ठ र क्यामरा पर्सन अजय हाकुजुलाई समाचार संकलनका क्रममा दुर्व्यवहार गर्ने यातायात व्यवस्था विभागका निर्देशक श्रीचन्द शाहले क्रान्तिकारी पत्रकार संगठन नेपाल समक्ष माफी मागेका […]
पत्याउनुहुन्छ ? जो दैनिक तीन अर्ब भारु कमाउँछन्
कुनै पनि व्यक्तिको एक दिनको कमाई कति होला ? हजार वा लाख वा करोड । तर, पत्याउन गाह्रो पर्छ, गएको वर्ष भारतका सबैभन्दा धनाढ्य मुकेश अम्बानीले प्रत्येक दिन ३ अर्ब भारुको कमाई गरेका थिए । बाक्र्लेज हरन इण्डियाद्धारा प्रकाशित भारतीय धनाढ्यहरुको नालीबेली समेटिएको प्रतिवेदनले अम्बानीको आम्दानी दिनहुँ ३ अर्ब भारुले बढेको जनाएको छ। उनको कम्पनीको […]










