काठमाडौं, २५ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै पार्टीका अन्य नेताहरूले ठाकुरविरुद्ध मोर्चाबन्दी सुरू गरेका छन्। ठाकुरले केही दिनअघि मात्र ४ महासचिव र २ सहमहासचिव सुटुक्क नियुक्त गरेका थिए। यसअघि उनले विनोद सिंहलाई सुटुक्क महासचिमा नियुक्त गरेका थिए। राजपामा यसअघि २८ जना महासचिव हुँदा हुँदै अरु […]
Author: Nonstop Khabar
अकुत सम्पती आर्जन गरेको भन्दै अदालतमा राजपाका महासचिव विरुद्ध अख्तियारको मुद्दा
काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव विनोद सिंहविरूद्ध अख्तियार अनुसन्धान अायाेगले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । उनले गैरकानुनी रुपमा अकुत सम्पती अार्जन गरेकाे भन्दै अायाेगले मुद्दा दायर गरेकाे हाे । गत कात्तिक १९ मा विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेपछि राजपा महासचिव सिंहले आफूमाथि पूर्वाग्रह राखेर मुद्दा दायर […]
पहिलो दिनमै ५२ करोडको ब्यापार, सबै रेकर्ड तोड्यो अमिताभ र अमिर खानको नयाँ फिल्मले
काठमाडाैं । अमिताभ बच्चन र आमिर खान अभिनित चलचित्र ठग्स अफ हिन्दुस्ताले पहिलो दिनमा ५२ करोडभन्दा बढीको कारोबार गरेको छ । यो कुनै पनि हिन्दी चलचित्रले पहिलो दिनमा कमाएको सबैभन्दा धेरै रकम हो । यसअघि यो रेकर्ड शाहरुख खानको फिल्म ह्याप्पी न्यु इयरले राखेको थियो । जसले पहिलो दिनमा ४५ करोडको कारोबार गरेको थियो । […]
चीनले ल्यायो मानिस र रोबोटमा फरक छुट्याउनै नसकिने रोबोट पत्रकार
काठमाडाैं । प्रविधिको विकास यहाँसम्म भयो कि अब समाचार वाचन गर्ने रोबोट आउने भएको छ । चीनले प्राविधिक विकासको नयाँ नमुना प्रस्तुत गर्दै समाचार वाचन गर्ने रोबोट सार्वजनिक गरेको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले दिनको चौबिसैघण्टा समाचार सम्प्रेशण गर्न सक्ने रोबटलाई डेब्यु गराएको हो । बुधबार पूर्वी राज्य वुजेनमा भएको इन्टरनेट कनफ्रेन्स मार्फत […]
बामदेवले ओलीलाई भने, चुनावमा जारी गरिएको घोषणापत्र दोहोरयाएर पढ्नुस
काठमाडौं, २२ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले निर्वाचनको बेला जारी गरेको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले नेता गौतमको निवासमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो सुझाव दिएका हुन् । […]
स्तन फेर्न सकिने प्रविधि नेपालमै आयो
काठमाडौं । स्तन क्यान्सर भएका महिलाले नेपालमा कृत्रिम स्तन राख्न सक्ने भएका छन् । नेपाल चेम्बर अफ कमर्सले ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नेपालमा स्तनपानका रोगीले नयाँ फेर्न सक्ने जानकारी दिएको हो । बुधबार वुमन चेम्वर अफ कमर्सका सदस्यहरुलाई स्तन क्यानसरसम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । स्तनपान सचेतना महिनाको अवसिर पारेर उक्त […]
कुर्सीले हानेर शिक्षकको टाउको फुटाए जनप्रतिनिधिले
प्यूठान, २१ कार्तिक । अचेल गाउँमा स्थानीय निकायका जनप्रतिनिधि भन्नेहरुकाे दादागिरी चलेकाे छ । मुख त चलाएकै छन विस्तारै घरेलु हात हतियार पनि चलाउन थालेका छन् । यसैक्रममा प्यूठानमा एक जनप्रतिनिधिले शिक्षककाे टाउकाे नै फुटाइदिएका छन् । केही समय पहिले मात्र स्वर्गद्वारी नगरपालिकामा एक वडा अध्यक्षले पत्रकारलार्इ चक्कु प्रहार गरेर घाइते बनाएकाे घटना सेलाउन नपाउँदै […]
गीतादेवीको बाटो पर्खे धनपति
हिन्दुहरुको महान चार्डको अवसर पारेर डि. ए.आर मुभिज एण्ड फिल्म्स इन्डस्ट्रिज प्रा.लिले डि एन दाहाल (धनपति) को प्रस्तुतिमा गीता देवीको तिहार गीत ‘बाटो पर्खेर’ को भिडियो सार्बजनिक गरिएको छ । दशैं गीत ‘रुन्छ यो मन’ पछि डि.आर.मुभिजको पृथक देउसी भैलो सहितको परदेशी दाजुभाई र गाउँमा रहेकी चेली प्रति समर्पित कथा गीतले बोकेको छ । हाल […]









