काठमाडौं, १७ कार्तिक । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा ७६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर भएको छ । रंगभूमि मैदान, गंगासागर र गाछी संरक्षणको काममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक डा. सूर्यदेव शाह र राकेशकुमार शाह, […]
Author: Nonstop Khabar
मोवार्इल छिटो भन्दा छिटो चार्ज गर्ने र ब्याट्री टिकाउने अतिउत्तम तरिका
१. मोबाइललाई फ्लाइट मोडमा राख्नुहोस् यो एकदम सामान्य र सजिलो तरिका हो । जसबाट एकदमै तीव्र गतिमा मोबाइल चार्ज गर्न सकिन्छ । फ्लाइट मोडमा मोबाइल राख्दा सबै फङ्सन बन्द हुँदैनन् । तर, जब तपाईंले फोन फ्लाइट मोडमा राख्नुहुन्छ तब फोन गर्न मिल्दैन र जिपिएसजस्ता फिचरहरूले काम गर्न बन्द हुन्छ । २. फोन पूरै बन्द गरिदिनुहोस् […]
गायक समिर आचार्यको ‘पिच रोड’ करोड क्लबमा
काठमाडौँ । गायक समिर आचार्यको “पिच रोड” करोड क्लबमा प्रवेश गरेको छ । लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक आचार्यले नेपाली सांगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएका छन् । विदेशमा रहेर पनि नेपाली सांगीतिक बजारमा उनले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफ्नो बेग्लै छवि बनाएका छन् । यस गीतको शब्द […]
तिहारलार्इ लक्षित गर्दै सिटीसीमा तिहार धमाका मोबाइल मेला
काठमाडाैं । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा हालै सञ्चालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । मोबाइलका पारखीहरूका लागि नयाँ गन्तव्यको अवधारणासहित हबले मोबाइल मेलामा आकर्षक छुटका साथै अफरभित्रको अफर योजना ल्याएको जनाएको छ । मोबाइलसम्बन्धी सबै सेवा एकै छानामुनि दिने र नजिकिँदै गरेको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी भारी […]
पर्यटन बोर्ड आफै होटल खोल्न थालेपछि पर्यटन व्यवसायीले गरेको चर्को आलोचना
काठमाडाैं । नेपाल पर्यटन बाेर्डले अब अाफ्नै हाेटेल खाेल्ने भएकाे छ । बाेर्डले हाेटेल खाेल्नका लागि भन्दै ६ कराेड रकम विनियाेजन समेत गरेकाे छ । बाेर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा हाेटेल खाेल्ने जनाएकाे छ । बाेर्डले सुदूरपश्चिमको खप्तडमा पहिलाे होटल खोल्ने जनाएकाे छ । बाेर्डले हाेटेल खाेल्ने कदम अगाडि बढाएपछि केहीले भने यसकाे विराेध […]
पोखराका ३३ वटै वडाबाट कर सङ्कलन शुरु
पोखरा, १६ कार्तिक । पोखरा महानगरपालिकाले नयाँ कार्यविधि अनुसार ३३ वटै वडा कार्यालयबाट पनि कर सङ्कलन शुरु गरेको छ । एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश जारी गरेपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगर र वडा कार्यालयबाट कर सङ्कलन शुरु गरेको हो । पोखरा महानगरपालिका राजश्व शाखा प्रमुख छवि […]
बार्सिलोनासँग ५-१ ले हारेर अहिलेसम्मकै खराब प्रदर्शनपछि रियल म्याड्रिडका प्रशिक्षक बर्खास्त
जुलियन लोपेतेगीलाई बर्खास्त गरेको रियल मड्रिडले क्लबको अन्तरिम प्रशिक्षकमा सान्टियागो सोलारीलाई नियुक्त गरेको छ । युरोपेली च्याम्पियन रियल मड्रिडले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक लोपेतेगी बर्खास्त भएका हुन् । पछिल्ला खेलमा नराम्रो गर्दै आएकोमा ला लिगा फुटबल अन्तर्गत यो सिजनको पहिलो एल क्लासिको अर्थात बार्सिलोनासँगको खेलमा लज्जास्पद हारपछि लोपेतेगी बर्खास्त भएका हुन् । आइतबार राति […]
अहिलेसम्मकै लामो गोही नेपालमा भेटियो, मूर्तीखोलामा भेटिएको गोही हेर्नेको घुइचो
उदयपुर । उदयपुरमा माछा मार्ने क्रममा गोही भेटिएको छ। मंगलबार बेलका नगरपालिका ३ स्थित मूर्ति खोलामा गोही भेटिएको हो। स्थानीयहरुले माछा मार्ने क्रममा ५ फिट ३ इन्च लम्बाई र दुई फिटको गोही भेटिएको हो। स्थानीयहरुले माछा मार्ने क्रममा गोही भेटिएपछि इलाका प्रहरी कार्यालयलाई उनीहरुले जानकारी दिएको हो। इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नविन सिंहले […]
फिल्मी करिअरमै पृथक भूमिकामा चलचित्रमा अभिनय गरेका सलमान भारतमा किन चिन्तित?
बलिउड स्टार सलमान खान र क्याटरिना कैफको फिल्म ‘भारत’ सन् २०१९ को ईदका अवसरमा रिलिज हुने छ। यो फिल्ममा सलमानलाई केही यूनिक अन्दाजमा देखिने छ। यद्यपि, फिल्मका विषयमा सलमानले गम्भीर चिन्ता जाहेर गरेका छन्। सलमानको फिल्म ‘भारत’ धेरै समयदेखि चर्चामा छ। भारतीय फिल्म पण्डितहरुको भनाई छ कि, यो फिल्ममा सलमान उनको करियरकै सबैभन्दा पृथक भूमिकामा […]
१६ वर्ष खाेजेर बल्ल भेटिएका कुख्यात ग्याङस्टार जेलमा मृत भेटिए
काठमाडाैं । अमेरिकाको बोस्टनका कुख्यात ग्यांगस्टर जेम्स ह्वाइटी बल्जर जेलमै मृत अवस्थामा भेटिएका छन् । वेष्ट भर्जिनियाको संघीय जेलमा रहेका जेम्स मृत भेटिएको स्थानीय अधिकारीले बताएका छन् । कडा सुरक्षाबिच फ्लोरिडाको जेलबाट ल्याइएको केही दिनपछि नै ८९ वर्षका ग्यांगस्टर जेम्स मृत भेटिएका हुन् । जेम्सको मृत्युका बारेमा अनुसान्धान भइरहेको जेल कर्मचारीलाई उद्धृत गर्दै समाचार संस्था […]











