सुगतरत्न के फेरि जेल जालान ? नेपाल एयरलाइन्समा फेरि अर्को काण्ड

काठमाडौं, २८ कार्तिक । सुगतरत्न कंसाकार नेपाल बायु सेवा निगममा मनाेमानी गरेर एक समय जेल गएका थिए । भलै अनेक गरेर उनलार्इ अदालतले त्याे बेला सफाइ दियाे । तिनै कंसाकार फेरि नेताहरुलार्इ फकाएर त्यही निगममा फर्किए उही पाेष्टमा । नानीदेखि लागेकाे बानी भनेझै फेरि कंसाकारले त्याे भन्दा ठूलाे काण्ड घटाएकाे चर्चाले बजार तताएकाे छ । […]

चालु आवमा १७ प्रतिशत आयकर घट्यो

काठमाडौं, २८ कार्तिक । चालू आर्थिक बर्षमा (आब) मा आयकर संकलन कमजोर देखिएको छ। असोजसम्मका लागि सरकारले २३ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेपनि २१ अर्ब रुपैयाँ भन्दा बढी आयकर संकलन हुन सकेन। गत आबको असोजसम्ममा १६ अर्ब ४६ करोड आयकर उठाउने लक्ष राखिएको थियो। त्यसमा ९४ प्रतिशत आकर संकलन भएको थियो। तर चालू […]

इन्धनको खपत आधा घटाउने गफ दिँदै केपी ओलीले उदघाटन गरेका बिजुली बस पुल्चोकमै थन्किए

काठमाडौँ, २७ कार्तिक । धेरैले टिप्पणी गर्छन प्रधानमन्त्री केपी शर्मा अाेली कामभन्दा गफ बढी गर्छन । सर्वसाधारणका यस्तै टिप्पणी र अाफ्नाे पनि बुझार्इले हाेला पछिल्लाे समय सिस्नुपानी नेपालले अाफ्नाे ब्यङ्ग्यात्मक देउसी गीतमा पनि उल्लेख गरे- ‘याे सरकारकाे दिमाग चल्छ अङ्ग किन चल्दैन ?’ प्रम अाेली भने त्यतातिर बालमतलव भन्दै कुर्लिरहेकै छन् । एक महिना अघि […]

छठ अस्ताउँदो सुर्यलार्इ पुजा गरी भव्य रुपमा मनाइदै

काठमाडौं, २७ कार्तिक । तरार्इवासीहरुकाे महान पर्व छठ मनाइदैछ । आज छठ पर्वको तेस्रो दिन हाे । यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । छठ चार दिनसम्म मनाइने गरिन्छ । छठकाे अन्तिम तथा चाैथाे दिन अाज मुख्य दिन हाे । अाज छठ पर्व मनाउनेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिएर पुजा गर्ने […]

प्रदेश सातका अर्का मन्त्री गलहत्याइए, मन्त्रीसँगै पार्टी सदस्यबाट समेत हटाइए मन्त्री सोडारी

काठमाडाैं, २७ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीबाट हटाइएका दीर्घ सोडारी थप पार्टीको कारबाहीमा परेका छन् । नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी बैठकले उनलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । मंगलबार बेलुका बसेको प्रदेश कमिटीका पदाधिकारीको बैठकले पार्टी सदस्यबाट सोडारीलाई हटाउने निर्णय गरेको नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले […]

प्रचण्ड बादलको भाइरल फोटो, तातोपानीमा दुर्इजना खुसुक्क यसरी डुबे

म्याग्दी, २७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले म्याग्दीकाे बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा नुहाएका छन्। पत्नी सीता, छोरी गंगा सहित परिवारका सदस्यलाई लिएर दाहाल ताताेपानी पुगेका थिए। भारत, सिंगापुर थाईल्याण्डका अस्पतालकाे उपचारबाट समेत सन्चो नभएपछि कुण्डमा स्नान र जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् […]

जुवाको यस्तो छ अनौठो रामकहानी, प्राचीनकालदेखि यसरी विकसित भएको थियो जुवा

काठमाडाैं । जुवा संसारभर प्रचलित छ । त्यसमा पनि हिन्दुहरुका लागि याे झनै जानेमानेकाे कथा जस्तै छ । भर्खरै तिहार सकिएकाे छ । तिहार भन्नेबित्तिकै धेरै नेपालीले जुवालाई पनि सम्झन्छन् । धार्मिक मान्यताअनुसार दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमादेखि तिहारसम्म जुवा खेल्नुलाई शुभ मानिन्छ । नेपालको सन्दर्भमा हेर्दा २००७ साल अघिसम्म नेपालमा जुवाले कानुनी मान्यता पाएको […]

जितेश प्रधान भए पोखरा फिल्म सोसाइटीको अध्यक्ष

काठमाडाैं । पोखरा फिल्म सोसाइटीको अध्यक्षमा जितेश प्रधान चयन भएका छन् । कास्कीको पर्यटकीय स्थल धम्पुसमा सम्पन्न अधिवेशनले जितेश प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन गरेको हो । आगामी २ बर्षे कार्यकालको लागि गठन गरिएको उक्त कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र अधिकारी, उपाध्यक्षमा सागर शाह, सचिवमा सरोज सापकोटा, सह–सचिवमा नेत्र गुरुङ, कोषाध्यक्षमा दीपक बास्तोला र सदस्यहरुमा […]

हङ्कङमा एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड हुने

काठमाडाैं । हङकङमा एभरेष्ट इन्टरनेशनल अवार्ड हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडको आयोजनामा हुन लागेको अवार्डमा २१ विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । सन् २०१८ मा रिलिज भएका नेपाली चलचित्रहरुले यो अवार्डमा सहभागीता जनाउन पाउने छन् । हङकङको ‘क्विन एलिजावेथ स्टेडियम’मा हुने उक्त अवार्डको नेपालमा भने संगिक्षा फिल्मस्ले संयोजन गर्ने छ । अवार्डको […]

तोडियो कार्टुन क्रियुको सरोज र आश्माको जोडी

काठमाडाैं । कार्टुन क्रियुमा सरोज अधिकारीकी जोडी बनेर चर्चामा आएकी आश्मा बिश्वकर्माले सरोजको साथ छोडेकी छिन् । उनले अब सन्नी सिंहसँग सहकार्य गर्ने भएकी छिन् । पछिल्लो सिरिज ‘ट्वान्टी फस्र्ट लभ’को सफलतासँगै मिडिया स्केपले सरोज र आश्माको जोडी तोडिदिएको हो । यो कम्पनीले अर्को सिरिज ‘यू एण्ड मी’ निर्माण गर्ने भएको छ । यहि सिरिजमा […]