नेपाल वायु सेवा निगम टाट उल्टिने चरणमा, ३९ अर्ब ऋण, अझै ऋणको खोजी

थप ऋण नपाए ताला लाग्ने अवस्था निगम ताला लाग्ने अवस्थामा काठमाडौं, २९ कार्तिक । राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायु सेवा निगम इतिहासकै सबैभन्दा ठूलाे संकटमा उभिएकाे छ । पछिल्लो समय थप गरिएका वाइडबडीका कारण ऋण भार थपिएको र त्योसँगै तिर्नुपर्ने ब्याज दायित्वका कारण निगम अत्यन्तै संकटमा उभिएकाे हाे । ठूलाे संकटमा फसेपछि नेपाल एयरलाइन्सले सरकारसँग […]

यसरी भयाे सांसदहरुबीच कुटाकुट

काठमाडाैं । श्रीलंकाका सांसदहरूबीच कुटाकुट भएको छ। बिहीबार बिहान बसेको संसद बैठकमा दुई पक्षका सांसदबीच कुटाकुट भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सेता लुगा लगाएका सांसदहरू रोस्टममा आएर एकअर्कालाई धकेलाधकेल गरिरहेका देखिन्छन्। केहीबेरमा उनीहरूले मुक्का प्रहार गर्छन्। त्यहीबेला भुइँमा लडेका सांसदलाई विपक्षी सांसदले लात्ताले हान्छन्। कुटाकुटमा परी घाइते भएका एक जना सांसद दीलिप अमुनुगामालाई […]

वाइडबडीले नेपाल वायुसेवा निगम डेढ महिनामा ४९ करोड घाटा

NAC-New-Aircraft

काठमाडौं, २९ कार्तिक । नेपाल वायुसेवा निगमलार्इ वाइडबडी विमान सञ्चालनमा आएयता ४९ करोडको हाराहारीमा घाटा भएको छ। दुर्इवटा वाइडबडी ३३०–२०० विमान घाटामा सञ्चालन हुँदै आएका छन्। निगमले पहिलो वाइडबडी विमान अगष्ट १ देखि र दोस्रो वाइडबडी अगष्ट २४ बाट सञ्चालनमा ल्याएकाे हाे। यी दुई विमान सञ्चालनमा आउँदा निगमकाे आम्दानी २६ करोड रुपैयाँ भएको छ भने […]

चुँक्ता पुँजी ८० करोड पुर्याउने योजनामा सिटी एक्सप्रेस फाइनान्स

काठमाडौं, २९ कार्तिक । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्र टण्डनको सभापतित्वमा भएको साधारण सभामा टण्डनले आ.ब. ०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सो अवसरमा उनले विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिक कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताहरुले थप पूँजी लगानी गरेपछि र साबिक नाम परिबर्तनसंँगै […]

दिपिका पादुकोणले भारतबाट इटाली गएर गरिन रणवीरसँग विवाह

काठमाडाैं । बलिउडका सुन्दर जोडीका रुपमा परिचित दीपिका पादुकोण र रणवीर सिंह अब पति पत्नी बनेका छन् । उनीहरुले बुधबार इटालीमा एक भब्य समारोहबीच बिहे गरे‍का छन् । लामो प्रेम सम्बन्धपछि दुवै परिवार र नजिकका नातेदारको उपस्थितिमा इटालीको लेक कोमोमा यी जोडी दाम्पत्य जीवनमा बाँधिएका हुन् । बलिउडका लागि यो वर्षकै सबैभन्दा ठुलो बिहे हो […]

वर्ल्डलिंकले पायो आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्ड

काठमाडौं। इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एसियन ओसेइएन कप्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन (असोसिओ) संस्थाले जापानमा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपालबाट वल्र्डलिंक कम्युनिकेसन्स सम्मानित भएको हो । संस्थाले आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्डद्धारा वल्र्डलिंकलाई सम्मानित गरेको जनाएको छ । यससँगै उक्त अवार्डबाट सम्मानित हुने वल्र्डलिंक नेपालबाट पहिलो कम्पनी भएको छ । जापानको […]

नेप्सेको अनलार्इन कारोबार प्रणाली विरुद्ध लगानीकर्ता आन्दोलनको तयारीमा

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सुरु गरेको अनलाइन कारोबार प्रणालीमा समस्या नै समस्या आएपछि सेयर लगानीकर्ताले आन्दोलन गर्ने चेतावनी दिएका छन । अनलाइन प्रणाली सुरु गरेको एक साता बितिसक्दा पनि समस्या समाधान नभएपछि लगानीकर्ता मर्कामा परेका हुन् । नेप्सेले पुरानो कम्प्यूटिकृत कारोबार प्रणालीलाई विस्थापित गरेर अनलाइन कारोबार प्रणाली सुरु गरेको हो । तर, नयाँ […]

पुमोरी हिमालमा हराएका २ आरोहीका शव ३० वर्षपछि पहिचान

काठमाडौं । सुन्दर हिमालका रुपमा चिनिएकाे पुमोरी हिमालमा बेपत्ता भएका आइसल्यान्डका दुई आरोहीको शव ३० वर्षपछि फेला परेको छ। ७ हजार १ सय ६१ मिटर अग्लो पुमाेरीमा भेटिएका दुर्इ शवकाे पहिचान भएकाे हाे । २०४५ असोजमा पुमोरी हिमाल आरोहणका क्रममा २७ वर्षीय युवा क्रिस्टिन रुनारसोन र पोर्रटिन गुओजोन्सनको आधिकारिक पहिचान खुल्ने कागजातसहित शव फेला परेको […]

सञ्चय कोषले ल्यायो अहिलेसम्मकै ठूलो विमा योजना, ११ लाखको स्वास्थ्य बिमा, ६ लाखलार्इ दिने

काठमाडौं । कर्मचारी सञ्चय कोषले ६ लाखभन्दा बढी सञ्चयकर्तालाई ११ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ।यसका लागि कोषले प्रतिव्यक्ति चार सय २० रुपैयाँका दरले बिमा कम्पनीलाई प्रिमियम शुल्क बुझाउने छ । कोषले सबै सञ्चयकर्ताबाट वार्षिक २५ करोड २० लाख रुपैयाँ प्रिमियम तिर्नेछ।यो रकम मूल्य अभिवृद्धि कर बाहेकको हो।यसमा सबै सञ्चयकर्ताले सुविधा पाउने कोषले जनाएको […]

दूरसञ्चार प्राधिकरणको अध्ययनबाट थाहा भयो, नेपालमा सबै मोवाइल सेवा प्रदायकका सेवा गुणस्तरहीन

काठमाडौ । फोन कल स्थापित हुन लाग्ने समयका आधारमा मोबाइल सेवा प्रदायक कम्पनी असफल भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनले यस्तो देखाएको हो। प्राधिकरणले कल स्थापित हुन लाग्ने समय न्यूनतम पाँच सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने तोकेको भए पनि सेवा प्रदायक त्यसमा असफल भएका छन् । प्राधिकरणले ड्राइभ टेस्ट […]