गौशाला, ३ मंसिर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा आइतबारराति डकैती भएको छ । डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार सशस्त्र डाँकाले गएराति सोनमा गापा–३ खखनाका ललिन […]
Author: Nonstop Khabar
पेट र छाती जोडिएकी अनौठा बालिकाको जन्म
सुर्खेत, ३ मंसिर । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छन् । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा. राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश […]
कोठा नम्बर ५०२ मा प्रहरी नै चकित पर्ने मारवाडीकाे यस्ताे हर्कत
काठमाडौं । काठमाडौंको बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ । शनिबार राति छापा मारेर प्रहरीले ७ लाख ६१ हजार १९० रुपैयाँ नेपाली र एक हजार ८ सय ८० रुपैयाँ भारुसहित उनीहरूलाई पक्राउ गरेको हो । गौशालाबाट गएको प्रहरी टोलीले होटलको पाँचौं तलाको कोठा नम्बर ५०२ बाट उनीहरूलाई नियन्त्रणमा लिएको […]
धनगढीमा एक युवकको विभत्स हत्या, मृतकलार्इ सडकमा घिसार्दै गर्दा प्रहरीले समात्यो आरोपी
धनगढी, १ मंसिर । धनगढीमा मृतक एक युवकलाई घिसार्दै लग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । शुक्रबार राती धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय अगाडिको सडकमा मृतक युवकलाई घिसार्दै लगेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । वडा नम्वर ४ कै २५ वर्षीय विजय थापालाई मृत […]
कफीको माग बढ्यो तर अझै आयातित कफी प्रयोग, निर्यात बटेन
काठमाडौँ । मुलुकमा स्वदेशी कफीको उत्पादन बढेसँगै यसको प्रयोग पनि बढ्दै गएको देखिन्छ । कफीको उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले उत्पादित कफीको बजार नेपालभित्रै बढ्दै गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । देशभर क्याफे हाउसहरूको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको पाइन्छ । पछिल्लो तथ्याङ्कअनुसार देशभर वार्षिक ५१३ मेट्रिक […]
बाख्रा चराउन गएकी अर्की १३ वर्षीय बालिकाको बलत्कारपछि निर्मम हत्या
काठमाडौं, १ कार्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका अपराधी फेला नपर्दै उदयपुरमा उनकै उमेरकी अर्की बालिकाको बलात्कारपछि हत्या भएको छ। रतुवामाई गाउँपालिका -३ की १३ वर्षीया ती बालिकाको कात्तिक २६ गते शव फेला परेको थियो। प्रहरीले उनको शव पोष्टमोर्टमका लागि जिल्ला अस्पताल पठाएको थियो। पोष्टमोर्टम रिपोर्टमा ती बालिकाको बलात्कारपछि हत्या भएको […]
आफै पढ्ने विश्वविद्यालयका रजिस्ट्रार र अध्यक्षलार्इ कार्यकक्षमा थुनेको भन्दै नौ विद्यार्थी पक्राउ
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार रजिष्ट्रार मनराज कोलाक्षपति र सेवा आयोगको अध्यक्ष रामनाथ ओझालाई कार्यालयमै बन्दक बनाएकाले साँझ विद्यार्थीलाई नियन्त्रणमा लिइएको हो । उनीहरुले […]
विश्वकप विजेता फ्रान्स विश्वकपमा छनौट हुन नसकेको नेदरल्याण्डसँग पराजित
काठमाडाैं । विश्व विजेता फ्रान्स रुस विश्वकपका लागि छनौट हुन नसकेको टिम नेदरल्याण्डससँग पराजित भएको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले यो वर्षदेखि सुरु गरेको प्रतियोगिता युइएफए नेशन्स लिग अन्तर्गत समूह ए वान को खेलमा फ्रान्स नेदरल्याण्डससँग २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्डसलाई जितउान जर्जिनियो वाइनाल्डम र मेम्फिस डिपेयीले […]
डडल्धुरामा फेरि अर्को जिप दुर्घटना, २ को मृत्यु, १५ घाइते
धनगढी, १ मंसिर । डडेलधुराको भागेश्वर गाउपालिका, ४ मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । सदरमुकामबाट भागेश्वर जाँदै गरेको म १ ज १८० नम्बरको जिप केहिबेर अघि दुर्घटना भएको हो । मृत्यु हुनेमा भागेश्वर ३ का ४५ वर्षीय दिपेन्द्र शाही र भागेश्वर २ का २७ वर्षीय धर्मसिंह मडै रहेका जिल्ला प्रहरी कार्यालय […]
संसदीय व्यवस्थाको बिकल्प नखोजी राजनीतिक समस्या समाधान नहुनेमा जोड
काठमाडाैं, ३० कार्तिक । राजधानीमा अायाेजित एक कार्यक्रममा मानवअधिकारकर्मी, अधिवक्ता तथा नागरिक समाजका अगुवाहरुले राजनीतिक द्वन्द्वकाे समाधानका लागि व्यवस्थाकाे साँचाे फेर्ने कुरामा बहस सुरु गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जनअधिकार अभियान नेपालले अायाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै साे विचार व्यक्त गरिएकाे हाे । वर्तमान राजनीतिक व्यवस्था र मानवअधिकार विषयक अन्तरक्रियामा बाेल्ने […]










