काठमाडौँ, ४ पुस । नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने भएको छ । नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको ऐनको दफा १८२ को उपदफा २ बमोजिम लाभांश वितरणका […]
Author: Nonstop Khabar
ट्रम्पले लगाए फेसबुक, ट्वीटर र गुगलमाथि कडा आरोप
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरूमाथि कडा अाराेप लगाएका छन् । ट्रम्पले ती कम्पनीले प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाएका छन् । ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन […]
ट्याक्सी चालकको आँखा फोडेर ललितपुरमा भयो लुटपाट
काठमाडाैं, ४ पुस । ललितपुरमा मध्यराति यात्रु बनेर चढेका दुई लुटेराले छुरा हानेर ट्याक्सी चालकलाई गम्भीर घाइते बनाएका छन्। बा १ ज ६१५७ नम्बरको ट्याक्सीका चालक ४२ वर्षीय डम्बर खड्कालाई मंगलबार राति छुरा हानिएको हो। छुरा प्रहारबाट उनको देब्रे आँखा फुटेको छ। ललितपुरस्थित पुल्चोक सेन्ट जेभियर्स स्कुलनजिक दमकल भन्ने स्थानबाट बिरामी बनेर काठमाडौंको शंखमुल जाने […]
पाँच हजारले हेरे लिलामे माइलो
काठमाडौँ, ३ पुस । सामाजिक विषयवस्तुमा आधारित नाटक ‘लिलामे माइलो’ को हालसम्म पाँच हजारले अवलोकन गरेका छन् । गत मङ्सिर १४ गतेदेखि शुरु भएको नाटकमा हालसम्म ९७ पटक नाटक मञ्चन गरिएको र दैनिक ८० देखि ८५ जनाले अवलोकन गरिरहेका नाटकका कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिए । अहिले बनिरहेका अन्य नाटकभन्दा सो नाटक भिन्न विषयवस्तुमा […]
चौधरीलाई स्वास्थ्य सचिवमा निरन्तरता दिन सर्वोच्चको आदेश
काठमाडौँ, ३ पुस । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवमा डा पुष्पा चौधरीलाई निरन्तरता दिने आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवमा डा चौधरीलाई नै निरन्तरता दिने आदेश जारी गरेको हो । मन्त्रिपरिषद्को गत असोज २८ गते बसेको बैठकले सचिव चौधरीलाई सरुवा […]
चार सय महिलालाई हिंसा रोक्नका लागि आत्मरक्षा तालीम दिइयो
भक्तपुर । नेपाल सेल्फ डिफेन्स एशोसिएशनले राष्ट्रिय खेलकूद परिषद्को समन्वयमा महिलालाई आत्मरक्षा तालीम प्रदान गरेको छ । सार्वजनिक सवारी साधन, कार्यालय, सार्वजनिकस्थल लगायतमा महिला हिंसा घटना बढ्न थालेपछि हिंसा रोक्न र आत्मरक्षा गर्न सक्ने बनाउन भक्तपुरका महिला कर्मचारी, नर्सलगायतलाई आत्मरक्षासम्बन्धी दुईदिने तालीम आज समापन भएको हो । एशोसिएशनका प्रशिक्षकहरू पद्मा खयर गोलीले महिलामाथि हुनसक्ने हिंसा […]
चिनियाँ समाजवादबारे सी जिनपिङको अर्को एेतिहासिक सम्वोधन
काठमाडाैं । चीनकाे अार्थिक विकास र विश्व राजनीतिका बारेमा चिनियाँ राष्ट्रपति सी विशेष सम्वाेधन गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चिनियाँ भूमिमा समाजवादको झण्डा अझै उचाईका साथ सदैव फर्फराइरहने बताए । राष्ट्रपति सीले चीनको कम्युनिष्ट पार्टीको नेतृत्व […]
प्राकृतिक सम्पदाको संरक्षणबारे वातावरणविदको साझा दृष्टिकोणमा जोड
काठमाडौंँ, ४ पुस । प्राकृतिक सम्पदाहरूको दिगो संरक्षणका लागि सामूहिक सहकार्य हुनुपर्नेमा वातावरणविद्को साझा दृष्टिकोण व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को नेपाल राष्ट्रिय समितिले संरक्षणको क्षेत्रमा गर्नुपर्ने कार्ययोजनाका बारेमा छलफल गर्न आज यहाँ आयोजित कार्यशालाका सहभागीहरूले नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि सझौताहरूमा हस्ताक्षर गरी प्रतिबद्धता जनाएको र देशभित्रै पनि विभिन्न नीति, ऐन नियमहरू […]
ओली सरकारको आलोचना गर्दै भिम रावलले ल्याए १४ पृष्ठको फरक दस्तावेज
काठमाडौं । सरकारकाे नेतृत्व गरिरहेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद अझै चुलिएकाे छ । कामभन्दा कुरामात्र धेरै गरेकाे भन्दै चाैतर्फी अालाेचना बढिरहेका बेला पार्टीभित्रै माथिल्लाे तहमै केही नेताहरुले सरकारकाे खुलेर अालाेचना गरेका हुन् । पार्टीलार्इ मनमाैजी चलाएकाे र सरकारका कामकाज पनि अपेक्षा गरिएवमाेजिम नभएकाे भन्दै पार्टीमा नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गाैतम, नारायणकाजी श्रेष्ठ लगायतका […]
विवाद बढेपछि कांग्रेस महासमिति बैठक लम्बियो
काठमाडौं, ३ पुस । नेपाली कांग्रेसकाे महासमिति बैठकमा विवादले चर्काे रुप लिएकाे छ । विवाद बढेर समाधानतिर जान नसकेपछि राजधानीमा जारी महासमितिकाे बैठक अझै लम्बिने भएकाे छ । पार्टीको विधान मस्यौदामा शिर्ष नेताहरुबीच सहमति नजुटेपछि महासमिति बैठक २ दिन पर सर्ने भएको हो। पार्टीको विधान मस्यौदामा सहमति नजुटेपछि महासमिति बैठक २ दिन लम्बिने भएको पार्टीका […]










