काठमाडौँ, ७ पुस । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यस […]
Author: Nonstop Khabar
तीन हजार आँखाका बिरामीको शल्यक्रिया
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका– १२ स्थित रुपनगरमा छ दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट करीब तीन हजार १६६ जनाको आँखा परिक्षण गरिएको छ । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुपको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठानको सहयोगमा सञ्चालित उक्त शिविरमा एक हजार २५ जनामा मोतीयाबिन्दु भेटिएको र सबैको निःशुल्क शल्यक्रियासमेत गरिएको उपचार केन्द्रका प्रमुख डा […]
दोस्रो नेपाल आइडल बनेका रवि ओडको म्यादी प्रहरीदेखि आइडलसम्मको संघर्षशील यात्रा
काठमाडाैं । शुक्रबार ललितपुरमा सम्पन्न भएकाे नेपाल अाइडल सिजन २ काे फाइनल प्रतिस्पर्धाबाट विजेता बनेका रवि अाेडकाे जीवन निकै राेचक र संघर्षमय छ । देउडा संस्कृतिकाे ठूलाे प्रभाव रहेकाे सुदूरपश्चिमबाट नेपाल अाइडलकाे प्रतिस्पर्धामा फरक बनाउन सफल भएका रवि कन्चनपुरकाे एक गरिव दलित परिवारमा जन्मेका हुन् । नेपाल अाइडलमा लाेक प्याटर्नमा उत्कृष्ट प्रस्तुति दिएका रवि अाधुनिक […]
यूनिभर्सल पावर कम्पनीको आइपिओ आयोजना प्रभावित क्षेत्रका लागि मात्र
काठमाडाै, ६ पुस । यूनिभर्सल पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । आयोजना प्रभावित दोलखाको गौरीशङ्कर, कालिञ्चोक र विगु गाउँपालिकाका बासिन्दाका लागि कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् रु २१ करोड ३५ हजार बराबरको १०० अङ्कित दरका २१ लाख ३५० कित्ता शेयर निष्कासन […]
सुदूरपश्चिमका रवि ओड बने नेपाल आर्इडल सिजन-२ को विजेता
काठमाडौं, ६ पुस । नेपालकाे चर्चित रियालिटी शाे नेपाल अाइडल सिजन २ काे विजेता सुदूरपश्चिमका रवि अाेड बनेका छन् । काठमाडाैंकाे पुल्चाेक इन्जिनियरिङ क्याम्पस परिसरमा भएकाे फाइनलमा रवि अाेड सबैभन्दा बढी भाेट पाएर विजेता बनेका हुन् । नेपाल आइडल सिजन-२ को विजेता बनेका रवि ओडले हाेन्डा डब्लुअारबी गाडी, नगद २२ लाख र गोल्डेन माइक प्राप्त […]
घुस लिँदै गरेका वन अधिकृत रङ्गेहात पक्राउ
गलेश्वर, ६ पुस । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो। बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा […]
तीनदिनदेखि वेपत्ता नेकपाका नेता भण्डारी भारततर्फ गएको देखियो तर अझै सम्पर्कमा आएनन
भद्रपुर, ६ पुस । प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उनलाई देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान सम्पर्कविहीन भएको भनिएको २५ मिनेटपछि उनलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको अवस्थामा […]
सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध अवाज्ञा मुद्दा दायर
काठमाडौं, ६ पुस । सर्वाेच्च अदालतलको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ। सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वाेच्च अदालतले तीन महिनाभित्र उनलाई काम लगाउन दिएको आदेश पालना नभएको भन्दै प्रधानमन्त्री ओलीसमेत विरुद्ध सर्वाेच्च अदालतमा अवेहलना मुद्दा दर्ता भएको हो। मंसिर २६ मा दर्ता नम्बर […]
ट्रम्पपछि गुगलमा अर्को काण्ड, गुगलमा ‘बार गर्ल’ सर्च गर्दा सोनिया गान्धी देखिएपछि भारतमा तहल्का
काठमाडाैं । यो साता चर्चित नेताको नाममा आउने ‘गुगल खोजको नतिजा’ले भारत, अमेरिका र पाकिस्तानमा चर्चा पाएको छ । ‘गुगल सर्च इन्जिनामा ‘इडियट’ खोजी गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ‘भिखारी’ सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नाम आउने गरेको छ । बुधबारदेखि भारतमा पनि यस्तै किसिमको कुराले चर्चा पाएको छ । ‘बार गर्ल इन […]
सुत्केरीको मृत्यु प्रकरणमा चिकित्सकको लापरवाही
लहान, ६ पुस । चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले लापरवाही […]











