फ्रान्ससँग १२ नौसैनिक जहाज किन्दै अष्ट्रेलिया

एजेन्सी । अष्ट्रेलियाले फ्रान्ससँग ३५ अर्ब अमेरिकी डलर बराबरको पानीभित्र चल्ने जहाज (पनडुब्बी) किन्ने एक सम्झौतामा सोमबार हस्ताक्षर गरेको छ । सम्झौता अनुसार फ्रान्सको पानीजहाज निर्माण गर्ने नौसैनिक समूहले सुरक्षा प्रयोजनका लागि १२ वटा पनडुब्बी जहाज अष्ट्रेलियालाई दिनेछ । अष्ट्रलियाली प्रधानमन्त्री स्कट मोरिसन र दुबै देशका रक्षामन्त्रीको उपस्थितिमा उनीहरूबीच ‘सबम्यारिन प्रोग्राम स्ट्राटेजिक पार्टनरिङ एग्रीमेन्ट’ भएको […]

नमूना बन्दै शान्ति शिक्षा मन्दिर, विद्यार्थीलाई शैक्षिक सामग्री, पोशाक र दिवा खाजा निःशुल्क

काठमाडौ । राजधानीको ठहिटीमा रहेको सामुदायिक विद्यालय शान्ति शिक्षा मन्दिरले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारमा ठूलो फड्को मार्न लागेको छ । आइतबार सरस्वति पुजाका अवसरमा विद्यालयमा एक विशेष समारोहको आयोजना गरी विद्यालयले शैक्षिक र भौतिक पूर्वाधार विकासमा गर्न लागेका विभिन्न सुधारका कार्यक्रमहरुको जानकारी गराएको हो । देशभरको सामुदायिक विद्यालयको पठनपाठन कमजोर बनिरहेको बेला राजधानीको मुटुमै […]

नेविसंघ अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले सोमबार पदबाट राजीनामा दिएका हुन् । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले महरले सोमबार सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको जानकारी दिए । नेविसंघको […]

काष्ठमण्डपका पुननिर्माणका ३ स्तम्भ कार्यस्थलमा यसरी लगियो

काठमाडौँ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्र नजीकै रहेको काष्ठमण्डप पुनःनिर्माणका लागि आवश्यक तीन स्तम्भ हनुमानढोका क्षेत्रबाट निर्माणस्थलमा लगिएको छ । हनुमानढोकामा आइतबार आयोजित कार्यक्रममा २५ फिट लम्बाइको उक्त स्तम्भलाई विधिविधानपूर्वक पूजा गरेपछि सेना, स्थानीयलगायत सहयोगमा डोरीले बाँधेर कार्यस्थलमा पु¥याइएको छ । उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र बिना श्रेष्ठ तथा काठमाडौँ महानगरपालिका […]

दुर्घटनाबाट जोगाउन ट्राफिक प्रहरीले ल्यायो ‘ट्राफिक कम्युनिकेशन एप्स’

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले आजदेखि उक्त एप्स सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा निर्देशनालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले […]

क्यामरुनको डफिन्सलाई मनकामना पोखरा कपको उपाधि

कास्की, २७ माघ । क्यामरुनको डफिन्स टिम फेमिलीले छैटौँ संस्करणको मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको आज भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा डफिन्सले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० गोलअन्तरले पराजित गरी उपाधि जितेको हो । खेलको ५४औँ मिनेटमा […]

नेपाल टेलिकमले वाग्मती सरसफाइमा लगायो यस्तो जुक्ति

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सवको अवसरमा वाग्मती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिकोत्सवका अवसरमा सरसफाइ अभियानमा प्रयोग गर्न कम्पनीको लोगो अङ्कित १२५ थान वाटरप्रुफ ट्र्याकसुट, ४०० जोर गमबुट, १०० थान फोहर तान्ने सुइरोलगायत सामग्री उपलब्ध गराइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ […]

न्यूनतम पारिश्रमिक दिन अटेर गर्ने सञ्चारगृह बन्द गर्नुपर्छ : महासचिव बिष्ट

काठमाडौं, २६ माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले श्रमजीवी पत्रकारलाई न्यूनतम् पारिश्रमिक नदिने सञ्चारगृह बन्द गर्नुपर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपाल काठमाडौं जिल्लाले आयोजना गरेको सञ्चारगृहमा बृद्धि भएको पारिश्रमिकमा रोकावट र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन बिषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । न्यूनतम पारिश्रमिक दिन अटेर गर्ने सञ्चारगृह बन्द गर्नुपर्छ  […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विपद पूर्वतयारी तथा प्रतिकार्यतिर

सुर्खेत, २७ माघ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको आयोजनामा विपद पूर्व तयारी तथा प्रतिकार्य योयजना संचालन भइरहेको छ । प्रदेशस्तरका अस्पतालहरुलाई विदप व्यवस्थापन र प्रतिकार्य सेवामा गर्नुपर्ने पूर्व तयारीको लागि मार्गदर्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । तीन प्रदेशका तीन स्थानहरुमा गर्ने प्रतिस्ठानले जनाएको छ । विध स्वास्थ्य संगठनका सहयोग र स्वास्थ्य तथा जनसंख्य […]

ओलीले बोली र ईश्वर पोखरेलको फेसबुक स्टाटसले नेकपामा तरंग, जिब्रो चिप्लेको प्रसंगले नेकपा फुटतिर

काठमाडौँ, २७ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीले बेलाबेला ठूलो विवाद ल्याउने गरेको छ । पछिल्लो समय ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालका बारेमा बोलेको त्यस्तै बोलीले पार्टी पूर्ण रुपमा एकता भइनसक्दै फुटतिर जान थालेको छ । ओलीपछि उनका कट्टर समर्थक अर्का नेता तथा उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलले त […]