काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) दर्तामा सरकारी नीति खुकुलो बनाउने तयारी भएको छ। संस्था दर्ता ऐन २०३४, राष्ट्रिय निर्देशन ऐन २०१८, समाज कल्याण ऐन २०४९लाई समायोजन गरी सामाजिक संस्था ऐन २०७५ मार्फत एनजिओ आइएनजीओ दर्ता खुकुलो बनाउन लागेको हो। सरकारले स्थानीय तह, प्रदेश, र संघ गरी तीनै तहमा दर्ता गर्न पाउने गरी […]
Author: Nonstop Khabar
न्यायाधिशहरुलाई धमाधम काजमा तान्दै प्रधान न्यायाधिश
काठमाडौं । न्यायपालिकाका विकृति अन्त्य गर्ने प्रतिबद्धता गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले धमाधम न्यायाधीश काजमा तान्न थालेका छन्। सोमबार उच्च अदालत विराटनगरका थप दुईजना न्यायाधीश काजमा तानिएका छन्। उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे परिषदमा काजमा बोलाइएका हुन्। दुईजनासँगै विराटनगर उच्च अदालतबाट मुख्य न्यायाधीशसहित ८ जना न्यायाधीश कारबाहीस्वरुप न्याय परिषद् तानिएका छन्। साढे ३३ […]
खाडी राष्टका ६७ रोजगारदाता कम्पनी कालोसूचीमा
काठमाडौं, २९ माघ । सरकारले रोजगारीका क्रममा पुगेका श्रमिकलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ। वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ। विभागका महानिर्देशक दिलिप चापागाईँले कालोसूचीमा परेका रोजगारदातालाई कालोसूचीबाट हटाउने निर्णय नभएसम्म श्रमिक आपूर्ति गर्न नपाइने बताए। कालोसूचीमा पर्नेमा सबैभन्दा बढी मलेसियाका रोजगारदाता […]
राष्ट्रिय परिचयपत्रमा हुनसक्ने दुरुपयोगमाथि सांसदमै भयो यस्तो बहस
काठमाडौँ, २९ माघ । बहुपयोगी प्रमाणपत्रका रुपमा रहने ‘राष्ट्रिय परिचयपत्र’को हुनसक्ने दुरुपयोग रोक्न कानून निर्माणकै बखत चनाखो बन्न सरकारलाई सुझाव दिइएको छ । संसद्ले राष्ट्रिय परिचयपत्रको प्रयोग ठिक ढङ्गबाट गर्न सकिएन र उपयोग गर्नेबाटै दुरुपयोग हुनसक्ने सम्भावनाका दृष्टिकोणले सरकारले कानून तर्जुमाकै चरणमा विश्लेषण गर्न सल्लाह दिएको हो । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ‘राष्ट्रिय परिचयपत्र […]
बर्दियाको बिघौबिघा जमिनमा तीन प्रदेशकाे दावी परेपछि विवाद बढ्यो
नेपालगञ्ज, २९ माघ । कर्णाली, सुदूरपश्चिम र प्रदेश नं ५ का बीच रहेको बर्दियाको करीब सयौँ बिघा जमीनमा विवाद आएको छ । बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा नगरपालिकाबीच जमीनको विवाद छ । बबई नदी वरिपरि बर्दियाको बाँसगढी र पारि सुर्खेतको भेरीगङ्गा नगरपालिका जोडिए पनि नक्शामा भने सुर्खेतको हर्रेडाँडादेखि तलको भूभाग बर्दियामै देखिएको छ । सीमा […]
फागुन १ देखि महिला हिंसाविरुद्ध खेलकुद
पोखरा, २९ माघ । महिला हिंसाविरुद्ध आत्मरक्षा खेलकूद कार्यक्रम आगामी फागुन १ गतेदेखि पोखरामा हुने भएको छ । समाजमा महिला तथा बालबालिका लक्ष्यित हिंसा बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रम सञ्चालन गर्न थालिएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय र नोवाज आर्क स्पोर्टस साइन्स कलेजलगायत संस्थाको आयोजनामा पोखरा रङ्गशालामा हुने सो प्रशिक्षण ६ दिनसम्म चल्ने सोही टोलीका […]
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन साउनमा
काठमाडौँ, २९ माघ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले आगामी साउन १८–२० गते छैटौंँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा आयोजना गर्ने भएको छ । अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । सम्मेलनको सम्पूर्ण तयारी अनेसास बेलायत शाखाले गर्ने जिम्मेवारी लिएको छ । बेलायतले यसअघि पनि दोस्रो सम्मेलन सम्पन्न गरिसकेको […]
Transitional justice process must be brought on the right track
Kathmandu, 11 February: The ICJ, Amnesty International, and TRIAL International today called for the Government of Nepal to commit to a transparent and consultative transitional justice process that complies with international law and the judgments of the Supreme Court of Nepal. On 6 February, the Government of Nepal extended the mandates of the Truth and […]
ब्रेजिक्टले छ लाख रोजगारी गुम्न सक्ने खतरा
एजेन्सी । युरोपेली संघबाट कुनै सम्झौता बिना बेलायत बाहिरिने निर्णय भएमा लाखौँ रोजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदनका अनुसार विश्वभरीबाट झण्डै छ लाख रोजगारी सङ्कटमा पर्नसक्ने देखिएको छ । सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले विना सम्झौता युरोपेलीसँगबाट बेलायत बाहिरिएमा सबैभन्दा धेरै जर्मनीको रोजगारी प्रभावित हुने जनाएको छ । जर्मनीको पूर्वी क्षेत्रमा पर्ने हाल्लेमा […]
समयको बन्धकीमा हाम्रो प्रेम
समय परिवर्तन हुँदै गयो । हामी एक अर्काको विश्वासिलो पात्रको रुपमा स्थापित हुँदै गयौँ । परिस्थितिले बेला बेलामा अहिले पनि झस्काउन खोज्छ । त्यो निस्ठुरी समयमा हामीले बाक्लिएर कुराकानी गर्न पाएका थिएनौँ । समय हाम्रो अगाडि पर्खाल बनेर उभिएको थियो । कारण मेरा प्रेमी त्यो समयमा उच्च शिक्षा हासिलको लागि क्याम्पस पढ्नको लागि सुर्खेततिर गएका […]










