काठमाडाैं । भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मा पाएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै सबैभन्दा भ्रष्टहरु रहेकाे बेलाबेलाका तथ्यहरुले पुष्टि गर्दै आएका छन् । पछिल्लाे समय आयाेगका आयुक्त राजनारायण पाठक प्रकरण आएपछि त याे झनै छरपष्ट भएकाे छ । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने आश्वासन दिएर ७८ लाख घूस लिएका पाठकले कसरी घुस खाएका थिए र पछि त्याे कुरा खुल्न […]
Author: Nonstop Khabar
नख्खु बम विष्फोटबारे गृहमन्त्रीले संसदलाई दिए यस्तो खतरा सूचना
काठमाडौं, १२ फागुन । ललितपुरको नख्खुमा भएको बम विष्फोट कसले गराएको हो भन्ने बारे गृहमन्त्रीले मुख खोलेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले बमविष्फोटबारे जानकारी दिएका हुन् । बैठकमा गृहमन्त्रीले बम विष्फोटबारे जानकारी दिँदै विगतमा उन्मुत्ति दिएका कारण संविधान विरोधी तत्वहरु हौसिएर यस्ता घटना घटाउन थालेको बताए । […]
प्रचण्डले भने, सबै कुरा छोडेर खेती गरेर बसूँ जस्तो लाग्न थाल्यो
भक्तपुर, ११ फागुन । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई खेती गरेर बस्न मन लागेको खुलासा गरेका छन । जुनसुकै बेलामा पनि राजनीतिक दवावमा रहने प्रचण्डले आफूलाई सबैकुरा छोडी खेती गरेर बसुँ जस्तो लाग्ने खुलासा गरेका हुन् । शनिवार भक्तपुरको ठिमी चारदोबाटोमा तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै उनले भने, ” हाम्रा […]
एनसेलमाथि भएको आक्रमणको नेकपाले लियो जिम्मा, सर्वसाधारण परेकोप्रति दुःख व्यक्त
काठमाडौँ । ललितपुरकाे नख्खुमा रहेकाे केन्द्रीय कार्यालय र देशभर एनसेल माथि गरिएको कारवाहीको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । फागुन १० गते राति एनसेलको मुख्यालय र देशैभरी बम विष्फाेटसहित टावरमा आगजनी गरिएको थियाे । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले एनसेलले ७३ अर्बभन्दा बढी कर छलेकाे, अदालतले गरेका निर्णय पालना नगरेकाे नेपालमा प्राप्त आम्दानी […]
गजल: दूध माथि लाग्ने मिठो तर हुनु है मै साप
एउटा सानो सुन्दर; घर हुनु है मै साप घर छेउ पिपलसँगै; वर हुनु है मै साप १ भरखर भरखर विश्वासको जग हाल्दैछु म छानो बन्न पिरतिको; खर हुनु है मै साप १ सुन्दर त्यो नाम कति सुन्दर हुन्थ्यो होला झनै तिम्रो नामको पछि मेरो; थर हुनु है मै साप १ भनेँ भने कतै मैले के […]
एनसेलमा आक्रमणपछि गृहमन्त्री थापाको यस्तो आदेश, नेकपाका १८ नेता कार्यकर्ता गिरफ्तार
काठमाडौं । एनसेल टावरमा शृंखलाबद्ध बम बिस्फोट र आगजनी भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संकास्पद व्यक्तिलाई तत्काल समातेर हिरासतमा राख्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएका छन् । बादलको आदेश पाएलगत्तै शनिबार नै प्रहरी हेर्डक्वाटरले देशभर सर्कुलर पठाईसकेको छ । करछली गर्दै आएको एनसेलमाथि चरणबद्ध आक्रमण भएपछि ओली सरकारलाई आक्रमणकारी पहिचान गर्न हम्मेहम्मे परेको छ । […]
राउटेका चार मुखियालाई पहिलो पटक दिइयो सरकारी जागिर
सुर्खेत, १२ फागुन । फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाति राउटे समुदायका मुखियाहरुले पहिलोपटक जागिर खाएका छन् । विशेष गरी नेपालका तीनवटा प्रदेशहरु प्रदेश नं. पाँच, कर्णाली र सुदूरपश्चिमका वन जंगलमा बसोबास गर्दै आएका राउटे मुखियाहरुले रोजगारी पाएका हुन् । एईआएन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित राउटे परियोजनाबाट उनीहरुलाई रोजगारी प्रदान […]
शिक्षक हुन आयो नयाँ मापदण्ड, ५ वर्षभित्र योग्यता पुर्याउन यस्तो नियम
काठमाडौं । विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अव योग्यता नपुगेको भए ५ बर्षभित्र योग्यता पु¥याउनुपर्ने भएको छ । सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभुत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रुपमा स्नातक वा स्नातकोत्तर तह पुरा गर्नुपर्ने भएको छ । प्रस्तावमा वालविकास […]
रोनाल्डो र नेयमारलाई पछाडि पार्दै मेसी सर्वाधिक आम्दानी गर्ने खेलाडीको पहिलो सूचीमा
फुटबललाई विश्वकै चर्चित खेलको रुपमा मानिन्छ । विश्वचर्चित अमेरिकी म्यागाजिन फोब्र्सले केही साता अघि वर्ष २०१८ मा फुटबलबाट सर्वाधिक आम्दानी गर्ने १ सय जना खेलाडीहरुको सूची सार्वजनिक गरेको थियो । जसमध्येका सर्वाधिक आम्दानी गर्ने ५ फुटबल खेलाडीको चर्चा गरिएको छ । १. लियोनल मेसी लुइस लिओनेल आन्द्रेस “लियो“ मेसी अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी हुन् । […]
यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा सञ्चालकहरू विदेश टाप !
काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो । सम्बन्धन नै नदिएको एआईबीटी […]











