हुम्ला, २७ फागुन । सेर्कगार्ड गाउँपालिका–२ मा पर्ने विब्बुयाँ वनमा चिसोले ३८ भेडा बाख्रा मरेका छन् । भेडाबाख्रा पाल्दै आएका रिप गाउँका चुमा महताराका १७, गोपाल महताराका १५ र प्रकाश कार्कीका ६ भेडाबाख्राको मृत्यु भएको हो । हिउँको समयमा गाउँभन्दा टाढा पालन गर्नका लागि विब्बुयाँमा लगातारको चिसो लागेर निमोनियाले भेडाबाख्रा दिनप्रति दिन मर्दै गएको पीडित […]
Author: Nonstop Khabar
भौती माया लाउँदाइनउ क्या
भौती माया लाउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ आम्नाई पछि धाउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ । गाउँ छोड्या बेली टुपुक्कै ग्यार दिन भया म कन साटा घर आउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ । काखथी नबोली ठुस्स पण्या क्या मन्ने आयो भन्दो म सैतै आपी राउँदाइनउ क्या भन्दी क्या बैरालो भयो […]
थापा संस्थागत विद्यालय शिक्षक युनियन अध्यक्षमा निर्वाचित
काठमाडौँ, २७ फागुन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को पाँचौँ राष्ट्रिय महाधिवेशनले होमकुमार थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ राष्ट्रिय समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मोतीराम फुयाँल, खुल्ला उपाध्यक्षमा अमल राई, नारायण पौड्याल तथा महिला उपाध्यक्षमा अञ्जु गौतम चयन भएका छन् । यसैगरी प्रदेश उपाध्यक्षहरुमा रोहिणीरमण दवाडी (प्रदेश नं १), केशवराज पाठक […]
खतिवडालाई वेदमणि अभिनव वर्ष उत्कृष्ट गजल पुरस्कार
काठमाडौँ, २६ फागुन । अभिनव साहित्य समाजले स्थापनाको १८ औँ वार्षिकोत्सवका अवसरमा जनप्रतिनिधिलाई सम्मान गरेको छ । काठमाडौँ क्षेत्र नं. ३ (क) बाट प्रदेशसभा सदस्य पदमा विजयी छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल र गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायण सुवेदीलाई सम्मान गरिएको हो । जनप्रतिनिधिलाई सम्मान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ […]
इथियोपियन एयर जहाज दुर्घटनामा ज्यान गुमाउने १५७ मध्ये एक नेपाली चेली
काठमाडौ, २७ फागुन। इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर आइतबार अपरान्ह ज्यान गुमाउने १५७ जनामध्ये एकजना नेपाली युवती परेकी छिन् । दुर्घटनामा गोर्खा मुल घर भएकी एकता अधिकारीको निधन भएको छ । इथियोपियाको राजधानी अदिस अबावाबाट केन्याको राजधानी नैरोवीतर्फ उडेको विमान धावनमार्ग छाडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो । इथियोपियास्थित राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा कार्यरत अधिकारी […]
सामाजिक अभियन्ता भन्दै सरकारी निकायलाई प्रयोग गरी व्यवसायीलाई धम्क्याएर पैसा उठाउनेहरु बढे
काठमाडौँ, २६ फागुन । काठमाडौंमा सरकारका संरचनाहरुलाई प्रयोग गरेर ठगी धन्दा चलाउनेहरु बढेका छन् । केहीले प्रहरीदेखि अख्तियारसम्म आफ्नो लिंक भएको देखाउने त केहीले यस्ता निकायमा वेनामी उजुरी हालेर विभिन्न व्यवसायीहरुलाई अप्ठ्यारोमा पार्ने र तिनीहरुबाट बार्गेनिङ गरेर ठूलो पैसा असुल्ने गरेको पाइएको छ । त्यस्ता व्यक्तिहरु आफूलाई सामाजिक अभियन्ता भनेर प्रचार पनि गर्दै हिडेका देखिन्छन् […]
१४९ यात्रु बोकेको जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित सबैको मृत्यु
काठमाडौ, २६ फागुन । इथाेपियामा ठूलाे जहाज दुर्घटनामा परेकाे छ । १४९ जना यात्रु बाेकेकाे इथोपियन एयरलाइन्सको विमान दुर्घटनामा पर्दा जहाजमा यात्रा गर्ने सबैकाे मृत्यु भएकाे छ । इथाेपियन एयरलाइन्सकाे बोइङ-७३७ विमान दुर्घटनामा परेकाे हाे । इथाेपियाकाे राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जाने क्रममा उक्त विमान आइतबार दुर्घटना परेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् […]
१० हजार सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट जडान गर्ने वर्ल्ड लिंकको घोषणा
काठमाडौं, २६ फागुन । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संस्था वल्र्डलिंकले देशका १० हजार सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर वल्र्डलिंकले अहिलेसम्म देशका ३ हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिसकेको र आगामी दिनमा सात हजार स्थानमा थपेर एक वर्षभित्र १० हजार पु¥याउने योजना रहेको जनाएको […]
यस्ताे छ अन्जु पन्तको नयाँ गीत ‘आकाशका जुन तारा’ (भिडियो)
काठमाडौं, २६ फागुन । लोकप्रिय गायिका अन्जु र गायक शान्तिम कोइराला स्वरमा रहेको नयाँ गीत ‘आकाशका जुन तारा’ बजारमा ल्याएका छन् । लक्ष्मी संगौलाको शब्द सृजना तथा संगीतमा रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोमा युगल जोडीको प्रेमको भाव ब्यक्त गरिएको छ । किरण चौसिरको छायाँकन […]
मलेसियाको प्रशासनिक केन्द्र पुत्रजयामा एकाबिहानै लुटिए नेपाली युवा
क्वालालम्पुर । मलेसियामा एक नेपाली लुटिएका छन् । आइतबार बिहानै मलेसियाको प्रशासनिक केन्द्र पुत्रजयामै नेपाली युवा लुटिएका हुन् । तनहुँ घर भएका करिव ३० वर्षका प्रकाश कुमाल नाम गरेका युवालाई बाटोमा चक्कु देखाएर लुटपाट गरिएको उनले जानबारी दिएका छन् । बिहान ५ः३० बजे काम गरेर फर्कदै गर्दा एक युवाले चक्कु देखाएर आफूसँग भएको सबै सामान, […]









