रक्सीको सामान्य तलतल मार्न आलुको भाउमा मृगौला बेच्नेहरुको विचित्रको कथा

को ठूलो भन्ने विषयलाई लिएर मानव अंगबीच हानाथाप चल्यो । आँखा बम्कियो– ‘मेरो दृष्टि विना सृष्टि नै निस्सार छ । संसारका सवै सौन्दर्य मभित्र निहित छन् । म नभए मान्छेले छामेर बाँच्नुको विकल्प थिएन् ।’ नाकलाई असह्य भयो । उ भन्न थाल्यो– ‘म भनेको इज्जत हुँ । इज्जतै नभए उज्यालो र सौन्दर्यको के अर्थ ? […]

छोरो आए झै ठान्नी हुन कठै मेरी आमा

जिम्बुले तिउन झान्नी हुन कठै मेरी आमा सौराइ कति मान्नी हुन कठै मेरी आमा । ऐचो पैचो सट्टा पट्टा सकी नसकी भए पनि घर खेत बारी धान्नी हुन कठै मेरी आमा । हुरी आएर ढोका घच्घच्याउँदा कहिल्यै छोरो आए झै ठान्नी हुन कठै मेरी आमा । न सुन्छन न बोल्छन न त छन पढेकी नै […]

रेडियो स्टुडियोभित्रै पसेर प्रहरीले पक्राउ गर्यो पत्रकार विश्वकर्मालाई

कालिकोट, ७ फागुन । कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीमा कार्यरत एक पत्रकारलाइ प्रहरीले गिरफ्तार गरेकाे छ । रास्कोट नगरपालिका-९, फुकोट निवासी पत्रकार कर्ण विश्वकर्मा रेडियाे स्टुडियाेभित्रै छिरेर प्रहरीले पक्राउ गरेकाे हाे । उनी तीन वर्षदेखि उक्त रेडियाेकाे प्राविधिकको रुपमा कार्यरत रहेका थिए । विहीबार स्टुडियभित्रै प्रवेश गरी प्रहरीले विश्‍वकर्मालाई गिरफ्तार गरेपछि उक्त कार्यप्रति नेपाल पत्रकार […]

विद्यार्थी नेता मल्लको उपचारका लागि कुशे गाउँपालिकाद्वारा ५ लाख सहयोग घोषणा

काठमाडौं । दुबै मृगौला फेल भएर राजधानीको किडनी अस्पतालको आइसियुमा भर्ना गरिएका विद्यार्थी नेता कालीबहादुर मल्लको सहयोगका लागि जाजरकोटको एक गाउँपालिकाले सहयोग गर्ने घोषणा गरेको छ । जाजरकोटको कुशे गाउँपालिकाले मृगौला पीडित विद्यार्थी नेता मल्लको उपचारको लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो । कुशे गाउँपालिका प्रमुख हरिचन्द्र बस्नेतले पीडितका परिवारलाई सो जानकारी गराएका […]

गिरफ्तार परेको भन्दै समाचार लेखिएका नेकपाका नेता सुदर्शनले भने, ‘नक्कली भिडन्त बन्द गर’

काठमाडौं, ७ चैत । पटक पटक गिरफ्तार परेको भन्दै सञ्चारमाध्यममा समाचार लेखिएका हेमन्तप्रकाश ओली सुदर्शनले एक विज्ञप्ति जारी गर्दै काभ्रेमा पार्टीको अभियान टोलीमाथि आक्रमण गरेर भिडन्तको प्रचारवाजी गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्ज समेत रहेका सुदर्शनले काभ्रेमा प्रहरी आफैले निहत्था कार्यकर्तामाथि गोली चलाएर चारजना कार्यकर्तालाई गिरफ्तार गरिएको उनले जानकारी […]

‘Total unification takes more time due to lack of consensus at local level’

Kathmandu, March 21  Deputy Prime Minister and Minister for Defense Ishwor Pokhrel has said the Nepal Communist Party ( NCP)’s unification process at local  levels was  taking more time than expected as a consensus could not be forged for same. Speaking at the state-level (State 3) party gathering organised by the Madan Bhandari Foundation here […]

बारुणयन्त्रको २४ सै घण्टा व्यवस्था गर्न निर्देशन

काठमाडौँ, ७ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम शुरु भइसकेकाले २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत रीनु थपलियाले हावाहुरीको मौसम शुरु भइसकेकाले सबै स्थानीय तहलाई छबुँदे निर्देशन जारी गर्दै बारुणयन्त्र सञ्चालनको लागि चौबिसे घण्टा जनशक्तिको उचित व्यवस्थापन […]

बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन

काठमाडौँ, ७ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव डा लोकनाथ भुसालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिएका हुन । मन्त्रालयले बेरोजगारको विवरण सङ्कलन गर्नका […]

तराई–मधेशमा हर्षोल्लासपूर्वक होली मनाइँदै

जनकपुरधाम, ७ चैत । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । […]