लागुऔषध ‘बरामद हुन्छ तर नष्ट गरेको प्रमाण हुँदैन’

बाँके, १३ चैत । प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्नेगर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ । बाँके प्रहरीले पटक–पटक लागुऔषध बरामद गर्दै आएको छ । बरामद […]

१० हजार शिक्षकलाई विदा दिन सरकारले ५ सय २५ करोड रकम छुट्यायो

काठमाडाैं । स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा अनुतीर्ण भएका करिब १० हजार अस्थायी शिक्षकलाई सरकारले विदाइ गर्ने भएकाे छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले लिखित परीक्षामा असफल भएका शिक्षकलाई उपदानसहित विदाई गर्ने तयारी अघि बढाइएको जानकारी दिएका छन् । करिव १० हजार शिक्षक विदाइ गर्नका लागि सरकारले पाँच अर्ब […]

घुम्नैपर्ने विश्वका १९औँ स्थानमा उत्कृष्ट गन्तव्य काठमाडौँ

काठमाडौँ, १३ चैत । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो । ट्रिप एडभाइजर […]

Kathmande ranked 19th best tourism destination in the globe

  Kathmandu, March 27  Kathmandu has been ranked 19th out of 25 world’s best tourism destinations for the year 2019. The world’s so far the largest travel site of the Unites States, tripadvisor.com, has included Nepal’s capital city Kathmandu in the list of 25 best tourism destinations for the year 2019.  The website provides comprehensive information […]

जुम्लामा शैक्षिकस्तर बढाउन गैरसरकारी संस्था सक्रिय

खलङ्गा, १३ चैत । जुम्लाको पातारासी क्षेत्रमा किर्डाक नेपाल र काष्डा जुम्लाले गरेको कामका विषयमा मङ्गलबार संयुक्त अनुगमन गरिएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाको संयुक्त अनुगमन गरिएको छ । बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि जिल्लाका विभिन्न गाउँमा प्लान इन्टरनेशनल र यी संस्थाहरुले साझेदारीमा शुरु गरेका परियोजनाअन्तर्गत पढाइ शिविर सञ्चालन गरेका छन् […]

लाप्पाको निम्तो

तिमी मलाई फूल बनाएर आफ्नो कोटको खल्तीमा सजाउन चाहन्छौ र भन्न चाहन्छौ कि मेरो कोटको खल्तीमा सजिन पाउनु तिम्रो ठूलो अहोभाग्य हो तिमी मलाई जून बनाएर आफ्नो जिन्दगीको आँगनमा छर्न चाहन्छौ शीतलताको उज्यालो र मलाई बनाउन चाहन्छौ बत्ती मुनिको अँध्यारो अनेक बिम्ब उपमा र अलंकार रस घोलेर तिमी मलाई बनाउन चाहन्छौ आफ्नो कुटिल स्वार्थको जुस […]

Biplav-led group’s four cadres held

Doti, March 27  The District Police Office, Achham has arrested four leaders and cadres of the Netra Bikram Chand (Biplav)-led group.  The police arrested the Biplav-led group members when the latter opened fire at a security patrol team in Jhata village of Ramaroshan rural municipality of the district, said Janak Bahadur Shahi, Deputy Superintendant of […]

‘Failure to meet operational expenses puts gas industry in peril’

Kathmandu, March 27  The gas entrepreneurs have voiced their complaint that it was difficult for them to operate industry for no timely increment on the operational expenses.   They said the gas enterprises are on the verge of collapse when the government has failed to increase operational expenses at par with growing inflation in the […]