धुलिखेलमा सशस्त्रले नेपाली सेनालाई पराजित गरेपछि

काभ्रेपलाञ्चोक, १२ चैत । नेपाल आर्मी क्लबलाई हराउँदै एपिएफ क्लब काभ्रेपलाञ्चोकको धुलिखेलमा जारी ‘काभे्र गोल्डकप’को सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धामा एपिएफ क्लबले नेपाल आर्मी क्लबलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको ३०औंँ मिनेटमा एपिएफ क्लबका महेश लामाले पहिलो गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यसको […]

भलिबलले लियो ज्यान, बोहरा दाजुभाइ पक्राउ

बझाङ, १२ चैत । भलिबल खेल्ने क्रममा बिवाद भएपछि कुटेर बालकको हत्या गरेको अभियोगमा २ युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा सुर्मा गाउँपालिका-५ स्थित सौनगाउँ बस्ने १८ वर्षीय जिवन बोहरा र १८ वर्षीय रनु बोहरा रहेका छन । भलिबल खेल्ने क्रममा आइतबार दिउसो बिवाद हुँदा उनीहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउ बस्ने […]

Tourism Department collects around Rs 40 million in four days

Kathmandu, March 26  The Department of Tourism has collected revenue of around Rs 40 million in four days from the mountain climbing permits. The Department has been issuing the permit for spring since March 23.  As said by Department’s Mountaineering Section’s staff Rameshwor Niraula, over Rs 390 million has been collected in four days from […]

चर्चित पर्यटकीय स्थल काँक्रेविहारको नयाँ स्वरुप तयार हुँदै

सुर्खेत, १२ चैत । कर्णालीको पर्यटकीयस्थल काँक्रेविहार पुनःनिर्माण करिव ७० प्रतिशत सकिएको छ । मूर्तिकारको अभाव र रेखाङ्कनका भरमा काम गर्नुपर्ने बाध्यताका कारण तोकिएको समयावधिभन्दा पुनःनिर्माण एक वर्ष पर धकेलिएको हो । जेठ मसान्तमा सकिएको म्याद पुरातत्व विभागले पुनः एक वर्ष थप गरेको थियो । काँक्रेविहार क्षेत्रको पर्खाल, उत्तर–दक्षिण तथा मुख्यद्वार निर्माण सकिएको छ । […]

International Conference begins in Lumbini

Rupandehi, March 26  An international conference on role of ‘religion and culture for peace and reconciliation in the South Asia’ kicked off in Lumbini from today. The event aims to develop Lumbini, the birthplace of Gautam Budhha, into an international peace centre. In the two-day event jointly organised by the Nepal Government, Lumbini Development Trust […]

Police arrest 10 members of Share Investor Pressure Group

Kathmandu, March 26  Police have arrested representatives of Share Investor Pressure Group, who had been staging sit-in at Bhadrakali-based office of Nepal Stock Exchange. The group staged the sit-in, saying its demand put forth for development of share market was not addressed. Police arrested 10 group members at a time when they were ready to […]

चार दिनमै रु चार करोड राजश्व सङ्कलन

काठमाडौँ, १२ चैत । पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख नौ हजार २९७ राजश्व उठेको विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिएका छन । यीमध्ये सबैभन्दा बढी सगरमाथाबाट रु तीन […]