१५५ औँ हप्ताको सरसफाइ अभियानको नेतृत्व राससबाट

दाङ, १२ चैत । ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ भन्ने मूल नाराका साथ शुरु भएको १५५ औँ हप्ताको  सरसफाइ,  अभियानको नेतृत्व राष्ट्रिय समाचार समिति तुलसीपुर दाङ शाखाले गरेको छ ।तुलसीपुर उपमहानगरपालिका कार्यालय अगाडिबाट आज बिहान भएको सरसफाइ, आदर्श टोल हुँदै राष्ट्रिय समाचार समितिको व्यापारिक भवन अगाडि पुगेर समापन गरिएको थियो । सो अभियानमा ती सडकमा पर्ने […]

एम्बुलेन्स सेवा सञ्चालन पछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यता अन्त्य

कञ्चनपुर, १२ चैत । कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको शङ्करपुर स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सञ्चालन गरेपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सडकको बिग्रँदो अवस्थाका कारण यातायातका साधन सञ्चालन नहुँदा बिरामी र गर्भवती महिलालाई गोरु गाडामा राखेर शङ्करपुरका बासिन्दाले स्वास्थ्य चौकी पु¥याउने कार्य गर्दै आएका थिए । सडकको स्तरोन्नतिसँगै एम्बुलेन्स सेवा सञ्चालन भएपछि […]

Govt. opens door for talks: NCP leader Nepal

Chitwan, March 26  The ruling Nepal Communist Party (NCP) senior leader and former Prime Minister Madhav Kumar Nepal said that the government has opened door for talks.  At a press conference jointly organized by the Press Chautari Nepal and Press Centre Nepal, district chapter here today, leader Nepal said that the government was always open […]

सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन वरिष्ठ : नेता नेपाल

चितवन, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताएका छन । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र संवादबाट समस्याको समाधान हुने बताए । उनले भने “लगानी सम्मेलनको तयारी […]

सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ भेटियो

काठमाडौँ, १२ चैत । नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो । जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे बाघे माउसुली बाँके जिल्लाको कम्दी जैविक मार्गमा पहिलो पटक भेटिएको हो । युब्लिफेरिडे परिवारअन्तर्गत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा […]

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु

लम्की, १२ चैत । मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । कैलालीको  गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे   सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल  र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से३प ९४२९ नंको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै […]

GAESO says its struggle for equal rights continues

Kathmandu, March 26  The Gurkha Army Ex-Servicemen’s Organisation (GAESO) have stated that their struggle continues until the disparity between the British Army soldiers and the retired British Gurkha soldiers comes to an end. GAESO president Krishna Kumar Rai said this at a news conference here on Monday. He complained that the salary, pension and other […]