काठमाडौँ, १३ चैत । सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन सम्मेलन महत्वपूर्ण अवसरका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन । सम्मेलन यही चैत १५ […]
Author: Nonstop Khabar
मन्त्री ज्यू ! वाइडवडी अटाउने भुँडीमा आखिर किन घुस्दैन तपाईको सुदर्शन चक्र
श्रीमान् माननीय मन्त्री ज्यू, सादरप्रणाम ! आरामै छु र हजूरलाई पनि आरामै रहोस् भन्ने कामना गर्दछु ! पत्राचारको खास कारण त केही पनि छैन । तर पनि हजूर यो देशको मन्त्री । तपाई मन्त्री भएपछि मैले पनि आफूलाई यो देशको नागरिक हूँ भन्ने दावी गर्न थालेको छु । २०४६ सालको परिवर्तन, ०५२–०६२ को महानतम जनयुद्द, ०६२/०६३ […]
Speaker Mahara seeks NIC role to prevent dissemination of information hurting democracy
Kathmandu, March 27 Speaker Krishna Bahadur Mahara has sought the role of National Information Commission to inhibit the dissemination of information capable of damaging democracy. Inaugurating the national conference on Right to Information ( RTI) organised by the NIC today, the Speaker said everyone has the right to seek and receive information relating to the […]
समृद्धिका लागि विधागत विज्ञता आवश्यक
बाँके, १३ चैत । नेपाल पर्यटन पत्रकार महासङ्घ नेफ्टोज०ले पर्यटन विधामा विज्ञ पत्रकार उत्पादन गर्ने हेतुले राष्ट्रियस्तरको ‘पर्यटन पत्रकारिता प्रशिक्षण’ कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्जमा आज सम्पन्न ‘पर्यटन पत्रकारिता प्रशिक्षण’ बाट देशभरिका ५४ पत्रकार प्रशिक्षित भएका छन् । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार मध्येको पर्यटन एक बलियो पक्ष भएको ठहर गर्दै महासङ्घले पर्यटन क्षेत्रको […]
कतै तपाइँलाई महत्व नलाग्ने सूचना आपराधिक गतिविधिका त होइनन्
काठमाडौँ, १३ चैत । समाजमा हुने कुनै पनि गतिविधिको पहिलो साक्षी स्थानीयवासी नै हुन्छन् । घटना हुँदा प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार स्थानीयवासीको भनाइलाई नै लिएका हुन्छन् । समुदायको भरपर्दो सूचनाले धेरै घटनाका चुरो पत्ता लगाएर दोषीलाई कानूनी कारवाही गरिएका उदाहरण छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पनि समुदायसँगको […]
सत्ता र शक्तिको आत्मरतिमा रमाइरहने हो भने किन चाहियो यो गणतन्त्र ?
नेपाली जनमानसमा ‘केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको नाश’ भन्ने एउटा लोकोक्ति जनजिब्रोमा झुण्डिएको छ । विशेष गरी जब कसैले कुनै काम सहजै फत्ते गर्छु भन्दै फूर्ती लगाउँछ तर काम बनाउनुको साटो झन बिगार्दछ, त्यतिखेर उक्त व्यक्तिको फाँइफुट्टीमाथि कटाक्ष प्रहार गर्दै यो उखानको प्रयोग गर्ने गरिन्छ । नेपाली राजनीतिका खास परिघटनालाई बेलाबखत उखान टुक्काको चातुर्यपूर्ण प्रयोग […]
Banned CPN’s leader arrested from Chitwan
Chitwan, March 27 Police this morning arrested a leader of the banned Community Party of Nepal (CPN) led by Netra Bikram Chand from Chitwan district. The identity of the arrestee is yet to be disclosed due to security reason, and investigations are ongoing, said Deputy Superintendent of Police of the Chitwan District Police, Durga Raj […]
Three killed in separate accidents in Sarlahi
Sarlahi, March 26 Three persons have lost their lives in separate accidents in Sarlahi district on Tuesday night. Shambhu Mahato,26, of Arnaha at Balara Municipality-5 was found lying dead below a tractor in the Mahalaxmi Sugar Industry of Bagadaha in Godaita Municipality-6. According to the District Police Office, Sarlahi, Mahato, who was sleeping below the tractor (Na […]
छुटपुर्जीको व्यवस्था नहुँदा भारतीय गाडीधनीलाई सास्ती
वीरगञ्ज, १३ चैत । वि आर २७ भि ३९२७ भारतीय नम्बरको गाडी लिएर सीमावर्ती भारतको सिकटा बजारबाट वीरगञ्जतर्फ आइरहेका अभिशेष कुमारले पश्चिमी पर्साको भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जीको लागि गाडी रोकछन् । तर, पछि थाहा हुन्छ, भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जी काटने व्यवस्था छैन । नजिकै रहेको प्रहरीचौकी भिष्वामा अन्ततः गाडी प्रवेश गराएर अभिशेष गन्तव्यतर्फ […]
सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीनको मृत्यु
सर्लाही, १३ चैत । सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ । ना १ त ६६६६ नम्बरको ट्र्याक्टरको टेलरमुनि सुतिरहेको अवस्थामा मङ्गलबार राति टाउको किचिएको अवस्थामा बलरा नगरपालिका–५ अर्नाहाका २६ वर्षीय शम्भु महतो […]







