काठमाडौं, १६ चैत । प्रश्नपत्र बाहिरिएका कारण एसईईको बाँकी परीक्षा स्थगित गर्ने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध प्रदेश नम्बर दुईमा व्यापक विरोध सुरु भएको छ । धनुषा, बारासहित विभिन्न जिल्लामा भएको झडपमा परी प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रदर्शनका क्रममा नेपाल प्रहरीका एक डिएसपीसहित पाँचजना घाइते भएका छन् । शिक्षा मन्त्रालयले शुक्रबार साँझ […]
Author: Nonstop Khabar
आमालाई नागरिकताः नेपाललाई भारतमा गाभ्ने भयानक षडयन्त्र
अहिले नागरिकताको विषय अनि आमा र महिलाका नाममा बहस चलिरहेको छ । यसको वास्तविकता के हो र कसरी यसको आधारमा नेपालको नागरिकता कानूनलाई पूरै खुल्ला बनाउने एजेण्डामा नेपाल देश फस्दै गएको छ भन्ने विषयमा छोटो चर्चा गरौं । यस्तो वातावारण बनाउन खोजिदै छ कि नागरिकता कानून फितलो बनाउन हुँदैन भन्नेहरु महिला विरोधी हुन भनिएको छ […]
शिक्षा मन्त्रालयले गर्यो एसईईको बाँकी सबै परीक्षा स्थगित
काठमाडौं, १५ चैत । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परीक्षाको बाँकी परीक्षा सबै स्थगित गरेको छ । प्रदेश नम्बर दुईमा बिहीवार भएको विज्ञान विषयको प्रश्नपत्र र शुक्रबार भएको सामाजिक अध्ययन विषयको प्रश्नपत्र बाहिरिएपछि उठेको विवाद साम्य पार्न शिक्षा मन्त्रालयले बाँकी परीक्षा नै स्थगित गर्ने निर्णय गरेको हो । शुक्रबार साँझ अबेर सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै […]
विप्लवको बुटवलमा रहेको कार्यालय भवन प्रहरीले डोजर लगाएर भत्कायो
बुटवल, १५ चैत । बुटवलको पाल्पा रोडमा रहेको नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा प्रहरीले डोजर लगाएर भत्काएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लामो समयदेखि कार्यालयका रुपमा प्रयोग गर्दै आएको रातो घरमा प्रहरीले डोजर लगाएर भत्काएको हो । यसअघि प्रहरीले उक्त घरमा नेकपाका सबै वोर्डहरु हटाएको थियो । रातो घरका नामले चर्चित सो घर माओवादी […]
एनआरएनएका अध्यक्ष भट्टबाट उद्योगमन्त्रीले लिएनन उपहार, प्रम ओली र उद्योगमन्त्रीबीच ‘सकेको गर्ने’सम्मको भनाभन
काठमाडौं, १५ चैत । लगानी सम्मेलनको उद्घाटन शत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आयोजकले प्रदान गरेको उपहार अस्वीकार गरेसँगै सरकारभित्रको विवाद बाहिर आएको छ । सम्मेलनको उद्घाटन शत्रमा मन्त्री यादवमाथि अपमान गरिएको चर्चाले पनि बजार पाएको छ । विगतमा यस खालको सम्मेलन हुँदा उद्योगमन्त्रीहरुलाई नै भूमिका दिइने गरिन्थ्यो । तर, यसपटक प्रधानमन्त्रीले सुरुदेखि […]
प्रदेश सरकारले राजिनामा मागेपछि शिक्षामन्त्री पत्रकार सम्मेलन गर्दै, आउला त राजिनामा
काठमाडौं, १५ चैत । एसईई परीक्षाको प्रश्नपत्र परीक्षा हुनुभन्दा पहिले नै बाहिरिएपछि राजिनामा माग गरिएका शिक्षामन्त्री गिरिराजमणि पोखेरलले पत्रकार सम्मेलन आयोजना गरेका छन् । प्रदेश नम्बर २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश सरकारले संघीय शिक्षामन्त्री पोखरेलको राजिनामा माग गरेको थियो । प्रदेश नम्बर २ मा लगातार दुई विषयको प्रश्नपत्र बाहिरिएको घटना अहिले […]
अनौठो रोगः दुईको मृत्यु, चार ओछ्यानमा
खोटाङ, १५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको हो । तीस वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा ९ मा अध्ययनरत […]
Investment summit: Environment conducive for investment created
Kathmandu, March 29 Minister for Foreign Affairs, Pradeep Kumar Gyawali, has said that the government has created environment conducive for investment in the country in order to attract foreign investors. Chairing the first session on ‘Investment Opportunities in Nepal’ under the Nepal Investment Summit 2019, Foreign Minister Gyawali said that Foreign Investment and Technology Transfer […]
आयो विप्लवको विज्ञप्ति, मिडियाका आएका समाचारबारे विप्लवको सभ्य खण्डन
काठमाडौ । सञ्चारमाध्यममा आफ्नो पार्टीका विरुद्ध अनेक खालका भ्रमहरु छरिएका भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले त्यसको खण्डन गरेका छन् । महासचिव विप्लवले एक वक्तव्य नै जारी गरी मिडियामा आएका भ्रमपूर्ण समाचार असत्य भएको भन्दै त्यसप्रति आपत्ती जनाएका छन् । विज्ञप्तिमा विप्लवले भनेका छन्, “ ‘केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार […]
साहित्यको पुँजीवादीकरण विरुद्ध
हिमालचन्द्र बराल हामी त्यस्तो युगमा बाँचिरहेका छौं जहाँ पुरानो कुरा मरिरहेको छ तर नयाँ जन्मिन सकिरहेको छैन । – एन्टोनियो ग्राम्सी इटालियन माक्र्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले निकै अघि मरुभूमिकरण हुँदै गइरहेको मानवीय सभ्यता र बाँझो हुँदै गइरहेको सिर्जनशीलताप्रति माथिको कथनमार्फत गम्भीर चिन्ता प्रकट गरेका थिए । सिङ्गो ब्रम्हाण्ड नियमित गतिमा छ र समाज पनि निरन्तर […]









