काठमाडौँ, १८ चैत । हावाहुरी प्रभावित बारा र पर्सामा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी एम्बुलेन्स पठाएको छ । हावाहुरी, आँधीले क्षति पु¥याएको बस्तीमा पानीका कारण रोगव्याधीको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशनअनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो । पानी […]
Author: Nonstop Khabar
बजेट तयारीका लागि गोप्य छलफल गर्दै सरकार
खस्यौली, १८ चैत । अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेट कस्तो बनाउने विषयमा छलफल शुरु भएको बताएका छन् । रुपन्देहीको देवदह नगरपालिका–७ स्थित शीतलनगरमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसको एघारौँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उनले बजेट निर्माणका लागि भैरहवा आएको र बजेटसँग सरोकार राख्ने निकायसँग छलफल गर्न लागिएको जानकारी दिए । “म खासमा बजेट निर्माणका […]
देशैभरिबाट १४६ कुष्ठरोगीको पुनर्स्थापना
काठमाडौँ, १८ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बारा, पर्सा, नुवाकोट, चितवन र काठमाडौँलगायत देशैभरिबाट १४६ कुष्ठरोगीको पुनस्र्थापना गरेको छ । करीब ८० जना अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई समेत पुनस्र्थापना गरिएको मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिइ । अपाङ्गता भएका व्यक्तिलाई दुई हजार ४६४ थान सहायक सामग्री उत्पादन र वितरण (हालसम्म) गरिएको सहसचिव […]
लगानी सम्मेलनबाट भित्रिएको लगानी यसरी देशका लागि ठूलो चुनौती बन्ने खतरा
लगानी सम्मेलन गर्नै नहुने भन्ने होइन । तर अहिलेको लगानी सम्मेलन ल्हासा जान खोज्ने तर बस बनारसको चढ्ने जस्तै काम भयो । हामीजस्तो विकासोन्मुख देशले विदेशी लगानी भित्र्याउन जरुरी छ । तर, त्यसो भन्दैमा हामीले अंगीकार गरेको संविधान, अघि सारेका कार्ययोजना र लक्ष्य के हुन् भन्ने कुरालाई बिर्सन मिल्दैन । हामी आफै सबै क्षेत्रमा लगानी […]
दुई मिनेटको हावाहुरीले तराईमा ढले २ हजार पोल
काठमाडौं, १८ चैत । आइतबार साँझ २ मिनेट आएको भयानक हावाहुरीले सबैभन्दा ठूलो क्षति बारा जिल्लामा पु¥याएको छ । हावाहुरीले बारामा मात्र २७ जनाको ज्यान गएको छ । हावाहुरीका कारण तराईका विभिन्न जिल्लामा गरी २ हजार विद्युतका पोल ढलेका छन् । नेपाल विद्युत प्राधिकरणले कलैया वितरण केन्द्र अन्तर्गत मात्रै एक हजारदेखि १५ सयसम्म विद्युतका पोल […]
विदेशिएका नेपाली फर्काउन श्रम बैंक खोल्ने मेयर भन्छन देशभरि सबैलाई रोजगार दिन्छु, के हो श्रम बैंक ? के विदेशबाट फर्केर श्रम बैंकमा जालान विदेशिएका युवा ?
https://www.youtube.com/watch?v=denkJeS7K7U
हावाहुरीबाट मृत्यु हुनेका परिवारलाई जनही ३ लाख दिने प्रदेश सरकारको घोषणा
काठमाडाैं, १८ चैत । हावाहुरीका कारण ज्यान गुमाएकाका परिवारलाई प्रदेश नम्बर २ सरकारले रातहस्वरूप तत्काल जनही तीन लाख रुपैयाँ दिने घाेषणा गरेको छ। सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को आपतकालीन बैठकले उक्त निर्णय गरेको हो। प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च पनि प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि पहल गर्ने निर्णय भएकाे छ। […]
कपिलवस्तुमा गोली चल्यो, १ को मृत्यु
बुटवल, १८ चैत । अपरिचित व्यक्तिको गोली प्रहारबाट कपिलवस्तुको कृष्णनगरमा १ जनाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–१० विद्यानगरका ४५ वर्षीय पारस पुरीको गएराति गोली लागेर मृत्यु भएको हो । आफ्नो घर नजिकै बसेका बेला पुरीमाथि मोटरसाइकलमा आएका व्यक्तिले ९ बजेतिर गोली प्रहार गरेर भागेका थिए । छातीमा गोली लागेर गम्भीर घाइते बनेका पुरीको उपचार […]
दुई मिनेटको हावाहुरीले लियो २७ को ज्यान, करोडौ धनमालको क्षति (मृतकको नामावलीसहित)
बारा, १७ चैत । आइतबार साँझपख अाएकाे भयानक हावाहुरीका कारण मृत्यु हुनेकाे संख्या २७ पुगेकाे छ । साथै तराइका जिल्लामा ठूलाे जनधनकाे क्षति भएकाे छ । हावाहुरीबाट बारा जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएकाे छ । हुरीबतासमा परी बारामा २७ जनाकाे मृत्यु भएकाे छ । बाराकाे फेटा गाउँपालिका अध्यक्ष अमेदीलाल प्रसादले फेटामा मात्रै १७ जनाको शव […]
बिहे गरेको पाँच महिना नपुग्दै निकसँग सम्बन्ध विच्छेद गर्दै प्रियंका चोपडा
काठमाडौं । वलिउडकी चर्चित नायिका प्रियंका चोपडाको बिहेको वार्षिकी नमनाउँदै सम्बन्ध विच्छेद हुने भएको छ । केही महिना अघि मात्र अमेरिकी गायकसँग बिहे गरेकी प्रियंकाबीच साना साना कुरामा पनि विवाद हुन थालेपछि सम्बन्ध विच्छेदको निर्णयमा पुग्न थालेको ओके म्याग्जिनले दावी गरेको छ । ३६ वर्षीय नायिका प्रियंकाले आफूभन्दा १० वर्ष कान्छा २६ वर्षीय अमेरिकी गायक […]








