एकै सिजनमा २ पटक चढेको रेकर्ड पनि तोड्दै कामिरिता, यो सिजन दोस्रोपटक सगरमाथा चढ्दै

काठमाडौ, २ जेठ । विश्वकाे सर्वाेच्च शिखरमा सबैभन्दा बढी अाराेहण गरेर रेकर्ड कायम गरेका कामीरिता शेर्पाले यस सिजन २ पटक चुचुराेमा पुग्ने भएका छन् । गएकाे बुधवार मात्र अाफ्नै कीर्तिमान तोड्दै २३ औं पटक सगरमाथा चुचुरोमा पुगेर बेसक्याम्प फर्केका उनी फेरि चुचुराेमा पुग्ने भएका हुन् । सेभेन समिटमा वरिष्ठ गाइडका रुपमा काम गरिरहेका उनी शनिवार […]

एएफसी कपमा पन्जाबसँग मनाङ बराबरी

काठमाडौ । एएफसी कप फुटबलको चौंथो खेलमा नेपाली क्लब मनाङ मस्र्याङ्दीले भारतको मिनर्वा पन्जाबसँग बराबरी खेलेको छ। मनाङ घरेलु मैदानमा पन्जाबसँग १–१ को बराबरीमा रोकिएको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार सम्पन्न खेलमा मनाङले १० खेलाडीमा सिमित भएको पन्जाबको सुरुवाती अग्रतालाई तोड्दै एक–एकको बराबरी खेल्न सफल भएको हो। खेलको ४० औं मनेटमा पन्जाबका लागि थोइबा सिंहले […]

चड्कन खान सक्नेले मात्र ठूलो पैसा कमाउने अनौठो प्रतियोगिता

एजेन्सी । यो कुनै मुक्काबाजी वा रेस्लिङ होइन, केवल थप्पडको सहन गर्न सक्ने क्षमताको परीक्षण हो । अर्थात, थप्पड खाने प्रतियोगिता । जसले धेरै थप्पड सहन गर्न सक्छ उही नै बिजेता बन्दछ । हो, हालै रुसको क्रास्नोयासर्कमा भव्य मात्रामा विचित्रको पुरुष थप्पड च्याम्पियनसीप प्रतियोगिता सम्पन्न भएको छ । यस प्रतियोगितामा दुई सहभागी टेबलको दुईतिर बस्छन् […]

घरमा अर्की श्रीमती रहेको थाहा पाएर साथ छोडेकी जेनीमाथि श्रीमानले गरे एसिड प्रहार

काठमाडौ । काठमाडौं कालोपुलमा बुधवार बेलुका एक युवती माथि एसिड् प्रहार भएको छ । पीडित युवतीमाथि एसिड् प्रहार गर्ने अरू कोही नभई आफ्नै श्रीमान् रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोख्रेलले जानकारी दिएका छन् । पीडित युवतीको नाम जेनी खड्का बताइएको छ । राजधानीको कालो पुल नजिकै डेरा गरी बस्ने दोलखाकी २० वर्षीय जेनी खड्कामाथि […]

६ वर्षीया बालिका १६ वर्षीय किशोरद्वारा बलात्कृत

झापा । झापाको हल्दिवारी गाउँपालिकामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन्। हल्दिबारी- ३ का अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। स्थानीय एक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत ती बालिकालाई सोही विद्यालयमा पढने किशोरले बलात्कार गरेको पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएको झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) […]

कञ्चनजंघा चढेर फर्कदै गर्दा २ भारतीय पर्यटकको मृत्यु, चिलीका पर्यटक चुचुरोबाटै वेपत्ता

काठमाडौं, २ जेठ । माउन्ट कञ्चनजंघा हिमाल आरोहणका लागि गएका २ जना अाराेहीकाे मृत्यु भएकाे छ। मृत्यु हुने दुबै जना भारतीय नागरिक रहेकाे खुलेकाे छ । यस वर्षको सिजन सुरु भएसँगै कञ्चनजंघा आराेहणका क्रममा उनीहरुकाे बुधवार राति मृत्यु भएको पर्यटन विभागले जनाएकाे छ । कञ्चनजंघा हिमाल विश्वकै तेस्रो अग्लो हिमाल हाे। यसको उचाइ ८ हजार […]

अमेरिकी कम्प्युटर नेटवर्कलाई ‘विदेशी’बाट जोगाउन भन्दै ट्रम्पले गरे राष्ट्रिय आपतकालको घोषणा

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कम्प्युटर नेटवर्कलाई ‘विदेशी विरोधी’ बाट जोगाउन राष्ट्रिय आपतकालको घोषणा गरेका छन् । राष्ट्रिय सुरक्षाको खतरालाई ध्यानमा राख्दै ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्, जुन आदेशमा अमेरिकी कम्पनीहरुलाई विदेशी दूरसञ्चार सेवाको उपयोग गर्न प्रतिबन्ध लगाइएको छ । आदेशमा कुनै पनि कम्पनीको नाम उल्लेख नगरिएको भए पनि यो आदेशले […]

डच लिगको उपाधि आयाक्सलाई

काठमाडाैं । डच लिगको उपाधि आयाक्सले जितेको छ । लिग जित्नका लागि अन्तिम खेलमा आयाक्सलाई जम्मा एक अंक आवश्यक थियो । तर, आयाक्सले ग्राफ्स्च्यापमाथि ४–१ को जित निकाल्यो । च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सले यो सिजन घरलु प्रतियोगिताको दुई उपाधि जितेको छ । यसले लिग कपको उपाधि पनि जितेको थियो । आयाक्सले सन् २०१४ देखि […]

७८ घुस खाने अख्तियारका पूर्व आयुक्त ७८ लाख धरौटी बुझाएर थुनामुक्त

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग विशेष अदालतले माग गरेको ७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। ७८ लाख रुपैयाँ घुस मागेकाे भिडियाे सार्वजनिक भएपछि अख्तयारबाट राजीनामा दिएका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए। आजै भएकाे थुनछेक बहसपछि पाठकसँग विशेषले घुष लिएकाे विगाे रकम बराबर ७८ लाख रूपैयाँ धराैटी माग […]

सूर्तीजन्य पदार्थका विरुद्ध ऐन कडाईका साथ लागु गर्न माग

काठमाडौं । सूर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८ लागु गर्न सकिए हजारौं मानिसलाई क्यान्सरलगायत नसर्ने रोगबाट बचाउन सकिने सरोकारवालाहरुले बताएका छन् । बुधबार ललितपुरस्थित् क्वेष्ट ईन्टरनेश्नल कलेजमा क्यान्सर काउन्सिल नेपालले आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ रोकथाम तथा जनचेतनामूलक’ कार्यक्रममा बोल्दै बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. बिष्णुदत्त पौडेलले सरकारले कडाईका साथ उक्त ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । […]