सर्लाहीमा मोटरसाईकलको ठक्करबाट घाईते बालकको उपचारको क्रममा निधन

सर्लाही, ३० असार । सर्लाहीको हरिवनमा मोटरसाईकलको ठक्करबाट घाईते बालकको उपचारको क्रममा मृत्यु भएको छ । थप उपचारका लागि भरतपुर पुर्याइएका उनको सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा हरिवन-६ घुर्कौली घर भएका लक्ष्मी स्याङ्गतानका १२ बर्षिय छोरा युनिक स्याङ्तान रहेको इलाका प्रहरी कार्यालय हरिवनका बिनोद सुनुवारले बताए । आईतबार अपरान्ह ५ बजेको समयमा सर्लाहीको […]

आइजीपी खनालले सरकारलाई वाइपास गरी भारतसँग ‘साँठगाँठ’ गरेको भन्दै छानविन

काठमाडौं, ३० असार । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले देशको परराष्ट्र नीति विपरित अन्तराष्ट्रिय मञ्चहरुमा गई मत दिने गरेको भन्दै छानविन गरेको छ । गृहमन्त्रालयले आईजीपी खनालको एक विदेश भ्रमण नै रोकेर छानविन गरेको बुझिएको छ । यसरी देशको सुरक्षा निकायको प्रमुखले देशको आधिकारिक नीति विपरित मत दिएका विरलै घटना छन् । आईजीपी खनालमाथि गृहले […]

सरकारका प्रवक्ताको बिलौना- सरकार झाडीमा फसेको बाह्रसिँंगे जस्तो भयो

काठमाडौं, ३० असार । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार झाडीमा फसेको बाह्रसिँंगेजस्तो भएको भन्दै बिलौना गरेका छन् । सोमवार संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले सरकार झाडीमा फसेको बाह्रसिँंगेजस्तो भएको भन्दै बिलौना गरेका हुन् । सोमवार राजधानीमा ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ द्वारा आयोजित सञ्चार उद्यमीसँगको अन्तरक्रियामा मन्त्री बाँस्कोटाले भने ”सरकार […]

वर्षामा थन्काउने गरिएका कुलेखानी जलविद्युत आयोजना इन्द्र सरोवर भरिएपछि पूर्ण क्षमतामा चलाइयो

काठमाडौं, ३० असार । कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाइएपछि भारतबाट आयात गरिने विद्युत घटाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अत्यधिक वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाका लागि बनाइएको इन्द्र सरोबर ताल पूरै भरिएपछि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न थालिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इन्द्रसरोवरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई […]

कैलालीमा यात्रु बस दुर्घटना

कैलाली,३० असार । कैलालीमा बस दुर्घटना भएको छ । दुर्घटनाबाट ९ जना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बर्दागोरिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने जंगलमा बस दुर्घटना हुदा ९ जना समान्य घाईते भएको प्रहरीले जनाएको छ। महेन्द्रनगरबाट बुटवल जादै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय सुख्खडले बताएको […]

राजधानीको धोबिखोलामा स्थानीय र प्रहरीबीच झडप

काठमाडौं । राजधानीको धोबिखोलामा स्थानीय र प्रहरीबीच झडप भएको छ । धोबिखोला छेउमा खाने पानीको डिप बोरिङ गाड्न नपाउने भन्दै स्थानीयले विरोध गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । धोबिखोलाको छेउमा मापदण्ड नपुर्‍याइ बोरिङ खन्न लागेको र व्यक्तिको जग्गामा बोरिङ परेकोले स्थानीयले बिरोध गरेका हुन् । सोमबार बिहान विरोध प्रदर्शनमा उत्रिएका स्थानीयको अवरोधलाई रोक्न […]

‘फिर्तावाद’को अक्करे भिरमा ओली सरकार

हमारी राहों के चिराग कौन है ? जो खुद अंधेरे में है– सीताराम अग्रहरि अर्थात् हाम्रो मार्गको उज्यालो को होला ? जो आफैंँ अँध्यारोमा छ ! नेताहरूको सैद्धाान्तिक विवेकमा भएको गम्भीर त्रुटिका कारण अहिले नेपाली राजनीतिले निकास मार्ग पहिल्याउन नसकेको मात्रै होइन, राजनीति महँगो व्यवसाय पनि बनेको छ। पार्टी ‘कर्पाेरेटतन्त्र’ अनि कार्यकर्ता बने ‘सेयर होल्डर’ […]

वनको निउरो साग खाँदा दाजु बहिनीको मृत्यु, आमा सिकिस्त

काठमाडाैं । वनबाट ल्याएकाे निउराे साग खाँदा अछामका एक परिवारमा ठूलाे वपत्ति अाइलागेकाे छ । अछाम रामारोशन गाउँपालिका-५ तल्लोपाटनमा यस्ताे घटना भएकाे हाे ।  बनबाट ल्याएकाे निउरो सागको तरकारी खाँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर विरामी परेका छन् । मृत्यु हुनेमा एकै परिवारका दाजु र बहिनी रहेका छन् । साथै आमा […]

पहिरोले पुरिएका आमाछोरीको शव भेटियो

मकवानपुर,३० असार। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा पहिरोले घर बगाएर बेपत्ता भएका २ जनाको शव फेला परेको छ । आईतबार राति घरमा सुतिरहेकै अवस्थामा पहिरोले घर बगाएर बेपत्ता भएका ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खु बस्ने कान्छीमाया बलामी र उनकी १८ बर्षीया छोरी बबिता बलामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोमा […]

कुलोमा डुबेर डेढ वर्षीय बालकको निधन

दाङ, ३० असार । दाङकाे घोराही उपमहानगरपालिका- ६ मा रहेकाे कुलाेमा डुबेर डेढ वर्षीय बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका ६ अगरा निवासी हर्कजित खत्रीका डेढ वर्षीय छोरा शिशिर खत्रीको घर नजिकैको कुलोमा डुबेर ज्यान गएको बताइएको छ । उक्त बालक घर नजिकै खेल्ने क्रममा कुलोमा डुबेर गम्भीर घाइते […]