दमौलीमा मिनी प्याराफिट निर्माण हुँदै

तनहुँ, १२ साउन । व्यास नगरपालिका– ३ स्थित बिपी वन बाटिकामा मिनी प्याराफिट निर्माण थालिएको छ । उक्त नगरपालिकाको ४० लाख र अखिल नेपाल फूटबल सङ्घ (एन्फा)को १० लाख गरी ५० लाखको लागतमा उक्त प्याराफिट निर्माण गर्न लागिएको हो । नगरपालिका र एन्फाबीच भएको संझौतामा बमोजिम सो निर्माण कार्य अघि बढाइएको बिपी वनबाटिका खेल मैदान […]

Compensation to those affected by Hetauda-Bharatpur-Bardghat project

Kawasoti, July 28,  Monetary compensation of some Rs 60 million is to be given to those households and landowners affected by the Hetauda-Bharatpur-Bardghat 220 KV transmission line project.    The amount has been recommended for compensating the residents of Nawalpur area who lost land, houses, huts and trees on their possession during the project implementation. […]

स्याउको ‘ग्रेडिङ’ गर्न ल्याइएको मेशिन अलपत्र

खलङ्गा, १२ साउन । जुम्लाका स्याउको बजार व्यवस्थापन गर्नका लागि ल्याइएको श्रेणीकरण (ग्रेडिङ) मेशिन अलपत्र छन् । स्याउ ग्रेडिङ गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त मेशिन अलपत्र परेको हो । पछिल्लो समयमा यो मेशिनमा कृषकहरुले पनि स्याउ ग्रेडिङ नगर्दा मशिनको सबै पार्टपुर्जाहरु निकालेर अलपत्र अवस्थामा छ । मेशिन सञ्चालन गर्नैका लागि आएको […]

एसईई ग्रेड वृद्धि परीक्षा दिन पाउने निर्णय विवादमा

काठमाडौँ, १२ साउन । विद्यार्थीले एसईई परीक्षामा ‘सी वा सी’ भन्दा कम ग्रेड प्राप्त सबै विषयमा ग्रेड बढाउन परीक्षा दिन पाउने निर्णय विवादमा परेको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी भदौ १ देखि परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेका बेला विवाद बढेको शिक्षा मन्त्रालयले जनाएको छ । सबै विषयमा ग्रेड वृद्धि गर्न दिने प्रावधानप्रति असन्तुष्टि शिक्षाविद् […]

बिमा कुमारी दुरासहित पाँच कलाकार सम्मानित

लमजुङ, १२ साउन । लोकदोहोरी क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत पाँच जना कलाकारलाई यहाँ सम्मान गरिएको छ । शनिबार बेँसीशहरमा आयोजित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा लमजुङको सातौँ अधिवेशन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा माया गुरुङ, विमाकुमारी दुरा, अनुज अधिकारी, प्रशान्त तामाङ र प्रिती […]

स्थायी शिक्षकलाई स्वेच्छिक अवकासको ‘अफर’

भक्तपुर, १२ सावन। फ्रेस शिक्षकलाई कक्षा कोठामा भित्र्याएर सार्वजनिक शिक्षा सुधार गर्ने उद्धेश्य सहित चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्र भित्र कार्यरत स्थायी शिक्षकलाई स्वेच्छिक अवकासको ‘अफर’ ल्याएको छ । २५ बर्षे सेवा अवधि पुरा गरेका र ५० बर्ष उमेर पुगेका शिक्षकहरुले स्वेच्छिक अवकास रोजेमा नगरपालिकाले एक लाख रुपैंया थप उपदान रकम उपलब्ध गराउने निर्णय गरेको हो […]

जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

खलङ्गा, १२ साउन । जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लामा गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भएअनुरूप जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार […]