काबुल, १४ साउन । एक अफगान सैनिकले सोमबार दुई अमेरिकी सेनाको हत्या गरेका छन् । अफगानिस्स्तानका भएको यो पछिल्लो सहकर्मी आक्रमण हो । अफगानिस्तानमा भएको एक सैन्य कारबाहीका क्रममा आफ्ना दुई सैनिकले ज्यान गुमाएको अमेरिकी सेनाले सोमबार जानकारी दिएको छ । तर अमेरिकी सेनाले उक्त घटनाका बारेमा विस्तृत विवरण भने दिएको छैन । अफगानिस्तानको दक्षिणी […]
Author: Nonstop Khabar
लालसलामकी नायिका नाँचेको तीजगीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं, १४ श्रावण । जनयुद्धमा आधारित चलचित्र लालसलामकी नायिका प्रेमा गैरे नाचेको तीज गीत भिडियो सार्वजनिक भएको छ । बनाऔं नयाँ जीवन संस्कृति बोलको तीजगीत भिडियो ओएसआर डिजिटलबाट मंगलबार सार्वजनिक भएको हो । यसगीतमा प्रेमासंगै रिचा बुढाथोकी र अंजु बस्नेत सहितका कलाकारहरुहरुले नृत्य गरेका छन् । नेपाल पत्रकार महासंघ, दाङ शाखाका पूर्व अध्यक्ष, गीतकार एवं […]
धनगढीमा शहरी सडक निर्माणले लियो गति
धनगढी, १४ साउन । लामो समयको अन्योलपछि धनगढी उपमहानगरपालिका क्षेत्रमा क्षेत्रीय शहरी विकास आयोजनाले शहरी सडकसम्बन्धी संरचना निर्माणको प्रक्रिया अघि बढाएको छ । उपमहानगर क्षेत्रमा फोहरमैला व्यवस्थापन केन्द्रको स्थापनापछि मात्र शहरी विकास आयोजनासम्बन्धी काम अघि बढाउनुपर्ने शर्तबाट एशियाली विकास बैंक (एडिबी) पछि हटेपछि अन्योलताको अन्त्य भई आयोजनाले काम अघि बढाएको हो । यो आयोजना एडिबीको […]
कराँते च्याम्पियनशिप हुने
कास्की, १४ साउन । पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनशिप’ आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते महासङ्घको आयोजनामा हुने प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष दमन बस्नेतले बताए । प्रतियोगितामा पुरुष तथा महिला खुला तौल […]
Number of air passengers decreases
Chitwan, July 30, Number of air passengers has decreased after the completion of Narayangadh-Muglin road expansion. Passengers using air route have started travelling via road after completion of the road expansion drive along the road section. According to the Bharatpur office of Civil Aviation Authority of Nepal, the number of air passengers has decreased in […]
Monsoon to take few days to be fully active
Kathmandu, July 30, Monsoon activities in the country are presently less active as axis of monsoon trough is based on south from the Tarai region. According to the Department of Hydrology and Meteorology, monsoon have been less active these days as the monsoon trough is far from the country. “It will take few more days […]
Child injured in cheetah attack gets financial aid
Damauli, July 30, Bhanu municipality of Tanahun district has provided financial assistance for the treatment of the child injured in cheetah attack. A six-year-old Hemraj Sunuwar of Thulo Bagaincha of Bhanu municipality-2 was injured when cheetah attacked him on Sunday night. The municipality and ward no 2 provided Rs 25,000 and Rs 10,000 financial assistance […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै डेभाजु क्लबका अध्यक्ष गिरफ्तार
काठमाडौं, १४ साउन । काठमाडौंको दरबारमार्गस्थित चर्चित नाइट क्लब डेभाजु लाउन्जका अध्यक्ष मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको हो । केही महिनादेखि प्रहरीले उनलाई सर्वाधिक खोजि गरिरहेको बताइएको थियो । पुस महिनादेखि प्रहरीको खोजी सूचीमा रहेका श्रेष्ठ आइतबार हङकङबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका […]
सबै सम्पती बेचेर छोरो अमेरिका, गाउँमा बुढी आमाको बिचल्ली
काठमाडौं । भनिन्छ, आमा बाबु बाहेक संसारमा सबै थोक पाईन्छ । आफ्ना सन्तानको भविष्य उज्जवल बनाउनको लागि बाबु आमाले ज्यादै दुःख कष्ट गरेका हुन्छन् । अझ बाबुको सानैमा मृत्यु भएपछि एक्ली बनेकी आमाले झन ठूलो कष्ट र बेदना सहनु पर्ने हुन्छ । छोरा पढेर ठूलो मान्छे हुन्छ भन्ने अभिलासाले भोको पेटमा पटुकी कस्दै हुर्काएकी आमाले […]
निजी क्षेत्रका डाक्टरले धान्दै जिल्ला अस्पताल
डोटी, १४ साउन । चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको डोटी अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ । अस्पतालमा नवाँै र दशौँ तहका दुई जना र मेडिकल अधिकृत दुई जना गरी कूल चार जनाको दरबन्दी भए पनि एक जना मेडिकल अधिकृत डा भूषण मिश्र मात्रै कार्यरत रहेका छन् […]








