PM directs completion of Lumbini Master Plan within two and half years

Kathmandu, Aug 2,  Prime Minister KP Sharma Oli has directed the Lumbini Development Trust to complete the works of Lumbini Master Plan within the next two and half years. The Prime Minister during his meeting today with the Trust chair and Minister for Culture, Tourism and Civil Aviation Yogesh Kumar Bhattarai and Trust officials at […]

Two bodies retrieved in Mahottari

Gaushala, Aug 2 , Two bodies were recovered from different locations in Mahottari, the district in State 2, on Wednesday. A youth was found murdered by using a sharp weapon at Manarasiswa municipality-2, said the police. His body was retrieved from a sugarcane farm, said District Police Office Mohottari’s Deputy Superintendent of Police Madhav Prasad […]

Morocco’s ambassador to Nepal Maliki calls on Vice President Pun

Kathmandu, Aug 2,Mohamed Maliki, ambassador of the Kingdom of Morocco to Nepal, today paid a courtesy call on Vice President Nanda Bahadur Pun. During the meeting took place at the Office of Vice President, matters relating to bilateral relations and cooperation were discussed. On the occasion, the Vice President insisted the scale of mutual assistance […]

बाढी प्रभावित क्षेत्रमा निःशुल्क पशु स्वास्थ्य शिविर

राजविराज, १७ साउन । बाढीबाट प्रभावित सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वनरझुलामा बिहीबार ‘निःशुल्क पशु स्वास्थ्य शिविर’ सम्पन्न भएको छ । शिविरमा ६४७ पशु चौपयाको उपचार गरिएको छ ।पशु बाढीबाट प्रभावित पशुको स्वास्थ्य उपचार र सरसल्लाह दिने उद्दश्यले सो गाउँपालिकाको संयोजकत्व तथा नेपाल पारा भेटेनरी एण्ड लाइभष्टक एशोसिएशन सप्तरीले सो शिविरको आयोजना गरेको कोशी पीडित समाजका […]

सर्पदंश उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता; राष्ट्रपति भण्डारी

काठमाडौँ, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्पदंशको समस्या र यसबाट हुने मृत्युुदर घटाउन विभिन्न रोकथामका कार्यक्रमहरू सञ्चालन, जनचेतना अभिवृद्धि र उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता भएको बताईन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनद्वारा राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित सर्पदंशसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपालमा […]

‘घाट’बाट फर्काई अस्पताल भर्ना गरिएकी महिलाको मृत्यु

पाल्पा –१७ साउन । अर्धजलका लागि रिडी घाट पु¥याइएकी रैनादेवी छहरा–१, सिद्देश्वरकी ३६ वर्षकी नर्मदा ज्ञवालीको मृत्यु भएको छ । नर्मदाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । झाडापखालाबाट बिरामी भएकि ज्ञवाली गत असार २५ गते तानसेनस्थित मिसन अस्पतालमा उपचार गरिएको थियो । मिसनमा १० दिन उपचारको क्रममा उनको सुधार […]

बुटवल बसपार्कमा बसको छतमा युवकको शब फेला

बुटवल – १७ सावन । बुटवलको नयाँ बसपार्कमा पार्किङ गरिराखेको बसको छतमा शव फेला परेको छ ।गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ३०र३५ वर्षका दीपक थापाको शव फेला परेको हो । उनको शव लु १ ख ६१३७ नंम्बरको बसको छतमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। […]

बाजुरा; घरमाथि पहिरो खस्दा २ जनाको मृत्यु,५ घाइते

बाजुरा, १७ साउन । बाजुरामा पहिराले घर पुर्दा आमा र छोरीको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार लगातार वर्षाका कारण जिल्लाको गौमुल गाउँपालिका–६, टाँडाकोटीमा घरमाथि पहिरो खस्दा ३० वर्षीया निरुता चदाँरा र उनकी छोरी ६ वर्षीया किस्मिताको मृत्यु भएको हो। बिहीबार राति साढे १२ बजेतिर पहिराले तीनतले घर […]

शिक्षक लाईसेन्स : सबै विषयका लागि उपयोगी माध्यामिक तह द्वितीय पत्र ‘पेसागत ज्ञान’ सम्बन्धी प्रश्नोत्तर

काठमाडौँ, १७ साउन । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आवश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत विषयगत नमुना पश्नहरुको संगालो ल्याउने गरेका छौँ । शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र (खण्ड क) विषयगत ज्ञान वस्तुगत (बहुबैकल्पिक)मा ४० अङ्क र (खण्ड ख ) शिक्षण सहजीकरण प्रक्रिया […]

वरिष्ठ नेता पौडेलद्वारा शोक व्यक्त

दमौली, १७ साउन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।उनले आज शोकवक्तव्य जारी गर्दै भट्टराईकी आमा वसुन्धरा भट्टराईको निधनले आफूलाई स्तब्ध बनाएको बताए । “काङ्ग्रेसका क्रियाशील सदस्य रहनुभएकी भट्टराईको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको छ”, उनको शोक वक्तव्यमा उल्लेख छ । वरिष्ठ नेता […]