सरकारले ल्यायो शिक्षक र कर्मचारीको नयाँ तलब, हेर्नुहोस तलवमानबारे मन्त्रिपरिषदले गरेका नयाँ निर्णय

काठमाडाैं, १९ साउन । सरकारले कर्मचारी र शिक्षककाे नयाँ तलब सार्वजनिक गरेकाे छ । चालू आर्थिक वर्षका लागि कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हाे । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेका हुन् । उनले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका […]

पहिरोको जोखिममा विद्यालय

लमही, १९ साउन् । दाङको विकट राजपुर गाउँपालिका–७ भैसाही नाकाको एक विद्यालयको भवन भत्किएको छ । यही साउन ११ गते विद्यालय माथिबाट आएको भेलले गौरीशङ्कर मावि भैसाहीको सात कोठे भवनको बीचको कोठा भत्काएको छ । उक्त कोठा भत्किएसँगै त्यो भवनका सबै कोठा जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक टङ्क विकले जानकारी दिए । “विद्यालयको सात वटा कोठा […]

प्रदेश नं २ मा रु तीन अर्ब ५९ करोडको क्षति

काठमाडौँ, १९ साउन । अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं। २ मा करीब रु तीन अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालले सो विवरण प्रस्तुत गरेका हुन् ।उनले […]

रोल्पाकै पहिलो महिला अधिवक्ता

रोल्पा, १९ साउन । रोल्पा नगरपालिका–४ लिवाङकी प्रकृति मल्ल रोल्पा जिल्लाको पहिलो महिला अधिवक्ता बनेकि छन् । नेपाल कानून व्यवसायी परिषद्ले लिएको अधिवक्ता तहको २६औँ परीक्षा उत्तिर्णसँगै मल्ल जिल्लाकै पहिलो महिला अधिवक्ता बनेकि हुन् । अधिवक्ता परीक्षामा सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनले चौथो स्थान हासिल गरिन् । परिषद्ले उत्कृष्ट १० स्थान हासिल गर्नेहरुको नामसमेत सार्वजनिक […]

अवैधरूपमा उत्पादन एक्काइस सय लिटर मदिरा नष्ट

भक्तपुर, १९ साउन । सूर्यविनायक नगरपालिका–७ स्थित क्वुवा चोक क्षेत्रमा अवैधरूपमा उत्पादन गरिएको करीब दुई हजार १०० लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । यस क्षेत्रमा अत्याधिक मात्रामा घरेलु मदिरा उत्पादन गर्ने र स्थानीय तथा अन्य बजारमा बिक्री गर्दा झगडा एवं हिंसा बढेपछि स्थानीयले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले […]

निर्यात व्यापारमा कमी

हेटौँडा, १९ साउन । औद्योगिक नगरका रुपमा विकास भएको हेटौँडा उपमहानगरपालिकामा १०० भन्दा बढी उद्योग सञ्चालनमा रहे पनि उत्पादित वस्तुको निर्यात भने घट्दो क्रममा रहेको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको तथ्याङ्कअनुसार हेटौँडा औद्योगिक क्षेत्रबाट उत्पादित वस्तुको भारत तथा तेस्रो मुलुकमा हुने निर्यात व्यापार विगत १० वर्षको तुलनामा हाल ७७ प्रतिशतले कमी आएको हो । […]

 पर्यटकीय केन्द्र बन्दै चुरे पहाडको टाकुरोमा अवस्थित शनिदेव मन्दिर

राजविराज, १९ साउन । मनमोहक दृष्यले भरिपूर्ण सप्तरीको रुपनी गाउँपालिका वडा नं ६ तेरहौतास्थित चुरे पहाडको टाकुरोमा अवस्थित शनिदेव मन्दिर अहिले धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरेन्द्र बजारबाट करीब तीन किलोमिटर उत्तरतर्फको चुरे जङ्गलको टाकुरोमा अवस्थित उक्त मन्दिरमा नेपाल र भारतका दैनिक हजारौँ धार्मिक पर्यटक आउन थालेका छन् । मर्मत–सम्भार र संरक्षणको […]

प्रहरीले भेट्टायो झाडीमा लुकाएको तीन किलो यार्सा

गुलरिया, १९ साउन । प्रहरीले बेवारिसे अवस्थामा हिमाली जडीबुटी यार्सागुम्बा बरामद गरेको छ। प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा रहेको गस्ती टोलीले बर्दियाको बाँसगढी नगरपालिक- ५ बाट झाँडीमा राखिएको ३ हजार ५० ग्राम यार्सागुम्बा बरामद गरेको हो। पूर्वपश्चिम राजमार्गअन्र्तगत पक्की सडकको उत्तरतर्फ झाडीमा सेतो प्लाष्टिकको बोराभित्र रातो प्लाष्टिकमा सिंगो तथा टुक्रा पारी राखिएको ३ किलो ५० […]

विद्युत् बक्यौता रकम ४० करोड उठन सकेन

वीरगञ्ज, १९ साउन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले ग्राहकसँग रहेको रु ४० करोड बक्यौता रकम उठाउन सकेको छैन । प्राधिकरणले आफ्ना ४६ हजार ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएकामा ग्राकहसँग बाँकी रहेको अझै रु ४० करोड उठाउन बाँकी रहेको केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरले बताए । बाँकी रहेका सो बक्यौता रकम उठाउन प्राधिकरणले विद्युत् […]

पर्यटकको गन्तव्यस्थल बन्दै ‘आँधिमूल’

तनहुँ, १९ साउन । तनहँुको आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित ‘आँधिमूल’ पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । ओझेलमा पर्दै गएका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार गर्दै गाउँपालिकाले विकास निर्माणको कार्य थालेपछि पर्यटकको आर्कषण बढ्दै गएको हो ।तनहुँको धार्मिक पर्यटकीय सम्भावना बोकेका स्थलमध्ये आँधिमूल पनि एक भएकोले यहाँको पर्यटन प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारले मात्र नभई स्थानीय तहले […]