चितवन, २० साउन । नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २: ३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । […]
Author: Nonstop Khabar
आज साउन २० गते सोमबार हेर्नुहोस कुन राशीको राशीफल कस्तो छ
वि.सं. २०७६ साउन २०। सोमबार। इ.स. २०१९ अगस्ट ५। ने.सं. ११३९ गुँलाथ्व। श्रावण शुक्लपक्ष। पञ्चमी, २०:५६ उप्रान्त षष्ठी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि […]
मानवअधिकार संस्थाको गम्भीर खुलासाः कुमार पौडेल भिडन्तमा होइन, नियन्त्रणमा लिएर मारिएका हुन (अनुसन्धानको पूरा रिपोर्ट)
काठमाडौं । सर्लाही घटनाबारे मानव अधिकारवादी संस्थाकाे एक अनुसन्धानले गम्भीर खुलासा गरेकाे छ । इन्सेक र एड्भोकेसी फोरम नेपालले स्थलगत अध्ययन गरी अनुसन्धानकाे प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाइ नियन्त्रणमा लिइ मारिएकाे उल्लेख गरिएकाे छ । प्रहरीले दावी गरेअनुसार कुमार पाैडेल दोहोरो भिडन्तमा मारिएको भन्ने […]
क्रिकेट छाडेर काश्मिरमा सेनाका साथमा भलिवल खेल्न थालेका धोनीको भिडियो भयो भाइरल
श्रीनगर । भारतीय सैनिक फौजसँगै कश्मीर पुगेका भारतीय क्रिकेट टीम कप्तान महेन्द्र सिंह धोनीबारे धेरैको चासो बढेको छ । हालै उनी सैनिकहरुसँग भलिबल खेलिरहेको एउटा भिडियो भाइरल नै बनेको छ । भारत सरकारले पर्यटक र तिर्थालुहरुलाई तत्काल कश्मीर छाड्न निर्देशन दिएको केही घण्टामै धोनीको यस्तो भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएको हो । धोनी कश्मीरमा सैनिकहरुसँग […]
इरानले एक महिनामै तीनवटा विदेशी तेल ट्याङ्कर कब्जामा लियो
तेहरान । इरानले खाडी क्षेत्रबाट फेरि एउटा विदेशी तेल ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचार संस्थाहरूले जनाएका छन् । इरानी राज्य सञ्चालित टेलिभिजनले दिएको जानकारीअनुसार रेभुल्युशनरी गार्ड कोरको जलसेनाले अरब मुलुकबाट इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियाली खाडी क्षेत्रबाट आफ्नो नियन्त्रणमा लिएको हो । प्राप्त विवरणहरूमा सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बुझिएको […]
खमेर रूजका पूर्वनेता न्योन चेअको निधन
एजेन्सी । खमेर रूजका पूर्वप्रमुख सिद्धान्तकार न्योन चेअको आइतबार निधन भएको कम्बोडियाली अदालतका एक प्रवक्ताले जानकारी गराए । उनी ९३ वर्षको थिए । डेमोक्रेटिक खाम्पुचेअ अर्थात् खमेर रूजका वरिष्ठ नेता तथा पूर्वप्रमुख सिद्धान्तकार न्योन चेअको आइतबार निधन भएको छ । “बुढ्यौलीका कारण उहाँमा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि उपचारका लागि उहाँलाई गत जुलाई २ तारिखदेखि खमेर […]
3rd Nepal Infrastructure Summit from Sept 11
Kathmandu, Aug 4: Confederation of Nepalese Industries (CNI) is going to organise third Nepal Infrastructure Summit on September 11 and 12. At a news conference organised by CNI here on Sunday, it was shared that the summit is going to be organised under the theme ‘Strong Infrastructure for Sustainable Development.” The summit would be the […]
Nepal bags honorable mention in IMO
Kathmandu, Aug 4: Nepal has won an honorable mention in the 60th International Mathematical Olympiad (IMO) held in the United Kingdom in July. Kartikesh Mishra who participated in the competition from Nepal bagged the award. Other five Nepalis—Prajit Adhikari, Saurav Koju, Dikshyanta Dulal, Saurav Bastola and Pratik Bhandari also took part in the competition. A […]
Two killed in separate road accidents in Kavre
Banepa, Aug 4: Two persons died in separate road accidents in Kavrepalanchowk district along BP highway on Sunday. The deceased have been identified as corporal at Kalishhiddhi Battalion, Bardibas Bhojraj Shrestha, 37, of Salyantar-3 in Dhading district and Ashakaji Waiba, 26, of Roshi rural municipality-7 in Kavrepalanchowk district. Shrestha died when a motorcycle (Na 62 […]
Speaker’s efforts on to end House obstruction
Kathmandu, Aug 4: Speaker Krishna Bahadur Mahara has held separate meetings with leaders of different political parties on Sunday with an objective of resuming House of Representatives. The opposition parties have been obstructing HoR for the past few days demanding formation of parliamentary probe committee on Sarlahi incident. Speaker Mahara held meetings with Deputy Leader […]






