काठमाडौं, २४ असार । पार्टीभित्रकाे किचलाेका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेका शेरबहादुर देउवाका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल सक्रिय भएका छन् । अाफ्नाे पार्टीबाट मन्त्री बनाउन तम्तयार पारे पनि कांग्रेसभित्रकाे विवादका कारण मन्त्रिपरिषद पूरा गर्न नसकेका देउवाका लागि प्रचण्डले अाज कमल थापाकाे साथ जुटाइदिन एउटा बैठककाे अायाेजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बाेलाइएकाे […]
Author: Nonstop Khabar
सरकारी अधिकृतको उच्च शिक्षाका लागि जापानले नेपाललार्इ दियाे २ अर्ब ५७ करोड
काठमाडौं । जापानले सरकारी अधिकृतहरुलाई उच्च शिक्षाका लागि २ अरव ५७ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । जापानको नेपालको मानव संशाधन विकास अन्तरगत सरकारी कार्यालयको क्षमता विकास गर्ने उद्देश्यका साथ सरकारी अधिकृतहरुको उच्च शिक्षाका लागि २ अरव ५७ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको हो । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थ […]
अहिलेसम्मकै बढी मान्छे सुत्न मिल्ने उच्त गतिको अत्याधुनिक रेल
काठमाडाैं । चीनले अहिलेसम्मकै सबैभन्दा धेरै यात्रु सुत्न मिल्ने अारामदायी रेल सञ्चालनमा ल्याएकाे छ । रेल यातायातको सुविधामा अनेकन योजनाहरू ल्याइरहेको चीनले याे नयाँ रेलकाे विकास गरेपछि विश्वभरि त्यसकाे चर्चा चलिरहेकाे छ। चीनले केही दिन अघि मात्र तीव्र गतिको रेल सञ्चालनमा ल्याएकाे थियाे । त्याे समाचारले सन्सनी मच्चाएको केही समयपछि नै बेइजिङ–शाङहाई लाइनमा चल्नेगरी प्रतिघन्टा २५० […]
महिनावारी हुँदा घरबाट निकालिएकी तुल्सीको छाउगोठमा सर्पले टोकेर मृत्यु
सुर्खेत, २४ असार । छाउगोठमा सुतेकै कारण दैलेखमा एक महिलाको ज्यान गएको छ। जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो। स्थानीय लैनचौर निवासी तुल्सी शाहीलाई बिहीबार राति छाउगोठमा सुतेको समयमा सर्पले टोकेको थियो। मध्यरातमा सर्पले टोकेपछि परिवारले धामी झाँक्रीमार्फत् उपचारको प्रयास गरेका थिए। तर, भरपर्दो उपचार नपाउँदा २२ […]
भुकम्पले थिलथिलो पारेको सिंहदरबार जोगाउन प्लास्टिकको ओत हालियो
काठमाडौँ, २३ असार । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई वर्षाको पानीबाट बचाउन प्लास्टिकले ढाकिएको छ । प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । फलामले आड दिएपछि भवनलाई प्रबलीकरण गर्न भित्र जान सकिने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । विसं २०७२ वैशाख १२ गतेको […]
वैदेशिक राेजगारीले यसरी भत्कायो परिवार र नेपाली समाज
संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’ को सामाजिक मूल्य असाध्यै महङ्गो हुँदैछ । नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ विदेशको रोजगारी, कसरी ? पाँचथर र रोल्पाको कथा । -लक्ष्मी गौतम, पाँचथर र हीराबहादुर घर्तीमगर, रोल्पा २०७२ पुस पहिलो साता पाँचथर रानीगाउँ-२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने तयारीमा थिए […]
हजाराै प्रदर्शनकारीलार्इ गिरफ्तार गर्दै जी २० शिखर सम्मेलन सुरु
अाशिष दर्नाल काठमाडाैं, २३ असार । जर्मनीकाे हैम्वर्ग सहरमा जी २० शिखर सम्मेलन सुरु हुनुअघि ठूला ठूला प्रदर्शन भएका छन् । साे क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएकाे छ । जर्मन प्रहरीले प्रदर्शनमा सहभागी हजाराैलार्इ गिरफ्तार गरेकाे छ । जी २० शिखर सम्मेलनमा भाग लिन विश्वका प्रमुख नेताहरु हैम्वर्ग पुगेका छन् । अमेरिकी राष्ट्रपति […]
न डाक्टरको विश्वास न त बैद्यप्रति नै भराेसा । दुबै सुक्न लागेका बुढा रुख
काठमाडौं, १७ असार । गणतन्त्रको लागि ज्यान बाजी लगाएर जनयुद्धमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका पूर्व सहकर्मी डा.बाबुराम भट्टराई र सिपी गजुरेल चुनावी मैदानमा छन् । भट्टराई नयाँ शक्ति पार्टी नेपालका प्रमुख हुन् भने गजुरेल देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका । भट्टराईले पार्टीलाई नै चुनावमा जोतेका छन् भने क्रान्तिकारी माओवादीका वरिष्ठ नेता गजुरेल क्रान्तिकारी उपयोगमा । जनतालाई […]
गृहमन्त्री जनार्दनलार्इ विप्लवकाे चेतावनी दिँदै पत्र
काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टीले गिरफ्तार नेता-कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर फसाउन खोजेको भन्दै गृहमन्त्री प्रभाकरलाई कडा चेतावनी दिएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गर्दै गिरफ्तार नेता-कार्यकर्ताहरुलाई रिहा नगरे परिणाम राम्रो नहुने चेतावनी दिएका छन् । ‘हाम्रो पार्टी देउवा सरकार र जनार्दन गृह प्रशासनलाई के चेतावनी दिन्छ देश, जनता, क्रान्ति र […]
मेलम्ची ल्याउन नसकेपछि राजधानीवासीलाई बाग्मतीकै पानी खुवाउने तयारीमा सरकार
काठमाडाैं, २३ असार । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् । सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो । आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ […]