काबुल, ३१ असार । अफगानिस्तानका विभिन्न ठाउँमा गरिएको सुरक्षा कारबाहीमा परी ७७ जनाभन्दा बढी लडाकू मारिएका छन् । देशभरी गत चौविस घण्टाको अवधिमा भएका कारबाहीमा अन्य २७ जना घाइते पनि भएको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । “मृतकमध्ये १७ जना इस्लामिक स्टेट (आइएस) लडाकू रहेका छन् भने अरु सात जनालाई नियन्त्रणमा लिइएको छ”– मन्त्रालयद्वारा जारी […]
Author: Nonstop Khabar
एकै हप्ता एक जिल्लामा मात्र १२ करोड ३३ लाख वितरण
नुवाकोट, ३१ असार । मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ । द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारको लागि १२ करोड ३३ लाख ८० हजार बैँक मार्फत वितरण गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए । ‘शान्ति […]
विद्यालयका खाली जमिनमा तरकारीखेती
काठमाडौँ, ३१ असार । देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु. १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् । आठ आना जग्गाका दरले हिसाब गर्ने हो भन्ने मुलुकभर ८७ हेक्टर अर्थात् एक हजार ७५० रोपनी जमिनमा करेसाबारी […]
सेयरबजारमा चार अर्ब बढीको कारोबार
काठमाडौँ, ३१ असार । धितोपत्र बजारमा यस साता चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६८ कम्पनीको एक करोड १४ लाख ३८ हजार ३९० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५९ दशमलव ४३ प्रतिशत बढी हो । गत साता […]
नेपालमा इन्टरनेट: शुल्क महङ्गिदै प्रयोगकर्ता थपिदै
काठमाडाै, ३१ असार । अरु देशका तुलनामा नेपालमा इन्टरनेटकाे शुल्क निकै महङ्गाे भए पनि प्रयाेगकर्ता भने बढ्दै गएकाे छ । पछिल्लाे समय इन्टरनेटकाे पहुँच र प्रयाेग नेपाली समाजमा व्यापक रुपमा बढ्दै गएकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा इन्टरनेटका ग्राहक डेढ करोड पुगेका छन् । दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले टेलिफोन र इन्टरनेटसेवा प्रदायकका ग्राहक […]
विमलको कप्तानीमा नेपाल अाज युएर्इसँग भिड्दै
काठमाडौं, ३१ असार । विमल घर्ती मगरकाे कप्तानीमा रहेकाे नेपालकाे अन्डर २३ टिम र युएर्इबीच अाज बेलुका भिडन्त हुने भएकाे छ । एएफसी यू–२३ च्याम्पियनसिप क्वालिफायर्सअन्तर्गत समूह डी को पहिलो खेलमा नेपाल र युएई भिड्ने भएका हुन् । अल अइनस्थित ताहोनोनविन मोहम्मद स्टेडियममा याे खेल हुँदैछ । नेपाली समयअनुसार बेलुकी ८ः१० बजे हुने खेलमा नेपालले […]
११ एअाइजीसहित थुप्रै डिअाइजी र डिएसपी बनाउँदै गृहमन्त्री जनार्दन
काठमाडौँ, ३१ असार । नेपाल प्रहरीमा एकैसाथ ११ जना एअाइजी हुने भएका छन् । गृहमन्त्रालयले प्रहरीका विभिन्न पदमा बढुवाका लागि तयारी समेत गरिरहेकाे छ । स्राेतका अनुसार अाइतबारसम्म गृहले बढुवाका लागि सबै नामावली किनारा लगाउनेछ । प्रहरीमा एआइजी र डीआइजी पदमा रिक्त रहेका ठाउँमा बढुवाको प्रक्रिया अगाडि बढाइएकाे गृहमन्त्रालयले जनाएकाे छ । स्राेतका अनुसार बढुवा […]
गरिबको पहिचान गरेर मात्र केही अर्थ राख्दैन
सरकारले पहिचान गरेका गरिब परिवारले के पाउने भन्ने अहिलेसम्म प्रस्ट छैन । यस्तो अवस्थामा गरिबी निवारणको कार्यक्रम कसरी प्रभावकारी हुन्छ ? गरिबी निवारण मन्त्रालयले अहिले २५ जिल्लामा अध्ययन गरेर गरिब घरपरिवारको पहिचान गरेको छ । त्यसरी पहिचान गर्ने क्रममा झन्डै २८ लाख जनसंख्या गरिब रहेको तथ्यांक बाहिर आएको छ । यसमा धेरैले आलोचना गरेका पनि […]
साउन १२ गते अब मादल प्रतियोगिता हुँदै
पोखरा, ३१ असार । नेपाली लोकगीतकर्मी कल्याण शेरचनको ७१ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन १२ गते राष्ट्रिय खुला मादल वादन प्रतियोगिता आयोजना गरिने भएको छ । स्व शेरचनको स्मृतिमा लोकसंस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सो प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार यहाँ आयोजित पत्रकार […]
स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउन सुरु, कार्यक्षेत्रमा अन्योल
काठमाडौँ, ३१ असार । शिक्षा मन्त्रालयले काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तहमा आफ्ना कर्मचारी पठाउन सुरु गरेको छ । कर्मचारीले सरुवा पूर्व कार्यक्षेत्र र अधिकार स्पष्ट पार्न माग गरेपनि त्यसबारे निर्णय नहुँदै कर्मचारी स्थानान्तारण सुरु भएको छ । मन्त्रालयले बिहीबार र शुक्रबारको निर्णयबाट निर्वाचन सम्पन्न भएका पाँच महानगरपालिकासहित अन्य उपमहानर, नगरपालिका र गाउँपालिकामा क्रमशः कर्मचारी पठाउन […]