यात्रामा जाँदा यी अाैषधी अनिवार्य बाेक्नुहाेस

Trekking in Nepal

काठमाडाैं । नयाँ–नयाँ स्थानमा घुम्ने, ट्रेकिङ जाने प्रचलन पछिल्लो समय बढेको छ । यसरी समूहमा लामो यात्रामा निस्कनुअघि औषधि बोक्न भने बिर्सनु हुँदैन । कहिलेकाहीँ मौसम परिवर्तन तथा थकाइ, भोकका कारण शरीरलाई असर पुग्न सक्छ । त्यसैले कस्तो ठाउँ र कुन उद्देश्यले जाँदै हुनुहुन्छ, सोअनुसार औषधि साथमा बोक्न बिर्सनु हुँदैन । आफ्नो लागि आवश्यक औषधिको […]

के माेवार्इलमा भाइरस लागेर हैरान हुनुहुन्छ ? समाधानका यी पाँच उपाय

Smartphone

एन्ड्रोइड अपरेटिङ सिस्टम (ओएस) भएको स्मार्टफोन प्रयोग गर्नेको संख्या बढ्दो छ । तर, यस्तो फोनमा भाइरसले कुनै न कुनै तरिकाले आक्रमण गर्न सक्छ । भाइरसले स्मार्टफोनको डाटा नै बिगारिदिन सक्छ । त्यसैले, यस्ता भाइरसलाई हटाउनैपर्छ । तर, कसरी ? कम्प्युटर टेक्निसियन युवराज भट्टराईले टिप्स दिएका छन् : स्टेप १ : सेफ मोड रिबुट पहिले आफ्नो […]

फिडेल : एउटा युगको अन्त्य

Castro

एजेन्सी । क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । २०औँ शताब्दीका महान् राजनीतिज्ञ तथा कम्युनिस्ट क्रान्तिका नेता क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको क्युबाको राष्ट्रिय टेलिभिजनले शनिबार जनाएको छ । क्यास्ट्रोका भाइसमेत रहेका क्युबाका वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले उनको निधन भएको घोषणा गरेका छन् । राष्ट्रपति राउलले वामपन्थी आन्दोलनका ‘प्रमुख कमान्डर’को निधन भएको बताए […]

जहाज चढ्दा के यी कुरा थाहा पाउनुभएकाे छ ? विमानकाे रङ किन सेताे हुन्छ ?

nepal-airlines

हामीमध्ये केहीले विमानमा यात्रा गरेका छौं । तर विमानसँग जोडिएका केही तथ्य यस्ता पनि छन् जसबारे सायद तपाईंलाई थाहा छैन । आउनुहोस्, यसबारे जानकारी लिऔंः आखिर विमानको रङ सेतो नै किन हुन्छ ? सेतो रङ लगाउँदा विमानको बडीमा आएको कुनै पनि खराबी जस्तै चिरा परेको वा तेल चुहिएको सजिलै देख्न सकिन्छ । साथै, सेतो रङले […]

चीनकाे सबैभन्दा धनी गाउँ जहाँ पत्रकारलार्इ जान पूरै राेक छ

एजेन्सी । ७२ तले गगनचुम्बी भवन, हेलिकोप्टर ट्याक्सी, थेम पार्क र क्रमबद्ध रूपमा निर्माण गरिएका सुविधासम्पन्न भिल्ला । यो हो पूर्वी चीनको हुअक्सी गाउँ । जियाङसु प्रान्तमा रहेको यो गाउँ चीनकै सबैभन्दा धनी गाँउ हो । गाउँमा दुई हजार बासिन्दा छन् । सबैको बैंक खातामा १० लाख चिनियाँ युयान छ । हरेक परिवारलाई एउटा सुविधासम्पन्न […]

तपार्इ ३० वर्ष पुग्नुभयाे ? यी खानेकुरा खाए सधै स्वस्थ हुनुहुनेछ

Healthy-food

द नेशनल डाइट एण्ड न्यूट्रिशन सर्वेका अनुसार ३० वर्ष पार गरेपछि धेरैजसोलाई आवश्यक पोषक तत्व जस्तै आइरन, क्याल्सियमको कमी हुन्छ । थुप्रै डाक्टरहरुले ३० वर्ष पार गरेपछि मेटाबोलिक रेटमा कमी हुने र शरिरमा रोग प्रतिरोधी क्षमतामा पनि ह्रास आउने गर्दछ । यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ । त्यसकारण तीस वर्ष पार गरेपछि व्यायामका साथै […]

एक पुरुषले प्रतिदिन एक गिलास दुध खाए यस्ता छन फाइदै फाइदा

drinking-milk

हुन त दुध पिउनु स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । तर नेशनल इन्स्टिच्युट अफ आयुर्वेद, निखिल शर्माका अनुसार बिहानको तुलनामा राती दुध पिउँदा थुप्रै हर्मोनले प्रभावकारी रुपमा काम गर्दछ । विशेषगरी पुरुषमा यसको असर धेरै हुन्छ । थाहा पाउनुस् यसका ९ फाइदाः यसकारण राती दुध पिउनुपर्छः – दुधमा ट्रिप्टोफेन नामको तत्व पाइन्ट जसले शरिरलाई रिल्याक्स […]

संसारभर शाकाहारी भए भने के हाेला त्यसकाे असर ?

vegetarian

संसारभरी जून १२ तारिखका दिन विश्व मासु मुक्त दिवस मनाइन्छ । यदि संसारभरीका सबै मानिस अचानक सधैंका लागि शाकाहारीका भए यसको असर के होला ? यहाँ हामी यसले जलवायु, वातावरण, स्वास्थ्य र अर्थव्यवस्थामाथि पार्ने असर बारे कुराकानी गर्दैछौं । यदि सन् २०१५ सम्म पूरा संसार शाकाहारी भए हरेक वर्ष ७० लाख कम मृत्यु हुनेछ र […]

दाँत कमजोर भए मिर्गौलामा समस्या

जतिसुकै सुन्दर भए पनि दाँत बिग्रेको छ भने मानिस कुरूप देखिन्छ । स्वस्थ दाँत मुस्कानको स्रोत मानिन्छ । सुन्दर मानिसको पहिलो प्राथमिकता दाँत पनि हो । त्यसो भए दाँतको हेरचाह कसरी गर्ने ? डेन्टल सर्जरी अस्पताल बेलायतमा कार्यरत डेन्टल नर्स लीला सेलिङ माबो सुझाउँछिन्, ‘मेटल होइन, इलेक्ट्रिक टुथ ब्रस, ओरब बी ब्रसले दाँत सफा गर्न […]

क्यान्सरबाट जोगाउँछ मकैले । १० अपत्यारिला गुण यस्ता छन्

मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । यो एउटा यस्तो पौष्टिक आहार हो जसको सेवन तपाईं जुनसुकै बेला पनि गर्नसक्नुहुन्छ । १. निकै फाइदाजनक छ मकैः मकै एउटा यस्तो स्वस्थ आहार हो जसलाई तपाईं बिहान, दिउँसो, बेलुका जतिबेला पनि खानसक्नुहुन्छ । शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका […]