सम्पदालाई जिबन्त राख्न अभियान थाल्दै काठमाडौँ महानगर

     चैत २९, काठमाडौँ । काठमाडौं महानगरपालिकाले परम्परागत सम्पदाहरुको संरक्षण एवं प्रवर्द्धनका लागि राष्ट्रिय अभियान अन्तर्गत सम्पदा पद मार्ग निर्धारण ,विकाश र प्रवर्धन गर्ने भएको छ । महानगरपालिकाले आज पत्रकार सम्मेलन गरि वैशाख ८ गते सम्पदादेखि सम्पदासम्मको यात्रा गर्ने जनाएको छ । जसअन्तर्गत काठमाडौंको बसन्तपुरदेखि स्वयम्भूसम्म भित्रि शहर हुदै २.५ कि.मिको यात्रा हुने भएको […]

काठमाडौँ घोषणापत्र जारी गर्दै मानवाधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

चैत्र २८, काठमाडौँ । काठमाडौँ दण्डहीनताको अन्त्य र मानव अधिकारको प्रत्याभूतिमा जोड दिँदै तीनदिनदेखि काठमाडौँमा चलेको मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनले जारी गरेकाे घाेषणापत्रमा मानवाधिकारको विश्वव्यापी घोषणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको परिपालनालगायत मौलिक अधिकार संरक्षणसम्बन्धी सबै अन्तर्राष्ट्रिय विधिविधान र सम्झौताको अक्षरशः पालना हुनुपर्नेमा जोड दिइएको छ । […]

अन्तत: प्रहरीको आईजीपी बने सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र खनाल नियुक्त

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षक आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त हुनुभएको छ । सत्ता साझेदार दलहरुबीच विवाद भएपछि बिहान निष्कर्ष्विहीन भएको मन्त्रिपरिषद्को आजै साँझ बसेको दोस्रो बैठकले प्रहरीको दुवै संगठनमा प्रमुख नियुक्त गरेको हो । आईजीपीको दौडमा सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की रहेकोमा बरियताको क्रममा […]

पैसा दिएर पाइने प्रदुषण जाँचबिनाको हरियो स्टिकर रोकिएला ?

  काठमाडौं, चैत २७ ,काठमाडौँ । देसै भरिका महानगर र उपमहानगर क्षेत्रमा वातावरणमैत्री बनाउन हरियो स्टिकरसहितका सवारीलाई मात्र गुड्न इजाजत दिने तयारी गरिएको छ । साउनको पहिलो सातादेखि महानगर र उपमहानगरमा मोटरसाइकलबाहेक सबै सवारी परीक्षण गर्दै हरियो स्टिकर अनिवार्य गर्ने तयारी गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। प्रदूषण बढाउने धेरै कारणमध्ये सवारी पनि मुख्य कारकका […]

लालपुर्जाविहीन महानगरवासीले लालपुर्जा पाउछ । : उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठ

  चैत २७ ,काठमाडौँ । सरकारको वेवास्ताका कारण काठमाडौं महानगरपालिका भित्रै वसोवास गर्ने भुकम्प पीडितहरुले पनि कुनै राहत पाउन सकेका छैनन । राजधानीमै रहेका भुकम्प पीडितले सरकारले पटक पटक घोषणा गरेका कुनै पनि राहत पाउन सकेनन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भुकम्पले घर भत्काएका र थिलोथिलो पारेका महानगरपालिकाभित्रैका सयौ घरपरिवारले सामान्य राहत पनि […]

एसियन गेम्स ‘फन रन’मंगलबार बाट

                       चैत २६,काठमाडौँ / अठारौँ एसियाली खेलकुद अघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र एसियाली खेलकुदको आयोजक मुलुक इण्डोनेसियाको आयोजनामा भइरहेको फन रन नेपालमा मंगलबार हुने भएको छ । फन रन एसियाली खेलकुद अघि ४५ देशमा आयोजना गरिनेछ । यसअघि श्रीलंका, भुटानमा यस्ता फन रन सम्पन्न भइसकेको […]

व्यावसायिक २४ मोडलहरुबीच फेसन युनाइट््स सम्पन्न

                चैत २६ / काठमाडौँ काठमाडौं÷ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र एम म्याम बुटिकका फेसन डिजाइनर एनी तण्डुकारको संयोजनमा काठमाडौंमा भव्य फेसन–शो ‘फेसन युनाइट््स’ सम्पन्न भएको छ । २४ जना व्यावसायिक मोडलहरुको साथै नेपाली चलचित्र क्षेत्रका चर्चित नायिकाहरु बीच काठमाडौंको ब्लु स्टार मलमा फेसन युनाइट््स भव्यताका साथ […]

कलामहत्सव चन्द्रगढीमा चम्पादेवी पर्यटन नगरी एक विवेचना गरि मनाए

    चैत्र २५ ,काठमाडौँ /    १८ बर्ष गाडि प्रकासित नेपाल मण्डल सम्पदा पुस्तकले लिएको अवधारणालाई पर्यटकिय प्रर्वद्धनका रुपमा अगाडि बढाउन यहि चैत्र २४ गते ऐतिहासिक चन्द्रगढीमा टिष्टाकाँगडा कला उत्सव सम्पन्न भएको छ ।   नेपाल मण्डल पर्यटन नगरी चन्द्रगढी टिष्टुङ पालुङ चित्लाङ भेगद्धारा आयोजित उत्सवमा अभियानकर्ताहरुद्धारा नेपालको झण्डा उठाएर पार्क स्थापनाको घोषणा गरिएको थियो । […]

आक्रोशित जनताले आयुक्त भाईकाजी तिवारीं बिरुद्द येसरी नारालगाए (भिडियो सहित)

काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाईकाजी तिवारीं सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रममा नेवार जाति आदिवासी जनजाति नभएकाे भनी दिएको अभिव्यक्तिप्रति स्थानीयले अाक्राेश व्यक्त गरेका छन । उक्त अभिव्यक्तिलाई लिएर शुक्रबार बिरोध प्रदर्शन समेत भएको छ । बिरोध प्रदशनमा आक्रोशित नेवार तथा जनजातिले असनमा उनकाे पुत्ला समेत जलाएका छन।  

काठमाडौँ महानगरले स्थानीय राजपत्र सार्वजनिक गर्यो

    चैत २३ ,काठमाडौँ / काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाद्वारा प्रकाशित ‘स्थानीय राजपत्र’ आज यहाँ सार्वजनिक गर्नुभयो । गएको पुस २४ गते प्रमाणीकरण भएको स्थानीय राजपत्र प्रकाशन कार्यविधिबमोजिम प्रकाशित राजपत्रको उहाँले सार्वजनिक गर्नुभएको हो । आज सार्वजनिक गरिएको राजपत्रमा नगरसभा सञ्चालन कार्यविधि २०७४, काठमाडौँ महानगरपालिकाको आव २०७४/७५ को नीति तथा कार्यक्रम, स्थानीय राजपत्र […]