काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाईकाजी तिवारीं सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रममा नेवार जाति आदिवासी जनजाति नभएकाे भनी दिएको अभिव्यक्तिप्रति स्थानीयले अाक्राेश व्यक्त गरेका छन ।
उक्त अभिव्यक्तिलाई लिएर शुक्रबार बिरोध प्रदर्शन समेत भएको छ । बिरोध प्रदशनमा आक्रोशित नेवार तथा जनजातिले असनमा उनकाे पुत्ला समेत जलाएका छन।
https://www.facebook.com/newaonlinenews/videos/319854005206769/






