“अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा” : महानिरीक्षक खनाल

  १३ बैशाख काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन् । अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिएको बताएका हुन् । खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको टिप्पणी गरे । […]

चीनमा अध्यनका लागि जाने बिद्यार्थी र पधाधिकारीसंग अन्तरक्रिया

काठमाडौँ, १३ बैशाख । नेपाल र चीन बीचको साँस्कृतिक, स्वास्थ्य, शिक्षा लगाएतमा समन्वयात्मक भूमिका निर्वाह आएका अरनिको समाजले बुधवार चीनको सिछुवान कृषि विश्वविद्यालयका पदाधिकारी र उक्त विश्वविद्यालयमा अध्ययनका लागि जाने नेपाली बिद्ध्यार्थी बीच शुभकामना तथा अन्तरक्रिया तथा बिदाई कार्यक्रम गरेको छ । नेपालबाट सिछुवान कृषि विश्वविद्यालयमा अध्यनकालागि २२ बिद्यार्थी जाने तैयारीमा रहेको छ । चीनिया विश्वविद्यालयका पदाधिकारीले […]

नेपालकै पहिलो सांगीतिक महाविद्ध्यालय कलानिधि इन्दिरा ५५ बार्षिक उत्सव मनाउदै

    बैशाख ११ ,ललितपुर / नेपालकै पहिलो सांगीतिक महाबिध्ध्यालय कलानिधि इन्दिरा सांगीतिक महाबिध्धयालयले ५५ नौ बार्षिक उत्सव एवं सांगीतिक कार्येक्रम तथा सम्मान समारोह – २०७५ गर्ने भएको छ । बि स २०२० सालमा स्थापित यो संस्थाले नेपली साङ्गीतिक जगतका श्रष्टा देखि संगीत अनुरागीहरु बीच येही बैशाख १४ गते राष्ट्रिय नाचघर जमलमा हुने तय गरिएको आयोजकले […]

काठमाडौँ महानगरको पैदल यात्रु अनुशासन अभियान

           बैशाख ११ ,काठमाडौँ / काठमाडौँ महानगरले सडक प्रयोगकर्ता अनुशासन सचेतना अभियानको थालनी गरेको छ । निश्चित स्थान बाट पैदल यात्रुले सडक प्रयोग नगर्नाले सवारी जाम हुने र दुर्घटना समेत हुने गरेको छ । प्रत्येक आइतबार महानगर प्रहरीले उपत्येकाका विभिन्न स्थानमा सडक प्रयोग कर्तालाई जथाभाबी बाटो काट्ने पैदल यात्रुलाई जेब्रा क्रस […]

नेपाल भाषा साहित्य पुस्तक ‘लि सफू सहकारीया साहित्यिक’ कार्यक्रम सम्पन्न

  बैशाख ८ ,काठमाडौँ / नेपालभाषाका साहित्य रचनालाइ समेतदै शुक्रवार नेपालभाषाका साहित्यिक सस्था च्वसापासामा नेपाल भाष सफू बहुउद्देशीय सहकारी संस्था लि. ले साहित्यिक कार्येक्रम सम्पन्न गरेको छ । कथाकार , कवि, कवियत्री, साहित्यकार दिब्या ताम्राकार द्वारा रचित ‘त्वःफ्यूगु लँपु’, महेश मान डंगोल द्वारा रचित ‘ठण्डा बरफ’, माणिक उरायद्वारा रचित ‘जीवन’, नरेन्द्रमान महर्जन द्वारा रचित ‘जिगु […]

चर्या नृत्य सम्बन्धि कार्यशाला ललितपुरमा सम्पन्न

          नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाबाट आयोजना भइरहेको चर्या नृत्य सम्बन्धि कार्यशाला गोष्ठीको आज औपचारीक समापन भएको छ । शाखाले आज लतिलपुरमा एक कार्यक्रमको आयोजना गरी गत वैसाख २ गतेबाट शुरु भएको कार्यशाला गोष्ठीको औपचारीक समापन गरेको हो । कार्यक्रममा बोल्दै चर्या नृत्य प्रशिक्षक प्रज्वलरत्न बज्राचार्यले नृत्यकारहरुले चर्याको साथमा हरेक नृत्यको […]

राजोपाध्याय समाजको जिल्ला समन्वय समिति गठन

काठमाडाैं । नेवाः समुदायमा सनातनी धर्मावलम्बिहरुको गुरु पुरोहितको रुपमा परिचित राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजको जिल्ला समन्वय समितिहरु गठन भएका छन्् । समाजले उपत्यकाका तिनै शहरमा जिल्ला समन्वय समिति गठन गरेको हो । यहि क्रममा आज समाजले जिल्ला समन्वय समिति, काठमाडौं गठन गरेको छ । गएको आइतबार समाजले काठमाडौंका सदस्यहरुको भेला आयोजना गरेर विरु सुवेदी […]

काठमाडौँ महानगरले आरोही महिला पत्रकारलाई रु २५ लाख सहयोग

                    काठमाडौँ, ४ वैशाख / काठमाडौँ महानगरपालिकाले सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई रु २५ लाख सहयोग गरेको छ । मेयर विद्यासुन्दर शाक्यले आरोहणदललाई सफलताको कामनासहित नगद रकम हस्तान्तरण गर्दै पत्रकारको सगरमाथा आरोहण सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा महानगरका […]

काठमाडौँ महानगरले आरोही महिला पत्रकारलाई रु २५ लाख सहयोग

               काठमाडौँ, ४ वैशाख / काठमाडौँ महानगरपालिकाले सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई रु २५ लाख सहयोग गरेको छ । मेयर विद्यासुन्दर शाक्यले आरोहणदललाई सफलताको कामनासहित नगद रकम हस्तान्तरण गर्दै पत्रकारको सगरमाथा आरोहण सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय […]

बिषधारी नाग मारिएको खुसियालीमा बिस्का जात्रा

        चैत ३० ,काठमाडौँ / भक्तपुरको सबैभन्दा महत्वो पूर्ण बिस्केट जात्राको वास्तविक नाम बिस्का जात्रा हो । सौर्यमासको आधारमा मनाइने देशको एकमात्र बिस्का जात्रा भक्तपुरको मां ख्यामा चैत्र मसान्तमा ३२ हाते लिङ्गो ठड्याएर बैसाख १ गतेका दिन विधिवत ढल्ने परम्परा लिक्ष्वीकाल देखि चलिआएको छ । बिष धारी नाग मारिएको हर्ष उल्ल्हस सहित योपर्व […]