आज कविकेशरी चित्तधर हृदयको ११२ औ जन्म जयन्ती

    बैशाख २८ ,काठमाडौँ/ नेपालभाषा परिषद््को योजनामा नेपालभाषाया कविकेशरी चित्तधर हृदयको ११२ औ जन्म जयन्ती शुक्रबार विभिन्न कार्येक्रम गरि मनाइएको छ । जन्म जयन्तीको उपलक्षमा कालिमाटी स्थित सालिकमा माल्यार्पण गरिएको थियो । परिषद्का सचिव नविन चित्रकारको संयोजकत्वोमा उक्तकार्येक्रममा परिषद्का अध्यक्ष प्रा. सुवर्ण शाक्य तथा सदश्य नेपालभाषा केन्द्रीय विभागका पूर्व प्रमुख प्रा. डा. चन्द्रमान बज्राचार्य, […]

नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    २८ बैशाख ,काभ्रे / नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा  बुधबार  सम्पन्न भएको छ । वनेपा नगरपालिका वडा नं. ५ को काँथु गणेस्थान स्थित वडा कार्यालयको वैठक कक्षमा सम्पन्न भएको उक्त साधारण सभा जिल्ला समितिका अध्यक्ष श्री सुनिल तामांग ज्यूको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त अवसरमा काभ्रे […]

शैक्षिक छात्रवृत्तिबाट खेलाडी सम्मानित

    बैशाख २३ ,काठमाडौँ / नेपाल एकायन कराते संघले खेकुद्का साथै खेलाडीको हौसला दिने उदेश्यले एक खेलाडीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । आज एक कार्येक्रमबीच काठमाडौँ स्थित श्री गणेश उच्च माबिमा कक्षा ९ मा अध्यनरत मनिषा घलेले यस्तो सौभाग्य पाउन सफल भएकी हुन् । घले ४ बर्ष अगाडी यसै करातेसंघमा आबद्द रही विभिन्न कराते […]

फुटपाथमा व्यापार निषेध गर्दै महानगर

  काठमाडौं, २३ बैशाख । काठमाडाैं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिने भएको छ । यसअघि फुटपाथमा साँझ ५ बजेपछि व्यापार गर्न पाइन्थ्याे । तर अब महानगरले फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको जनाएकाे छ । ‘शहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको तथा पैदलयात्रुलाई फुटपाथ छाडेर सडकमा ओर्लिएर हिँड्नुपर्ने अवस्था अाएको’ भन्दै महानगरपालिकाले साँझको समयमा चल्दै […]

स्वदेशमै स्तन क्यान्सरको उपचार

         ललितपुर, बैशाख २२ गते ।निकै खर्चिलो र जोखिम मानिदै आएको स्तन क्यान्सर विदेशी उपचारको भरपर्दै लाखौं खर्च गरेर हुने स्तन क्यान्सरको उपचार नेपालमा नै उपलब्ध भएको छ । स्वाथ्य क्षेत्र निकै ठुलो सफलता स्वरुप स्वदेशमानै सर्वसुलभ निम्न बर्ग समेतको पहुचमा हुनेगरी कम खर्चमा उपचार गर्न सकिने भएको छ । ललितपुर हरिसिद्धि […]

सशत्र द्वन्द्का पिडितको परिपूरणीय आवश्यकता सम्बन्धि वकालतपत्र सार्वजनिक

    वैशाख २१ काठमाडौँ / दश बर्षे सशस्त्र द्वन्द्वका दौरान भएका घटनाका पीडितको परिपूरणीय आवश्यकता, अधिकार र माग’ नामक वकालतपत्र आज सार्वजनिक भएको छ । कार्येक्रम आयोजक द्वन्द्वपीडित साझा चौतारी र रेडक्रस अन्तर्राष्ट्रिय समिति ICRC ले शुक्रबार काठमाडौँमा गरेको कार्येक्रममा तत्कालिन समएमा राज्य र बिद्रोही समुहबाट बेपत्ता ,तथा भौतिक क्षति हुनेगरी घटाईएका घटनाका पिडित […]

भारतमा अलपत्र परेका ७ नेपाली बालबालिकाको उद्धार

  भारतको विहारमा अलपत्र परेका सात जना नेपाली बालबालिकालाई गैरसरकारी संस्था छोराछोरी नेपालले उद्धार गरि ललितपुर ल्याइएको छ । भारतको विहार राज्यको छपरा र मुजफ्फरपुरमा रहेको बाल गृह तथा बालिका गृहबाट ती सात जना बालबालिकालाई केन्द्रीय बाल कल्याण समिति, हरिहरभवनको समन्वयमा गैरसरकारी संस्था छोराछोरी नेपालले शुक्रवार उद्धार गरि काठमाडौं ल्याइएको हो । उद्धार गरिएकामा ४ […]

मनमोहित ‘मृगनयेनीको’ नयाँ म्युजिक भिडियो

          बैशाख १६,काठमाडौँ /नेपाली गीत संगीतमा नया प्रतिभाका रुपमा उदयेको छ गीतकार र मोडलको रुपमा जन्जित केसी । कलाकार केसीले हालै मात्र चर्चित साथी ब्याण्डका सञ्जीव श्रेष्ठको संगीत तथा आवाजमा ‘ मृग नयेनी ‘ बोलको न्युजिक भिडियो हालै सार्वोजनिक भएको छ । नया बनेको यस म्युजिक भिडियोमा मोडलिङ्गमा केसी नया अनुहारका रुपमा […]

सम्पदा पुननिर्माणमा जनताको साथमा काठमाडौँ महानगर

          बैशाख १६ / काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले समुदायेले आफै सम्पदा संरक्षण पुनर्निर्माणमा चासो लिनुपर्ने बताउनु भएको छ । भौतिक पूर्वाधार संगै आर्थिक समृध्दीमा समुदाएको अग्रसरता हुनेगरी छलफल गर्न सक्यौ भनेमात्र दिगो बिकाश हुने भन्दै भौतिक पूर्वाधार ,सम्पदा पुनर्निर्माण सदैव महानगर सहयोगी भूमिकामा तत्पर रहने बताउनु भयो । विष्णुमति खोला संगै रहेको […]

मौलिकता झल्काउदै संगीत यात्रामा चर्चित गायक दिपक बज्राचार्य

      बैशाख १३ ,काठमाडौँ / दुइ दशकअघि पपगायन र संगीत मार्फत य्दयेका एक प्रतिभाशालि गाएक दिपक बज्राचार्यले अनवरत आफ्ना गीतसंगीतले हरेक बर्ग र उमेरका दर्शक तथा श्रोताहरुलाई झुमाइरहेका छन् । निकै चार्चामा रहेको नयाँ म्युजिक भिडियो र आफ्नो मौकिक पहिचान हुने गरि सांगीतिक यात्राका बारेमा जानकारी दिने उदेश्यले शुक्रबार आयोजित कार्येक्रममा बज्राचार्यले आफ्नो गीतलाई […]