जेष्ठ २० ,काठमाडौँ । दोश्रो उपत्येका व्यापी अन्तर बिद्ध्यालय नेपालभाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । शनिबार भएको साहित्य सम्मेलनका निर्णायक मण्डलका सदस्य इश्वर मैया श्रेष्ठ, शरद कसाः राजनलाल जोशीबाट क्रमश -कथा विघा, निवन्ध विधा व कविता विघामा प्रथम ,दिर्तीय र तृतीय हुनसफल बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ । कथा विघामा […]
Author: ननस्टप संवाददाता
” पढ्नेलाई प्रेरणा ” भन्ने मुलनाराका साथ २२सौ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदशनी मेला
जेष्ठ १९ ,काठमाडौँ ” पढ्नेलाई प्रेरणा ” भन्ने मुलनाराका साथ पठन सस्कृतिको बिकाश तथा प्रवर्धनमा समर्पित २२सौ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदशनी काठमाडौँको भृकुटीमण्डप पर्दशनी कक्षमा शुक्रबार बात शुभारम्भ भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित द्वारा उत्घाटन गर्दै जबर्जस्ति पढाइने शिक्षा प्रणालीलाई परिवर्तन गर्दै ब्यबहार संग जोडिएर जादा राम्रो हुने भन्दै […]
सोनी राजभण्डारीको नया एल्बम ‘ सोनी ‘ ( भिडियो सहित )
जेष्ठ १६ ,काठमाडौँ / नेपाली तथा नेपल भाषाका धेरै गीतहरुमा स्वर दिनुभएकाी गायीका सोनी राजभण्डारीले आफ्नो पहिलो एल्बम ‘ सोनी’ श्रोतामाझ बजारमा ल्याएकी छिन् । चारवटा गीत रहेको यो एल्बममा अबिद र राजेन्द्र डंगोलको संगीत तथा शब्द रचना रहेकोछ । अबिदको रचनामा रहेको तीनवटामा सोनी र एउटामा राजेन्द्रको स्वरमा छ। सतायौ कि मेरो […]
आर्थिक सम्रिद्दीकालागि महिला शिपमुलक तालिममा महानगरको सहायोग रहनेछ – उपमेयर हरिप्रभा
जेष्ठ १५ ,काठमाडौँ / महिला स्वावलिम्ब तथा सक्षमका लागि काठमाडौँ महानगरपालिकाको पहलमा वडा स्तरीय शिपमुलक तालिमका महिला प्रशिक्षार्थीहरुद्वारा उत्पादित बस्तुहरुको मंगलबार बसन्तपुर क्षेत्रमा पर्दशन तथा बिक्रि वितरण गरिएको छ । प्रदशनमा राखिएका बस्तुमा हातैले बनाएका पुनःप्रयोगमा ल्याइएका प्लास्टिक बात निर्मित सजावट , ब्याग , खाद्य सामग्री लगाएत रहेको थियो । कार्येक्रममा उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले काठमाडौँका सबै वडामा […]
धरहरा क्षेत्रलाई १३ बर्ष देखि व्यवसायिक एकाधिकार जमाएका साइड वाकर प्रा.लिमाथि महानगरको डोजर येसरी चल्यो ( भिडियो सहित )
जेष्ठ ११ , काठमाडौँ / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारा स्थित धरहरा क्षेत्रमा रहेको संरचना हटाउन गरेको निर्देशन बमोजिम काठमाडौँ महानगरपालिकाले शनिवार त्येस क्षेत्रमा रहेको ब्यबसाइक पसल टहरा पूर्ण रुपमा भत्काएको छ । प्राधिकरणले बैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्धार शाक्यसहित सरोकारवाला संगको बैठकमा १५ दिन भित्र सो क्षेत्रमा […]
धरहरा क्षेत्र खाली गर्न महानगरले जारि गर्यो २४ घन्टे अल्टिमेटम
जेष्ठ ११ , काठमाडौँ / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारा स्थित धरहरा क्षेत्रमा रहेको संरचना हटाउन गरेको निर्देशन बमोजिम काठमाडौँ महानगरपालिकाले शुक्रबार त्येस क्षेत्रमा रहेको ब्यबसाइक पसल टहरा भत्काएको छ । प्राधिकरणले बैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्धार शाक्यसहित सरोकारवाला संगको बैठकमा १५ दिन भित्र सो क्षेत्रमा रहेका सबै संरचना हटाउन महानगरलाइ निर्देशन दिएको […]
आज युग कवि सिद्धि चरण श्रेष्ठको १०७ औ जन्मजयन्ती
जेष्ठ ८ ,काठमाडौँ /युग कवि सिद्धि चरण श्रेष्ठको १०७ औ जन्म जयेन्तिको उपलक्ष्यमा काठमाडौँ स्थित धर्मपथमा रहेको सालिकमा माल्यार्पण गरि मनाइयो । कवि रत्न बिरही ,कवि तथा साहित्यकार राजभाई जकमी ,रामकृष्ण दुवाल ,प्रा डा पोख्रेल ,बैरागी काइला लगाएतले कविता बचन गरेका थिए । युगलाई परिवर्तन गर्न क्रान्तिकारी बिचारमा नेपाल भाष तथा नेपाली भाषामा अनेकौ कविता […]
लिटिल र टिनका विजेताहरु भारत जाने तयारीमा
जेष्ठ ५ ,काठमाडौं / केहि दिन अघि मात्र सम्पन्न आठौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज २०१८ र तेश्रो टिन प्रिन्सेज डिभा २०१८का विजेताहरु भारत जाने तयारीमा जुटेका छन्् । आउँदो जुलाइ ८ का दिनमा भारतको नयाँ दिल्लीमा आयोजना हुन गइरहेको इन्टरनेशनल ब्यूटि पेजेन्टमा सहभागी हुन लिटिल प्रिन्स एन्ड प्रिन्सेज र टिन प्रिन्सेजका विजेताहरु तयारीमा जुटेका […]
क्षमा पुजा गर्दै काष्ठमण्डप पुनःनिर्माण कार्य अगाडी बढ्यो
वैशाख ३१, काठमाडौँ / विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माण गर्न अगाडी आज काष्ठमण्डपमा क्षमा पुजा गरिएको छ । बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गरिएको काष्ठमण्डप भुकम्प गएको तीन बर्ष बितिसक्दापनि विभिन्न कारणले पुनःनिर्माणमा हुनसकेको नसकेको हो । जनस्तर बाटै काष्ठमण्डप निर्माण गर्नुपर्ने जनअपेक्षा अनुशार स्थापित पुनःनिर्माण समितिका अध्यक्ष तथा […]
क्षमा पुजा गर्दै काष्ठमण्डप पुनःनिर्माण कार्य अगाडी बढ्यो
वैशाख ३१, काठमाडौँ / विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माण गर्न अगाडी आज काष्ठमण्डपमा क्षमा पुजा गरिएको छ । बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गरिएको काष्ठमण्डप भुकम्प गएको तीन बर्ष बितिसक्दापनि विभिन्न कारणले पुनःनिर्माणमा हुनसकेको नसकेको हो । जनस्तर बाटै काष्ठमण्डप निर्माण गर्नुपर्ने जनअपेक्षा अनुशार स्थापित पुनःनिर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा […]









