कार्तिक नाच देखि साल्सा डान्ससम्म गर्दै सम्पन्न भयो ‘स्वजन रघुवंशी एकल साँझ’

    असार ५ , काठमाडौ । नेपालमै पहिलो पटक नृत्य विधामा एकल कार्यक्रम आइतबार जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा ‘स्वजन रघुवंशी एकल साँझ’ भव्यताका साथ सम्पन्न भएको छ । लाईभ वाद्यवादन र गायनसँगै विभिन्न ७ विभिन्न फर्मका नृत्यहरु प्रस्तुत गर्दै कलाकार स्वजन रघुवंशीको एकल साँझ सम्पन्न भएको हो । आफ्नो एकल साँझको शुरुवात कलाकार […]

महिला पत्रकार सम्मानित

असार २ ,काठमाडौँ / बिश्वोको सर्वोच्च शिखर सगरमाथा सफल आरोहन गरेकी महिला पत्रकार कल्पना महर्जन, पूर्णिमा श्रेष्ठ, रोशा बस्नेत, देउराली चाम्लिङलाई शुक्रबार नेवाः प्रेस दबू तथा नेपालमण्डल साहित्यिक प्रतिष्ठानले संयुक्त रुपमा सम्मान गरेको छ ।  कार्येक्रम्का प्रमुख अतिथि मोती लाल शिल्पकारले शुभकामना दिदै महिला पत्रकारको यो कदमलाई  साहाशिक, गर्व गर्न लाय्रकको कार्येको संज्ञा दिनुका साथै  आँट गरे […]

हप्ता उठाउने गुण्डालाई हामी उठाउँछौ – गृहमन्त्री थापा

काठमाडौं, ३१ जेठ । गृहमन्त्री रामबहादुर थापाले गुण्डाबात आतंकित हुन् जरुरि नभएको बताएका छन । भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावलीसहितको सूचना गृह मन्त्रालयमा उपलब्ध गराउन र सहयोग गराउन उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको कार्यक्रममा उनले समृद्धि चाहने हो भने सहयोग गर्नू पर्ने बताउदै हरेकले भ्रष्ट र […]

काष्ठमाण्डप पुनर्निमाण समितिलाई ५० लाख अनुदान

    जेठ २९, काठमाडौं । तीन वर्ष भित्र काष्ठमाण्डप पुननिर्माण गर्नको लागि काठमाडौ महानगरपालिकाले पुनर्निमाण समितिलाई ५० लाख रुपयाँ अनुदान हस्तान्तरण गरेको छ । महानगरले नागरिक संघसंस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, पुरानै मौलिक स्वरुपमा पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य राजेश शाक्यको नेतृत्व समिति र काठमाडौं महानगरबीच १२ बुदे सहमति पत्रमा मंगलवार हस्ताक्षर भएपछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष शाक्यलाई अनुदान […]

ब्यबसायिक बक्सिङ्ग प्रतियोगितामा नेपाल बिजयी ( फोटो फिचर सहित )

    जेष्ठ २७ ,काठमाडौँ / ” चम्प अफ द च्याम्पियन ” एक दिने ब्याबसायिक बक्सिङ्ग प्रतियोगिता नेपालले जीत हासिल गरेको छ । प्रतियोगितामा मुख्य आकर्षण नेपालको तर्फ बाट मनोहर बस्नेत ( म्याक्स ) भारतको तर्फबाट अर्शदिप भुल्लार बीचको रहेको थियो । ललितपुरको त्रिभुवन आर्मी अफिशर्स क्लवमा शनिबार भएको पहिलो प्रतियोगितामा लाइट वेट ६१ केजी […]

पहिलोपटक नाचघरमा ३८० वर्ष पुरानो परम्परागत कार्तिक नाच देखाइदै

    ज्येष्ठ २६ ,काठमाडौँ / प्रत्यक बर्ष देखाइने कार्तिक महिनामा ललितपुर मंगलबजारस्थित कार्तिक डबलीमा मात्र हेर्न पाइने कार्तिक नाच रंगमंचमा देखाइने भएको छ । यहि असारको ३ गते राष्ट्रिय नाचघरमा आयोजना हुन लागेको ‘स्वजन रघुवंशी एकल साँझ’ कार्यक्रममा पहिलो पटक कार्तिक नाचको साथै पंचकपाल चर्या नृत्य मंचमा प्रस्तुत गरीने भएको छ । कलाकार स्वजन रघुवंशीले […]

अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता हुन नसक्ने -महानिरीक्षक सर्वेन्द्र खनाल

  २५ जेठ , नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताउनुभएको छ । नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै बाराको कलैयास्थित उद्योग वाणिज्य संघमा भएको कार्येक्रममा महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहने बताउनुभयो । महानिरीक्षक खनालले अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता […]

बिश्व रक्तदाता दिवसको उपलक्ष्यमा सप्ताह ब्यापी कायेक्रम

  जेष्ठ२५ ,काठमाडौँ / बिश्वो रक्तदाता दिवसको उपलक्ष्यमा ब्लड डोनर्स एशोसियशन नेपालले शुक्रवार बात सप्ताह ब्यापी विभिन्न कार्केक्रम गरि मनाउने भएको छ । बिहिबार पत्रकार सम्मेलन गरि कायेक्रमका तालिका निम्न बमोजिम रहने बताइएको छ । शुक्रबार -रक्तदाता महिला अन्तरक्रिया शनिबार -वृहत रक्तदान आइतबार -युवा रक्तदात भेताघट सोमबार -उपत्येकाव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता मंगलबार – उपत्येकाव्यापी विद्यालयस्तरीय चित्र […]

हङकङ आकर्षक रोजगार लगाइदिने बहानामा डेढ करोड ठग्नेलाई कारबाहीको माग (विज्ञप्ति सहित)

काठमाडौं, २४ जेठ । आकर्षक कमाई देखाएर आफुहरुलाई एक करोड ४९ लाख ५० हजार रुपैयाँ ठगी गरि फरार रहेकाे भन्दै गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङलाई पक्राउ गरि तत्काल कारबाही गर्न सरकारसँग पीडितहरुले माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पीडितहरु यमबहादुर गुरुङ, मिलन गुरुङ, लक्ष्य गुरुङ लगायतले बिहीबार पत्रकार सम्मेलन गरेर आफन्त भनिएका […]