काठमाडाैं, २० असार । काठमाडाैं उपत्यकाकाे पर्यटन विकासका लागि उपत्यकाका नगरपालिका र महानगरपालिकाबीच सहकार्यकाे सुरुवात भएकाे छ । यसैक्रममा काठमाडाैं महानगरपालिका र टाेखा नगरपालिकाले नगर-नगरबीच पूर्वाधार निर्माणका लागि सहमति गरेका छन् । एेतिहासिक र धार्मिक महत्व रहेको टोखा नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा सघाउन महानगरपालिका सहमत भएकाे हाे । यसैक्रममा नगर-नगर साझेदारी […]
Author: ननस्टप संवाददाता
वडास्तरीय युवा तथा स्वयम् सेवक भेला कार्यक्रम सम्पन्न
असार १६ ,ललितपुर । ललितपुर महानगरपालिका वडा नं १६ को आयोजनामा शुक्रबार युवा तथा स्वयम् सेवक भेला सम्पन्न भएको छ । भेलामा महानगरपालिका वडा नं १६ या अध्यक्ष निर्मल रत्न शाक्यले महानगरपालिकाको विपद् व्यवस्थापन कार्येक्रममा सक्रिय सहभागिता रहेका युवाको प्रसंसा तथा सम्मान गर्नुका साथै आउदा दिनहरुमा युवाहरुको सक्रिय सहभागिताया अपेक्षा गर्दै युवा सहभागिताबात […]
वडास्तरीय युवा तथा स्वयम् सेवक भेला कार्यक्रम सम्पन्न
असार १६ ,ललितपुर । लितपुर महानगरपालिका वडा नं १६ को आयोजनामा शुक्रबार युवा तथा स्वयम् सेवक भेला सम्पन्न भएको छ । भेलामा महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मल रत्न शाक्यले महानगरपालिकाको विपद् व्यवस्थापन कार्येक्रममा सक्रिय सहभागिता रहेका युवाको प्रसंसा तथा सम्मान गर्नुका साथै आउदा दिनहरुमा युवाहरुको सक्रिय सहभागिताको अपेक्षा गर्दै युवा सहभागिताबात नै सामाजिक विकास, […]
नया एयरबस ए३३०–२०० नेपाली पाइलटहरुले उडाउने
असार १५,काठमाडौँ । नेपाल वायुसेवा निगमको पहिलो वाइड्् वडी ए३३०–२०० विमान अन्नपूर्ण बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । विमान निर्माण गरिएको फ्रान्सको तुलुजबाट नौ घण्टाको उडानपछि काठमाडौं आइपुगेको हो । दुईवटा खरीद गरिएको मध्ये दोश्रो विमान डेढ महिनापछि ल्याइनेछ । नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट लिइएको १२÷१२ अर्व रुपैयाको ऋणबाट […]
सडक विस्तार पीडित पक्षमा न्याय (भिडियो सहित)
काठमाडौँ, १३ असार । काठमाडाैंकाे सडक विस्तार पीडित संघर्ष समितिले बिना मुवाब्जा सडक विस्तारको नाउमा आफुहरुलाई बिष्ठापित गर्न लागेको र उचित मुआब्जा नदिएको भन्दै सर्वोच्च अदालतमा दायर गरेकाे रिटको पूर्ण पाठ मंगलबार सर्वोच्च अदालतले जारि गरेको छ । पूर्ण पाठले निर्देशनात्मक आदेश दिएसँगै अब सरकारले सडक विस्तारको काम कानूनसम्मत ढङ्गंबाट हुनुपर्ने भनिएको छ । […]
रेक्ट्रोफिटिङ तालिम प्रदान गर्दै महानगर
असार १३ ललितपुर / भूकम्प प्रतिरोधी घर निर्माणमा टेवा पु¥याउने उद्देश्यले ललितपुर महानगरपालिकाले इन्जिनियरहरुका लागि प्रबलीकरण (रेक्ट्रोफिटिङ) तालिम सञ्चालन गरेको छ । गएको ललितपुर असार ८ गते देखि शुरु गरिएको रेक्ट्रोफिटिङ सम्बन्धि ३ दिने प्राविधिक तालिमको मंगलबार एक समापन कार्यक्रमबीच सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो । महानगरपालिकामा भूकम्पले आंशिक क्षति भएका र भवन निर्माण […]
दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव
असार १० ,काठमाडौँ / नेपालको मौलिक पहिचान र बहुभाषिक तथा बहुसाँस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आदिवासी जनजाति चलचित्र महासंघले यही असार १५ देखि दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव–२०७५ आयोजना हुने भएको छ । महासंघले आइतबार आयोजना गरेको पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । नेपालमा विसं २०४४ मा पहिलो पटक आदिवासी चलचित्रको निर्माण भएको हो । […]
काठमाडौँ नगर बजेट १३ अर्ब दुई करोड १२ लाख, शिक्षामा १ अर्व १० करोड-( भिडियो सहित )
असार १० ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । तेस्रो अधिवेसनको दोश्रो नगरसभाको आइतबारको बैठकमा बजेट प्रस्तुत भएको हो । ” समृद्द सुरक्षित र जिवन्त ,स्वच्छ र सुन्दर काठमाडौँ महानगर ” बनाउने दिर्घकालिन लक्ष्य र उदेश्यका साथ नगर उप-प्रमुख […]
पर्येतन पर्वर्धनको लागि गुरु योजना तयार गर्दै किर्तिपुर नगरपालिका
असार १० , काठमाडौँ / बिश्वोको सर्वोच्च शिखर सगरमाथा सफल आरोहन गरेकी महिला पत्रकार पूर्णिमा श्रेष्ठ र कल्पना महर्जनलाई शुक्रबार सम्मान गरिएको छ । कीर्तिपुर नगरपालिका र नेवाः पत्रकार राष्ट्रिय दवुले संयुक्त रुपमा आरोही श्रेष्ठ र महर्जनलाई दोसल्ला ओढाएर सम्मानपत्र दिइएको छ । किर्तिपुर नगरको संस्कृति,सम्पदा र पर्येतनमा संचारकर्मिको विषयक अन्तरक्रिया कार्येक्रममा नगरपालिका मेयर […]
पुननिर्माण समस्या बल्झिंदै, बैंकसहित २ प्रतिशत ब्याजमा घर बनाउनेहरु मर्कामा
असार ६ , ललितपुर / ललितपुरको भित्री बस्तीका भूकम्पपिडितहरुले बैंकसँग लिएको २ प्रतिशत ब्याजले आवासीय पुननिर्माण थालेको १ वर्ष नबित्दै चर्को दरको ब्याज तिर्नु पर्ने अवस्था आइलागेको प्रति गुनासो गरेका छन । राष्ट्रिय युवा महासंघ ललितपुरले सहजीकरण भूमिकामा भूकम्पपिडित पुननिर्माण कार्य सम्बन्धित नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ललितपुर महानगरपालिकाको आयोजनामा मंगलबार वडा ११, १२, १६, […]









