प्राचिन दक्षिण कोलियग्राम येंगा हिटी ढुंगेधारा संरक्षणमा पहल रहन्छ-उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ

भाद्र ४ ,काठमाडौँ / लिक्ष्वीकालिन १४ सय बर्ष पुरानो येंगा हिटी ढुंगेधारा पुनर जीवित भएको छ । काठमाडौँ महानगर पालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको पहलमा तथा save nepal vally ,नेपाली सेना , स्थानीय क्लव अन्य सामाजिक सस्था संगको प्रयासले सफलता पाएको छ । लोप हुने अवस्थामा रहेको काठमाडौँ महानगर पालिका वडा न २१ अवस्थित येंगलमा […]

‘ जमात उचाल्ने भाषण कि मदन भण्डारीको कि पद््मरत्नको ’

भदौं २ शनिबार, काठमाडौं नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलनका अगुवा पद््मरत्न तुलाधरले लोकतान्त्रिक आन्दोलनमा पत्रकारिताको माध्यमबाट निर्वाह गर्नुभएको भूमिका सदवै स्मरणीय हुने सम्बद्ध व्यक्तिहरुले बताएका छन्् । पद््मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिको आहवानमा नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार आयोजना गरेको ‘पत्रकारिता पद््मरत्न तुलाधर’ विषयक विचार गोष्ठीका सहभागीहरुले सो कुरा बताएका हुन्् । प्रेस तथा […]

अरनिको समाजद्वारा उच्चशिक्षा अध्ययनको लागि जाँदा विदेश जानेलार्इ आग्रह

काठमाडौ, २ भदाै । यस वर्षको चिनीयाँ शैक्षिक सत्रको लागि नेपाल स्थित अरनिको समाजले ६१ जना नेपाली विद्यार्थी चीन जाने पक्का भएको बताएको छ । बिहिबार राजधनीको नेपा ब्याङ्वेटमा एक कार्यक्रम गरि कन्फर्मेसन लेटर दिएको हो । गत साल पनि सो समाजको पहलमा चीनको सचूवान प्रान्तका विभिन्न ५ ओटा विश्व विद्यालयमा ४० जना विद्यार्थी पठाएको र […]

अर्वुद रोग विजेताहरुको भेला हुने

श्रावण ३१ , ललितपुर / अर्वुद (क्यान्सर) रोग लाग्नु नै मृत्यु नजिक पुग्नु हो भन्ने भ्रम चिर्न विभिन्न खालका क्यान्सर रोग लागेर पनि पूर्ण रुपमा निको भएका अर्वुद रोग विजेताहरुको भेला आगामी शुक्रवार हुने भएको छ । उक्त भेलाको उद्धेश्य र क्यान्सर रोगको नेपालमै उपचार सम्भव रहेको तथ्यबारे जानकारी बुधवार नेपाल क्यान्सर अस्पतालले पत्रकार सम्मेलनको […]

राष्ट्रिय नृत्य दिवस उत्सव घोषणा गरी मनाइने

श्रावण २८ ,काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरीक उड््डयनमन्त्री रविन्द्र अधिकारीले अब नेपालमा राष्ट्रिय नृत्य दिवस घोषणा हुने बताउनुभएको छ । मन्त्री अधिकारीले २०७६ सालबाट राष्ट्रिय नृत्य दिवस मनाइने तर यो दिवस विदा मनाउनका लागी नभई उत्सव मनाउनका लागी हुने बताउनुभयो । शनिबार आयोजित नृत्य निर्देशक संघ नेपालको दोश्रो वार्षिकोत्सव साथै दोश्रो राष्ट्रिय दिवस कार्यक्रमलाई […]

नेवार समुदयमा ” गथामुग: ” घण्टाकर्णलाइ यस कारण पर्वको रुपमा मानिन्छ ।

प्रयेक बर्ष काठमाडौँ उपत्यका लगाएत विभिन्न स्थानमा मनाइने पर्व “गथामुग” घण्टाकर्णलाई भुत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाता र चौबातामा नर्कटको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व मनाउने गरिन्छ । बिहानै बात […]

पहिचान र पहिचानवादी आन्दोलन’को विषयक अन्र्तक्रिया

  ललितपुर, साउन २२ गते । नाम राख्न बाँकी रहेका प्रादेशिक राज्यको नामलाई पहिचानमा आधारित भएर राख्न सुझाव दिइएको छ । नेवाः राष्ट्रिय पत्रकार दबूद्वारा शुक्रबार आयोजित ‘अहिलेको सन्दर्भमा पहिचान र पहिचानवादी आन्दोलन’को विषयक अन्र्तक्रियामा उक्त सुझाव प्रस्तुत भएको हो । उक्त अन्र्तक्रियामा समाजशास्त्री उपेश महर्जनले एमफिल डिग्रीमा शोधकार्य गर्नुभएको ‘पहिचान, पहिचानमा आधारित संघीयता, स्वतन्त्र […]

नेपाली बाजाहरुको फ्युजन संगीत “मनमगन ” नेपालभाषा सार्वोजनिक ( भिडियो सहित )

 श्रावण २१ ,काठमाडौँ / गीत संगीतको दुनियामा सर्वाधिक चर्चित सफलताको शिखरमा पुग्न सफल दिपक बज्राचार्यको “मनमागन ” नेपाल भाषामा सार्वजनिक गरिएको छ । सोमबार पत्रकार सम्मेलन गरि सार्वोजनिक गर्दै बिश्वोमा संगीतको माध्यमबाट मौलिकता समेतलाई समेट्दै संसारमा नेपाली संगीतमा नचाऔ भन्दै नेपाली बाजा गाजाहरुको तालमा क्रिम अफ रीदम अभियान अगाडी बढाइएको गाएक बज्रचार्येको भनाइ छ । उनका […]

एेतिहासिक टोखा नगरलाई पर्येतनमैत्री नगरीको रुपमा विकास गरिने

साउन २०, काठमाडौँ / काठमाडौँ उपत्येकाको उत्तरी भेग तथा एेतिहासिक सास्कृतिक नगरी टोखा नगरपालिकालाइ मौलिकता प्रदान गर्दै जिवन्तता तुल्याउदै त्यसको सम्वर्धन गरि पर्येतनमैत्री नगरीको रुपमा विकास गरिने भएको छ । टोखा सस्कृति सम्पदा संरक्षण दबु को अगुवाइमा टोखा नगरपालिका संग सहकार्य गरि चार बर्षिय कार्ययोजना बनाई धार्मिक तथा ऐतिहासिकस्थललाइ पर्यकीय स्थलको रुपमा विकास गर्ने लागेको […]

५ देशका ५२ प्रतिस्पर्धीलाई पछि पार्दै नेपालकी घिमिरेले भारतमा जितिन् उपाधी

भारतमा सम्पन्न लिटिल अस्थेटिक्स किड्स फेसन रनवे तथा टिन एस्थेटिक किड्स फेसन रनवेमा सहभागी नेपाली प्रतिस्पर्धीहरु उपाधीसहित नेपाल फर्केका छन् । गत आइतबार भारतमा कामाक्षले आयोजना गरेको लिटिल एस्थेटिक्स किड्स फेसन रनवेमा नेपालकी साइब्या घिमिरेले उपाधी जित्न सफल भएकी हुन् । पाँच देशबाट सहभागी भएका ५२ जना प्रतिस्पर्धीबीचलार्इ उछिन्दै नेपालकी साइब्या घिमिरे विजेता बन्न सफल […]