थानेश्वर गौतमको आवाजमाः महेश्वर पन्तको ‘म त परेँ प्यारमा’

यस गीतमा उत्कृष्ट नृत्य गरी भिडियो पोस्ट गर्ने कलाकारहरूलाई छनौट गरी प्रथम हुनेलाई नगद रु. २५००० पुरस्कार दिने र म्युजिक भिडियोमा मोडेलको रुपमा प्रस्तुत गरिने कुरा महेश्वर पन्तले बताएका छन् ।

पन्तको रचना तथा संगीत रहेको उक्त गजललाई प्रसिद्ध गायक थानेश्वर गौतमले गाएका छन् ।

यस गीतमा उत्कृष्ट नृत्य गरी भिडियो पोस्ट गर्ने कलाकारहरूलाई छनौट गरी प्रथम हुनेलाई नगद रु. २५००० पुरस्कार दिने र म्युजिक भिडियोमा मोडेलको रुपमा प्रस्तुत गरिने कुरा महेश्वर पन्तले बताएका छन् ।

सो पुरस्कारमा भाग लिनका लागि अपनाउनुपर्ने नियमहरु गीतकार पन्तको तल उल्लेखित सूचना लिंकमा बताएका छन् ।

सूचना लिंक

गीतको लिंक