प्रहरी प्रमुखमा धिरजलाई नै निरन्तरता, सर्वोच्चले दिएन अन्तरिम आदेशु

काठमाडौं । सर्वोच्च अदालतले एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 

धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि त्यसविरुद्ध अदालत गए पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। 

Loading...