यस्तो छ ब्यूतिएको एमालेमा ओली र नेपालको संख्या

काठमाडौं । सर्वोच्च अदालतले एकीकरण खारेज गरिदिएपछि पूर्वएमाले र माओवादी केन्द्रले अब पूरानै पार्टी ब्युँताउने भएका छन्। ब्यूतिएको एमालेभित्र ओली र माधव पक्षको अवस्था के छ भन्नेबारेमा धेरैको चासो छ । सो पार्टीका संसदहरुको संख्यामा माधव नेपाल कमजोर रहेको भए पनि पार्टी केन्द्रीय समितिमा भने उनी कमजोर नरहेको देखिन्छ ।

पूर्ववत् एमालेको केन्द्रीय समितिमा केपी ओली बहुमतमै रहेका छन् । २०७५ जेठमा एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल र केन्द्रीय समितिमा अल्पमतमा रहेका ‌अब एमाले नै ब्यूतिने भएपछि ओली समूहलाई राहत मिलेको छ । संसदीय दलमा ओली समूहको बहुमत माधवकुमार नेपाल समूहको भन्दा दोब्बर बढी छ। तर, केन्द्रीय समितिमा भने माधव पक्षको संख्या ओली पक्षको भन्दा थोरै संख्याले मात्र कम देखिन्छ ।

प्रतिनिधि सभाका १ सय २० सांसद कायम रहेकामा नेपालका पक्षमा ४० सांसद छन्। नेपाल पक्षले आफूहरूसँग ४२ सांसद रहेको दाबी गरेको छ।

हेर्नुहोस ओली र नेपाल पक्षका केन्द्रीय सदस्यहरुको नामावली

ओली पक्ष

केपी शर्मा ओली
ईश्वर पोखरेल
विष्णु पौडेल
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरुङ
शंकर पोखरेल
किरण गुरुङ
सुवास नेम्वाङ
छविलाल विश्वकर्मा
सत्यनारायण मण्डल
पुष्प कँडेल,
केशव बडाल
युवराज कार्की
सुशीला नेपाल
सूर्य थापा
काशीनाथ अधिकारी
विन्दा पाण्डे
विष्णु रिमाल
भानुभक्त ढकाल
डा. राजन भट्टराई
कर्ण थापा
खिमलाल भट्टराई
राधा ज्ञवाली
पद्मा अर्याल
थममाया थापा
गोमा देवकोटा
सुजिता शाक्य
महिम लिम्बु
शिवमाया तुम्बाहाङ्फे
सीता पौडेल
दलबहादुर राना
शेरधन राई
गोकुल घर्ती मगर
पार्वत गुरुङ
बलवीरप्रसाद चौधरी
कमलादेवी महतो
रवीन्द्र अधिकारी (निधन)
जगदीशप्रसाद कुसियत
योगनारायण यादव
बोमबहादुर विक
गुरु बराल
देवराज घिमिरे
कृष्णगोपाल श्रेष्ठ
जया घिमिरे
विजय सुब्बा
मनबहादुर जिसी
नारदमुनी राना
जुली महतो
मञ्जु चौधरी
शान्ता चौधरी
हरि राजवंशी
लालबाबु यादव
रघुवीर महासेठ
रामदयाल मण्डल
हरिनारायण महतो
वैजनाथ चौधरी
शेरबहादुर तामाङ
प्रेम आले
जगत विक
भगवत विश्वास नेपाली
ईश्वरी रिजाल
एकराज विक
नजिर मियाँ
सिराज महमद फारुकी
लालबहादुर थापा
हिक्मत कार्की
लीला गिरी
मायानाथ अधिकारी
खेममान खड्का
यामलाल कँडेल
गोरख बोगटी
महेश्वर पाठक
गणेशसिंह ठगुन्ना
माधव ढुंगेल
किशोर अधिकारी
खेमप्रसाद लोहनी
निरुदेवी पाल
सीता सुन्दास
मन केसी
विना श्रेष्ठ
भगवती चौधरी
गोविन्दबहादुर नेपाली
पूर्णसिंह दयाल
तिलबहादुर विक
तैयब हुसैन
मोहन बानियाँ
तिलक महत
रामशरण बस्नेत
भूपेन्द्र थापा
गुलाबजंग शाह
लक्ष्मी पोखरेल
हंसराज शाही
भैरबहादुर सिंह
विशाल भट्टराई
महेश बस्नेत
नरुलाल चौधरी
डोरमणि पौडेल
राजेन्द्र गौतम
आनन्द पोखरेल
कैलाश ढुंगेल
रामेश्वर फुँयाल
कृष्ण राई
विनोद ढकाल
गौरी ओली
आइन्द्र सुन्दर नेम्वाङ
चन्द्रबहादुर शाही
देवेन्द्र दाहाल
अच्युत मैनाली
देवी ज्ञवाली
रामेश्वर राना
विनोद श्रेष्ठ
एकबहादुर राना
भीम कार्की
बद्री न्यौपाने
खगराज अधिकारी
बिमला घिमिरे
प्रमोद नारायण यादव
लक्ष्मण ज्ञवाली

जम्मा : १२०

नेपाल पक्ष

माधवकुमार नेपाल
झलनाथ खनाल
माधवकुमार नेपाल
अष्टलक्ष्मी शाक्य,
युवराज ज्ञवाली
भीम रावल
घनश्याम भुसाल
भीम आचार्य
गोकर्ण विष्ट
योगेश भट्टराई
मुकुन्द न्यौपाने
सुरेन्द्र पाण्डे
अमृत बोहोरा (केन्द्रीय अनुशासन आयोग अध्यक्ष)
प्रदीप नेपाल
अरुण नेपाल
राजेन्द्र पाण्डे
टंक कार्की
डा. विजय पौडेल
प्रकाश ज्वाला
पर्शुमेघी गुरुङ
वेदुराम भुसाल
रघुजी पन्त
गंगालाल तुलाधर
राजेन्द्रकुमार राई
ठाकुर गैरे
तुलबहादुर गुरुङ
सोमप्रसाद पाण्डे
नागेन्द्र चौधरी
रामकुमार झाँक्री
गरिमा शाह
गौरा प्रसाई कोइराला
श्रीमाया थकाली
जयन्ती राई
सावित्रा भुसाल
रामप्रित पासवान
घनेन्द्र बस्नेत
केदार न्यौपाने
खगेन्द्र चुडाल
झपड रावल
महमद फारुन
सरोज यादव
सुधीर साह
सरला यादव
गंगा यादव
धर्मानाथ साह
यदुवंश झा
श्रीप्रसाद साह
रामचन्द्र यादव
रवीन्द्र बैठा
रामचन्द्र साह तेली
रत्नेश्वर गोइत
यज्ञराज सुनुवार
शत्रुधन महतो
बलदेव चौधरी
मो. महफुज अन्सारी
चूडामणि जंगली
विश्वनाथ प्याकुरेल
विजय घिमिरे
जगन्नाथ खतिवडा
लक्ष्मण पौडेल
पशुपति चौलागाई
जीवनराम श्रेष्ठ
विरोध खतिवडा
राजन राई
शेरबहादुर केसी
राजबहादुर बुढा
प्रकाश शाह
रचना खड्का
नीरा जैरु
कमलजंग राई दनुवार
सुरेन्द्र मानन्धर
हरिबहादुर राई
प्रतापलाल श्रेष्ठ
मेटमणि चौधरी
रामरति राम
प्रेमल खनाल
दिनेश राई
रविन कोइराल
धर्मराज निरौला
गणेश पहाडी
माधव अर्याल
सोम मिश्र
कृष्ण खनाल
रामकुमार ज्ञवाली
कल्याणी खड्का
प्रमेश हमाल
देवशंकर पौडेल
भास्कर काफ्ले
भैरवसुन्दर श्रेष्ठ
विक्रम शाही
विष्णु रिजाल
तिलकुमार मेयाङ्बो
बलराम बास्कोटा
केशवलाल श्रेष्ठ
वसन्त मानन्धर
निरज आचार्य
रवीन्द्र अधिकारी पूर्वनवलपरासी
महेश रेग्मी
भानुभक्त जोशी
दिलु पन्त
नरेश खरेल
श्रीनाथ बराल
गोविन्दबहादुर शाह
शारदा सुवेदी
देउमान सम्बाहाम्फे

जम्मा : १ सय ३

नखुलेका २

लालबाबु पण्डित
लीला भण्डारी

वामदेव २

वामदेव गौतम
हरि पराजुली

Loading...