सुनको मूल्यले बनायो फेरि नयाँ इतिहास

काठमाडौँ, २५ फागुन । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ जसो नयाँ रेकर्ड बनाइरहेको छ केही महिनादेखि आकाशिँदै आएको सुनको मूल्य साताको पहिलो दिन अर्थात आइतबार फेरि नयाँ कीर्तिमान बनाएको छ ।

आज छापावाला सुन प्रतितोला ८२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजाबी सुनको मूल्य ८२ हजार २ सय रुपैयाँमा कारोबार भएको भइरहेको छ। आज चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

Loading...