मोटरसाइकलको ठक्करबाट १७ वर्षीय युवक घाइते

भक्तपुर, १० मङ्सिर । मध्यपुर थिमि नगरपालिका–४ थिमिस्थित एसओएस चोकमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक युवक घाइते भएका छन् ।घाइते हुनेमा मध्यपुर थिमि नगरपालिका–९ राधेराधेका १७ वर्षीय पैदलयात्री विकल्प राजवस्ती रहेको प्रहरीले जनाएको छ । पैदल हिडीरहेका उनलाई आज बिहान सवा ६ बजे बा ४४ प ७७६८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत ठिमीले नियन्त्रणमा लिएको छ  भक्तपुर, १० मङ्सिर । मध्यपुर थिमि नगरपालिका–४ थिमिस्थित एसओएस चोकमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक युवक घाइते भएका छन् ।

घाइते हुनेमा मध्यपुर थिमि नगरपालिका–९ राधेराधेका १७ वर्षीय पैदलयात्री विकल्प राजवस्ती रहेको प्रहरीले जनाएको छ । पैदल हिडीरहेका उनलाई आज बिहान सवा ६ बजे बा ४४ प ७७६८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।ठक्कर दिने मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत ठिमीले नियन्त्रणमा लिएको छ ।

Loading...